प्रचलित नेपाल कानुन · RULE
प्रदेश सभा सदस्य निर्वाचन नियमावली २०७४
ऐनको संक्षिप्त विवरण
| कानुनको नाम | प्रदेश सभा सदस्य निर्वाचन नियमावली २०७४ |
|---|---|
| ऐन नं. | २०७४ |
| प्रकार | RULE |
| कुल दफा तथा खण्ड संख्या | ६२ |
दफा र परिच्छेदको विषयसूची (Table of Contents)
- १ — संक्षिप्त नाम र प्रारम्भ
- २ — परिभाषा
- निर्वाचन कार्यक्रमको सूचना
- ३ — निर्वाचन कार्यक्रम निर्धारण
- ४ — निर्वाचन कार्यक्रमको सूचना प्रकाशन गर्नु पर्ने
- निर्वाचन अधिकृतको काम, कर्तव्य र अधिकार
- ५ — मुख्य निर्वाचन अधिकृतको काम, कर्तव्य र अधिकार
- ६ — निर्वाचन अधिकृतको काम, कर्तव्य र अधिकार
- ७ — मतदान अधिकृतको काम, कर्तव्य र अधिकार
- पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनमा उम्मेदवारको मनोनयन
- ८ — मनोनयनपत्र दर्ता गराउन सक्ने
- ९ — मनोनयनपत्र साथ उम्मेदवारले पेश गर्नुपर्ने कागजात
- १० — उम्मेदवारको नामावलीको सूची प्रकाशन गर्ने
- ११ — मनोनयनपत्रको जाँच गर्ने
- १२ — निर्विरोध निर्वाचित भएको घोषणा
- समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका लागि निर्वाचन अधिकृतको नियुक्ति र उम्मेदवारको मनोनयन
- १३ — निर्वाचन अधिकृत सम्बन्धी विशेष व्यवस्था
- १४ — उम्मेदवारको बन्दसूची पेश गर्ने
- १५ — उम्मेदवारले नाम फिर्ता लिन सक्ने
- १६ — दाबी विरोध तथा उम्मेदवारको अन्तिम बन्दसूची प्रकाशन
- १७ — समानुपातिक निर्वाचनको लागि मनोनयनपत्र कायम हुने
- निर्वाचन चिन्ह
- १८ — निर्वाचन चिन्ह निर्धारण गर्ने
- १९ — दल तथा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने
- मतदान केन्द्र, मतपत्र र मतपेटिका
- २० — मतदान केन्द्र तोक्ने
- २१ — अस्थायी मतदाताको लागि मतदान केन्द्र सम्बन्धी व्यवस्था
- २२ — मतदान केन्द्रको क्षेत्र तोक्ने
- २३ — मतदान केन्द्रमा प्रवेश निषेध गर्न सकिने
- २४ — मतपत्र
- २५ — मतपत्र रुजु गर्ने
- २६ — मतपेटिका
- २७ — मतपेटिका बिग्रिएमा वा नासिएमा
- मतदान
- २८ — मतपत्र दिने
- २९ — मतदान गर्ने तरीका
- ३० — विद्युतीय उपकरणको प्रयोग
- ३१ — मतपेटिका बन्द गर्ने
- ३२ — मतपत्रको फाँटवारी राख्ने
- ३३ — बाँकी मतपत्र र कागजात सिलबन्द गर्ने
- ३४ — मतपेटिका र निर्वाचन सम्बन्धी कागजात बुझाउने
- मतगणना र निर्वाचन परिणाम
- ३५ — निर्धारित समयमा मतगणना प्रारम्भ गर्ने
- ३६ — मतपेटिका जाँच गर्ने
- ३७ — मतगणना
- ३८ — पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिमको निर्वाचनको मतगणना
- ३९ — समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनको मतगणना
- ४० — समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचन तर्फ सीटको बाँडफाँट
- ४१ — उम्मेदवार छनौट गर्ने
- ४२ — प्रतिवेदन दिनुपर्ने
- उम्मेदवार वा दलको प्रतिनिधि
- ४३ — निर्वाचन प्रतिनिधि
- ४४ — मतदान प्रतिनिधि
- ४५ — मतगणना प्रतिनिधि
- विविध
- ४६ — उम्मेदवारको मृत्यु भएमा
- ४७ — सदस्यको मृत्यु भएमा अर्को सदस्य मनोनयन गर्ने
- ४८ — निविदा मतपत्र दिने कार्यविधि
- ४९ — अयोग्यता सम्बन्धी उजूरी
- ५० — निर्वाचन खर्चको विवरण
- ५१ — मुचुल्काको ढाँचा
- ५२ — अनुसूचीमा हेरफेर गर्न सक्ने

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।
