प्रचलित नेपाल कानुन · ACT

सूर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन २०६८

प्रस्तावना सार (Preamble Overview)

The Tobacco Product (Control and Regulatory) Act, 2068 was enacted to regulate and control the import, production, sale, distribution, and consumption of tobacco products in Nepal. Its primary objective is to protect public health from the harmful effects of smoking and tobacco use, while also addressing the negative social, economic, and cultural impacts associated with tobacco consumption.

ऐनको संक्षिप्त विवरण

कानुनको नामसूर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन २०६८
ऐन नं.२०६८
प्रकारACT
कुल दफा तथा खण्ड संख्या३२

दफा र परिच्छेदको विषयसूची (Table of Contents)

  1. १ — संक्षिप्त नाम र प्रारम्भ
  2. २ — परिभाषा
  3. सूर्तिजन्य पदार्थको नियन्त्रण
  4. ३ — सार्वजनिक स्थल मानिने
  5. ४ — सार्वजनिक स्थलमा धूम्रपान तथा सूर्ति सेवन गर्न नहुने
  6. ५ — सूचना टाँस गर्नु पर्ने
  7. ६ — घर तथा निजी सवारी साधनभित्र धूम्रपान गर्न नहुने
  8. सूर्तिजन्य पदार्थको उत्पादन तथा बिक्री वितरण
  9. ७ — लेबुल, ट्रेडमार्क, र्यापर्स तथा प्याकिङ्ग
  10. ८ — विवरण पेश गर्नु पर्ने
  11. ९ — चेतावनीमूलक सन्देश तथा चित्र उल्लेख गर्नु पर्ने
  12. १० — विज्ञापन तथा प्रायोजन गर्न नपाइने
  13. ११ — बिक्री वितरण तथा प्रदर्शनमा बन्देज
  14. निरीक्षण, अनुसन्धान तथा मुद्दा दायरी
  15. १२ — निरीक्षक सम्बन्धी व्यवस्था
  16. १३ — निरीक्षण गर्न सक्ने
  17. १४ — व्यवस्थापकले निरीक्षण गर्नु पर्ने
  18. १५ — अनुसन्धान तथा तहकिकात
  19. १६ — मुद्दा दायर गर्ने
  20. सजाय तथा पुनरावेदन
  21. १७ — सजाय
  22. १८ — पुनरावेदन
  23. विविध
  24. १९ — समितिको गठन
  25. २० — समितिको काम, कर्तव्य र अधिकार
  26. २१ — जफत गरेको सूर्तिजन्य पदार्थ नष्ट गर्नु पर्ने
  27. २२ — स्वास्थ्य कर कोष
  28. २३ — सरकारवादी हुने
  29. २४ — संक्षिप्त कार्यविधि अपनाउनु पर्ने
  30. २५ — मुद्दा हेर्ने अधिकारी
  31. २६ — सहयोग गर्नु पर्ने
  32. २७ — नियम बनाउने अधिकार
Hello Wokil

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।

पूर्ण ऐन र दफा रिडर खोल्नुहोस्