नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 0905 · वि.सं. २०५९
नि.नं. 0905 — रजिष्ट्रारबाट भएको दरपिठ आदेश बदर गरी पाउँ ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ रिट निवेदकको मिति २०५६।१०।७ मा मृत्यु भएको र निजले राखेको वारिसले मिति २०५६।८।२४ वाट पटक पटक तारिख लिएको र मिति २०५८।६।१५ को तारिखका दिन रिट निवेदन सकार गर्न रिट निवेदकका दैयादारले दिएको निवेदन अ.वं. ६२ नं. को देहाय ३ मा उल्लेखित म्याद भित्र दिएको भन्न नमिल्ने । (प्र.नं. ४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 0905 |
|---|---|
| मुद्दाको विषय | रजिष्ट्रारबाट भएको दरपिठ आदेश बदर गरी पाउँ । |
| निर्णय वर्ष / मिति | 2058/09/05 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री गोविन्दवहादुर श्रेष्ठ | माननीय न्यायाधीश श्री कृष्णकुमार वर्मा | माननीय न्यायाधीश श्री मीनबहादुर रायमाझी | माननीय न्यायाधीश श्री ज्ञाइन्द्रवहादुर श्रेष्ठको राय मनासिव देखिन्छ । कानून बमोजिम गर्नु । |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५९, नि.नं. 0905 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
