प्रचलित नेपाल कानुन · ACT
मुलुकी देवानी संहिता २०७४
प्रस्तावना सार (Preamble Overview)
The Muluki Civil Code Act, 2074 is a comprehensive piece of legislation that codifies and consolidates various civil laws in Nepal. It aims to maintain law and order, public morality, and economic interests by providing a unified legal framework for civil matters such as family law, property rights, contracts, and torts.
ऐनको संक्षिप्त विवरण
| कानुनको नाम | मुलुकी देवानी संहिता २०७४ |
|---|---|
| ऐन नं. | २०७४ |
| प्रकार | ACT |
| कुल दफा तथा खण्ड संख्या | ७७७ |
दफा र परिच्छेदको विषयसूची (Table of Contents)
- प्रारम्भिक
- सामान्य व्यवस्था
- १ — संक्षिप्त नाम र प्रारम्भ
- २ — परिभाषा
- ३ — विशेष कानूनी व्यवस्थालाई असर नपर्ने
- देवानी कानूनका सामान्य सिद्धान्त
- ४ — सामान्य रूपमा लागू हुने सिद्धान्त तथा व्यवस्था
- ५ — कानूनको अज्ञानता क्षम्य नहुने
- ६ — सार्वजनिक हित विपरीत हुने गरी काम गर्न नपाउने
- ७ — कानून विपरीतको काम अमान्य हुने
- ८ — गल्ती गर्नेले क्षति व्यहोर्नु पर्ने
- ९ — अरूलाई दु
- १० — गल्तीको फाइदा लिन नपाउने
- ११ — हित विपरीतको काम अमान्य हुने
- १२ — व्यक्तित्वलाई स्वीकार गर्नु पर्ने
- १३ — असल छिमेकीपन कायम गर्नु पर्ने
- १४ — देवानी दायित्वबाट छुटकारा नपाउने
- १५ — कानून विपरीतका प्रथा वा परम्परालाई मान्यता नदिइने
- १६ — विदेशीको हकमा पनि लागू हुने
- नागरिक अधिकार सम्बन्धी व्यवस्था
- १७ — कानूनको दृष्टिमा समान हुने
- १८ — भेदभाव गर्न नपाइने
- १९ — विशेष व्यवस्था भएकोमा भेदभाव गरेको नमानिने
- २० — स्वतन्त्रता र अधिकार हुने
- २१ — गोपनीयताको अधिकार अतिक्रमण भएको मानिने
- २२ — करार गर्न पाउने
- २३ — कानून बमोजिम बाहेक कर लगाउन नपाइने
- २४ — इच्छा विरुद्ध काममा लगाउन नपाइने
- २५ — सम्पत्ति प्राप्ति, अधिग्रहण, लिलाम वा जफत नगरिने
- २६ — उजुर गर्न सक्ने
- २७ — क्षतिपूर्ति भराई दिने
- २८ — झुट्टा उजुरी दिएको देखिएमा क्षतिपूर्ति भराई दिने
- २९ — हदम्याद
- व्यक्ति सम्बन्धी कानून
- प्राकृतिक व्यक्ति सम्बन्धी व्यवस्था
- ३० — व्यक्तिको मान्यता पाउने
- ३१ — नामको अधिकार हुने
- ३२ — सक्षमता प्राप्त गर्ने
- ३३ — असक्षम मानिने
- ३४ — अर्धसक्षम मानिने
- ३५ — अदालतको निर्णय बमोजिम हुने
- ३६ — शरीरको परीक्षण वा अङ्ग परिवर्तन गर्न, गराउन सक्ने
- ३७ — आफ्नो दाह संस्कार, काजकिरिया वा सदगतको विधि निर्धारण गर्न सक्ने
- ३८ — शव वा अङ्ग दान दिन सक्ने
- ३९ — बसोबासको ठेगाना मानिने
- ४० — मृत्यु भएको मानिने
- ४१ — हदम्याद
- कानूनी व्यक्ति सम्बन्धी व्यवस्था
- ४२ — कानूनी व्यक्तिले सक्षमता प्राप्त गर्ने
- ४३ — संस्थापना भएपछि कानूनी सक्षमता प्राप्त गर्ने
- ४४ — कानूनी सक्षमता स्वत
- ४५ — कानूनी व्यक्ति रहने ठेगाना
- ४६ — कानूनी व्यक्तिको व्यवस्थापन तथा सञ्चालन
- ४७ — कानूनी व्यक्तिको कार्य सम्पादन
- ४८ — कानूनी व्यक्ति गाभिएमा हक वा दायित्व सर्ने
- ४९ — कानूनी व्यक्ति प्रतिनिधि हुन सक्ने
- ५० — स्वार्थ बाझिने भएमा निर्णयमा भाग लिन नहुने
- ५१ — कानूनी व्यक्ति जिम्मेवार रहने
- ५२ — सम्पत्ति वा दायित्व फर्छ्यौट गर्नु पर्ने
- ५३ — हदम्याद
- प्राकृतिक व्यक्तिको दामासाही सम्बन्धी व्यवस्था
- ५४ — दामासाही सम्बन्धी कारबाही प्रारम्भ गर्न सकिने
- ५५ — दामासाही सम्बन्धी कारबाही गर्न निवेदन दिनु पर्ने
- ५६ — साहूलाई सूचना दिने
- ५७ — ऋणीलाई सूचना दिनु पर्ने
- ५८ — दामासाहीको कारबाही प्रारम्भ गर्न आदेश दिने
- ५९ — कारोबार स्वत
- ६० — ऋणको हिसाब मिलान गर्ने अवसर दिनु पर्ने
- ६१ — ऋण वा दायित्व भुक्तान गर्ने प्राथमिकताक्रम
- ६२ — बढी ऋण देखाउने साहूको ऋणले प्राथमिकता नपाउने
- ६३ — सम्पत्ति छुट्याउनु पर्ने
- ६४ — जायजेथा लुकाउन नहुने
- ६५ — दामासाहीमा परेको हैसियत अन्त्य हुने
- ६६ — हदम्याद
- पारिवारिक कानून
- विवाह सम्बन्धी व्यवस्था
- ६७ — विवाह भएको मानिने
- ६८ — विवाह अनतिक्रम्य सामाजिक बन्धन हुने
- ६९ — विवाह गर्ने स्वतन्त्रता
- ७० — विवाह हुन सक्ने
- ७१ — विवाह गर्न, गराउन नहुने
- ७२ — विवाह बदर हुने
- ७३ — विवाह बदर गराउन सक्ने
- ७४ — शारीरिक सम्पर्कबाट शिशु जन्मेमा विवाह भएको मानिने
- ७५ — जन्मिसकेको शिशुको कानून बमोजिमको हकमा असर नपर्ने
- ७६ — विवाह दर्ता गर्नु पर्ने
- ७७ — दर्ताद्वारा विवाह गर्न सक्ने
- ७८ — विवाह हुने वा नहुने निर्णय गर्नु पर्ने
- ७९ — सहमतिपत्र तयार गर्नु पर्ने
- ८० — विवाह दर्ता सम्बन्धी व्यवस्था
- ८१ — विवाहित महिलाको थर प्रयोग सम्बन्धी व्यवस्था
- ८२ — वैवाहिक सम्बन्ध अन्त्य भएको मानिने
- ८३ — पुन
- ८४ — हदम्याद
- विवाहको परिणाम सम्बन्धी व्यवस्था
- ८५ — पति र पत्नी मानिने
- ८६ — पति र पत्नीको सम्बन्ध र दायित्व
- ८७ — पतिको घर बासस्थान मानिने
- ८८ — एक अर्काको प्रतिनिधि मानिने
- ८९ — इज्जत अनुसार व्यवहार गर्नु, गराउनु पर्ने
- ९० — सहमतिमा घर व्यवहार चलाउनु पर्ने
- ९१ — पेशा, व्यवसाय वा काम गर्न रोक्न नहुने
- ९२ — हदम्याद
- सम्बन्ध विच्छेद सम्बन्धी व्यवस्था
- ९३ — दुवैको मञ्जुरीले सम्बन्ध विच्छेद गर्न सक्ने
- ९४ — पतिले सम्बन्ध विच्छेद गर्न सक्ने
- ९५ — पत्नीले सम्बन्ध विच्छेद गर्न सक्ने
- ९६ — सम्बन्ध विच्छेदको लागि निवेदन दिनु पर्ने
- ९७ — पति पत्नीको मेलमिलाप गराउनु पर्ने
- ९८ — सम्बन्ध विच्छेद गरिदिनु पर्ने
- ९९ — सम्बन्ध विच्छेद गर्नु अघि अंशबण्डा गर्नु पर्ने
- १०० — एकमुष्ठ रकम वा खर्च भरार्ई दिन सक्ने
- १०१ — खान लगाउने खर्च भरार्ई दिन सक्ने
- १०२ — सहमति बमोजिम हुने
- १०३ — अघिल्लो सन्तान वा पतिले सम्पत्ति पाउने
- १०४ — हदम्याद
- आमा, बाबु तथा छोरा, छोरीको सम्बन्ध सम्बन्धी व्यवस्था
- १०५ — आमा, बाबुबाट मातृत्व वा पितृत्व निर्धारण हुने
- १०६ — विवाहित पतिबाट शिशु जन्मिएको अनुमान गरिने
- १०७ — पितृत्व इन्कार गर्न सक्ने
- १०८ — छोरा, छोरी वा पितृत्व दाबी गर्नु पर्ने
- १०९ — कृत्रिम गर्भाधानबाट जन्मिएको शिशुको पितृत्व बाबुको हुने
- ११० — अदालतबाट ठहरे बमोजिम हुने
- १११ — नाम र थर पाउने
- ११२ — आमा, बाबु, बाजे तथा बजैको नाम उल्लेख गर्न पाउने
- ११३ — छोरा, छोरीको जन्म दर्ता गर्नु पर्ने
- ११४ — हेरचाह र स्याहार सम्भार गर्नु पर्ने
- ११५ — आमा वा बाबुको जिम्मामा रहने
- ११६ — आवश्यक हेरचाह र स्याहार सम्भार गर्नु पर्ने
- ११७ — भेटघाटको सुविधा पाउने
- ११८ — छोरा छोरीको अधिकार कायमै रहने
- ११९ — सहमति बिना भिन्न बस्न नहुने
- १२० — नाबालकले श्रमिकको रूपमा काम गर्न नहुने
- १२१ — नाबालक राख्ने बाबु, आमाको निर्णय बमोजिम हुने
- १२२ — आमा बाबुलाई आदर, सम्मान र हेरचाह गर्नु पर्ने
- १२३ — हदम्याद
- मातृक तथा पैत्रिक अख्तियारी सम्बन्धी व्यवस्था
- १२४ — आमा बाबुको सुपरीवेक्षण र नियन्त्रण रहने
- १२५ — मातृक तथा पैत्रिक अख्तियारी संयुक्त रूपमा प्रयोग गर्नु पर्ने
- १२६ — मातृक तथा पैत्रिक अख्तियारी प्रयोग गर्ने व्यक्तिको अधिकार, जिम्मेवारी र कर्तव्य
- १२७ — भेदभाव गर्न नहुने
- १२८ — विशेष हेरचाह गर्नु पर्ने
- १२९ — आचरण तथा बानी व्यवहारमा सुधार गराउन सक्ने
- १३० — अधिकार प्रयोग गर्न अख्तियारी दिएको मानिने
- १३१ — संरक्षक वा माथवरले पनि मातृक तथा पैत्रिक अख्तियारी प्रयोग गर्न सक्ने
- १३२ — मातृक तथा पैत्रिक अख्तियारीमा रोक लगाउन सक्ने
- १३३ — मातृक तथा पैत्रिक अख्तियारी अन्त्य हुने
- १३४ — हदम्याद
- संरक्षकत्व सम्बन्धी व्यवस्था
- १३५ — संरक्षक मानिने

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।
