प्रचलित नेपाल कानुन · ACT
राष्ट्रिय समावेशी आयोग ऐन २०७४
प्रस्तावना सार (Preamble Overview)
The National Inclusion Commission Act, 2074 was enacted to provide for the establishment, functions, duties, and powers of the National Inclusion Commission. Its primary objective is to protect and promote the rights and interests of various marginalized, backward, and disadvantaged communities, including Khas Arya, persons with disabilities, senior citizens, and people from backward regions like Karnali, ensuring their empowerment and inclusion in the national mainstream.
ऐनको संक्षिप्त विवरण
| कानुनको नाम | राष्ट्रिय समावेशी आयोग ऐन २०७४ |
|---|---|
| ऐन नं. | २०७४ |
| प्रकार | ACT |
| कुल दफा तथा खण्ड संख्या | २६ |
दफा र परिच्छेदको विषयसूची (Table of Contents)
- १ — संक्षिप्त नाम र प्रारम्भ
- २ — परिभाषा
- आयोगको काम, कर्तव्य र अधिकार
- ३ — आयोगको अन्य काम, कर्तव्य र अधिकार
- ४ — राय परामर्श लिन सक्ने
- ५ — विशेषज्ञको सेवा लिन सक्ने
- ६ — समिति वा कार्यदल गठन गर्न सक्ने
- ७ — समन्वय तथा सहकार्य गर्न सक्ने
- आयोगको कार्य सञ्चालन
- ८ — आयोगको कार्यालय
- ९ — आयोगको बैठक
- १० — स्वार्थ बाझिएमा निर्णय प्रक्रियामा भाग लिन नहुने
- ११ — कार्य विभाजन
- १२ — कार्यबाहक भई काम गर्ने
- १३ — आयोगको काम कारबाहीमा बाधा नपर्ने
- विविध
- १४ — आयोगको सङ्गठनात्मक संरचना र कर्मचारी
- १५ — पदीय मर्यादा तथा आचरण पालना गर्नु पर्ने
- १६ — काम कारबाहीमा सहयोग गर्नु पर्ने
- १७ — कार्यान्वयनका लागि लेखी पठाउन सक्ने
- १८ — वार्षिक प्रतिवेदन
- १९ — नेपाल सरकारसँग सम्पर्क
- २० — अधिकार प्रत्यायोजन
- २२ — असल नियतले गरेको कामको बचाउ
- २३ — नियम बनाउने अधिकार
- २४ — निर्देशिका बनाउने अधिकार

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।
