प्रचलित नेपाल कानुन · RULE

क्यासिनो नियमावली २०८२

प्रस्तावना सार (Preamble Overview)

पर्यटन ऐन, २०३५ को दफा ५६ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरु बनाएको छ।

ऐनको संक्षिप्त विवरण

कानुनको नामक्यासिनो नियमावली २०८२
ऐन नं.२०८२
राजपत्र मिति२०८२।३।३०
प्रकारRULE
कुल दफा तथा खण्ड संख्या३९

दफा र परिच्छेदको विषयसूची (Table of Contents)

  1. प्रारम्भिक
  2. १ — संक्षिप्त नाम र प्रारम्भ
  3. २ — परिभाषा
  4. कम्पनी संस्थापना र पूर्वस्वीकृति
  5. ३ — चुक्ता पूँजी कायम गर्नु पर्ने
  6. ४ — पूर्वस्वीकृति लिनु पर्ने
  7. ५ — पूर्वस्वीकृति नदिइने
  8. इजाजतपत्र र नवीकरण
  9. ६ — पूर्वाधार तथा योग्यता (फिट एण्ड प्रपर टेष्ट) सम्बन्धी सर्त पूरा गर्नु पर्ने
  10. ७ — इजाजतपत्रको लागि निवेदन दिने
  11. ८ — इजाजतपत्र नवीकरण
  12. ८क — क्यासिनोको स्तरोन्नति
  13. ९ — इजाजतपत्र खारेजी
  14. क्यासिनो व्यवस्थापन तथा सञ्चालन
  15. १० — क्यासिनोको सञ्चालन
  16. ११ — होटल वा रिसोर्ट परिवर्तनको लागि स्वीकृति
  17. १२ — कम्पनीले पालना गर्नु पर्ने सर्तहरु
  18. १३ — क्यासिनो खेल्न र क्यासिनो स्थलमा प्रवेश गर्न नपाउने
  19. १४ — क्यासिनो स्थलमा प्रवेश गर्ने व्यक्तिको अभिलेख राख्नु पर्ने
  20. १५ — भुक्तानी अनुपात (पेआउट रेसियो) निर्धारण गर्ने
  21. १६ — बाजीको सीमा (बेट लिमिट) निर्धारण गर्ने
  22. १७ — क्वाइन वा चिप्सको सङ्ख्या तोक्नु पर्ने
  23. १८ — जितेको रकमको भुक्तानी सम्बन्धी व्यवस्था
  24. १९ — मेशिन तथा उपकरण सम्बन्धी व्यवस्था
  25. १९क — क्यासिनोको क्षमता विस्तार
  26. २० — सूचना पाटी तथा गुनासो पेटिका राख्नु पर्ने
  27. २१ — विदेशी कम्पनीसँग संयुक्त लगानीमा क्यासिनो सञ्चालन गर्न सक्ने
  28. विविध
  29. २२ — अनुगमन तथा सुपरिवेक्षण गर्ने
  30. २३ — विदेशी मुद्रा कारोबारको इजाजत लिनु पर्ने
  31. २४ — अभिलेख व्यवस्थापन
  32. २५ — संस्थागत सामाजिक उत्तरदायित्व
  33. २६ — कालो सूचीमा राखिने
  34. २७ — कर्मचारीलाई तालिम दिनु पर्ने
  35. २८ — एकिकृत विद्युतीय प्रणालीको पूर्वाधार लागू गर्ने
  36. २९ — विशेषज्ञ सेवा लिन सक्ने
  37. ३० — प्रतिवेदन दिनु पर्ने
  38. ३१ — अनुसूचीमा हेरफेर गर्न सक्ने
  39. ३२ — खारेजी तथा बचाउ
Hello Wokil

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।

पूर्ण ऐन र दफा रिडर खोल्नुहोस्