प्रचलित नेपाल कानुन · RULE

विद्युत नियमावली २०५०

ऐनको संक्षिप्त विवरण

कानुनको नामविद्युत नियमावली २०५०
ऐन नं.२०५०
प्रकारRULE
कुल दफा तथा खण्ड संख्या१०५

दफा र परिच्छेदको विषयसूची (Table of Contents)

  1. १ — संक्षिप्त नाम र प्रारम्भ
  2. २ — परिभाषा
  3. अनुमतिपत्र सम्बन्धी व्यवस्था
  4. ३ — जानकारी दिनु पर्ने
  5. ४ — विद्युत उत्पादनको सर्वेक्षण अनुमतिपत्रको लागि दरखास्त दिने
  6. ५ — विद्युत प्रसारणको सर्वेक्षण अनुमतिपत्रको लागि दरखास्त दिने
  7. ६ — विद्युत वितरणको सर्वेक्षण अनुमतिपत्रको लागि दरखास्त दिने
  8. ७ — दरखास्त उपर जाँचबुझ
  9. ८ — सर्वेक्षण अनुमतिपत्र दिने
  10. ९ — एकै पटक सर्वेक्षण अनुमतिपत्र प्रदान गर्न सकिने
  11. १० — सर्वेक्षण प्रतिवेदन पेश गर्नुपर्ने
  12. ११ — दोहरो पर्ने गरी सर्वेक्षण अनुमतिपत्र नदिइने
  13. १२ — विद्युत उत्पादनको अनुमतिपत्रको लागि दरखास्त दिने
  14. १३ — विद्युत प्रसारणको अनुमतिपत्रको लागि दरखास्त दिने
  15. १४ — विद्युत वितरणको अनुमतिपत्रको लागि दरखास्त दिने
  16. १५ — दरखास्त उपर जाँचबुझ
  17. १६ — सार्वजनिक सूचना प्रकाशित गर्नु पर्ने
  18. १७ — अनुमतिपत्र दिने
  19. १८ — एकै पटक विद्युतको उत्पादन, प्रसारण तथा वितरण अनुमतिपत्र दिन सकिने
  20. १९ — सर्वेक्षणको अनुमतिपत्र प्राप्त व्यक्तिलाई उत्पादन, प्रसारण वा वितरणको अनुमतिपत्र प्रदान गरिने
  21. २० — जलस्रोत माथि अधिकार कायम हुने
  22. २१ — कार्य शुरु गर्नु पर्ने अवधि
  23. २२ — नयाँ अनुमतिपत्र लिनु पर्ने
  24. २३ — विद्युत आयातको स्वीकृति
  25. २४ — अनुमतिपत्र दस्तुर
  26. २५ — अनुमतिपत्र नविकरण गर्ने
  27. २६ — रोयल्टीको प्रयोजनको लागि युनिट (किलोवाट घण्टा) को गणना
  28. २७ — निर्यात कर
  29. विद्युतको वितरक तथा ग्राहकहरुले पालन गर्नु पर्ने कुराहरु
  30. २८ — विद्युत लाइन जडान गर्न दरखास्त दिनु पर्ने
  31. २९ — अनुमतिपत्र प्राप्त व्यक्तिले उर्जामापक यन्त्र जडान गरी दिनु पर्ने
  32. ३० — ग्राहकको विवरण तथा सूची तयार गर्ने
  33. ३१ — अरुलाई विद्युतको लाइन दिन नहुने
  34. ३२ — सडक वा सार्वजनिक स्थानको बत्ति सम्झौता बमोजिम हुने
  35. ३३ — महसुल तथा अन्य दस्तुर बुझाउनु पर्ने
  36. ३४ — अन्य दस्तुर
  37. ३५ — उर्जामापक यन्त्र राख्नु पर्ने
  38. ३६ — विद्यूत परिपथ (सर्किट) को डिजाइन तथा निर्माण बारे
  39. ३७ — खतरा उत्पन्न भएमा सूचना दिनु पर्ने
  40. ३८ — विद्युत लाइनको जाँचबुझ तथा मर्मत
  41. ३९ — पुन
  42. विद्युतको भोल्ट, फ्रिक्वेन्सी तथा पावर फ्याक्टर
  43. ४० — सप्लाई भोल्टेज
  44. ४१ — हाई भोल्टेज वितरण प्रणाली
  45. ४२ — हाई भोल्टेज प्रसारण प्रणाली
  46. ४३ — फ्रिक्वेन्सी
  47. ४४ — पावर फ्याक्टर
  48. ४५ — विद्युत सम्बन्धी विभिन्न स्तरको नाप गर्ने इकाई
  49. ४६ — स्तर कायम गर्नु पर्ने
  50. ४७ — हद थपघट गर्न सक्ने
  51. विद्यतु उपकरणहरुको सुरक्षात्मक व्यवस्था
  52. ४८ — भुइँदेखि विजुलीको तारसम्म हुनु पर्ने न्यूनतम दुरी
  53. ४९ — सडकको वारपार विद्युत लाइन लैजाने सम्बन्धमा
  54. ५० — विद्युत लाइनको दायाँ बायाँ हुनु पर्ने फरक
  55. ५१ — विद्युत विभिन्नहरुको बीचमा हुनु पर्ने फरक
  56. ५२ — घर माथिबाट बिजुली लाइन लैजानु नहुने
  57. ५३ — एउटै विभिन्नबाट विभिन्न भोल्टेजको लाइन लैजाने सम्बन्धमा
  58. ५४ — विमानस्थलतिर विद्युत लाइन लैजाने सम्बन्धमा
  59. ५५ — विद्युत लाइन र टेलिफोन लाइन नजिकबाट लैजाने सम्बन्धमा
  60. ५६ — आकाश बिजुलीबाट बचावट
  61. ५७ — अदली बदली सञ्चालन यन्त्र (चेन्ज ओभर स्वीच) राख्नु पर्ने
  62. ५८ — भूयोजन गर्नु पर्ने
  63. ५९ — कटआउट राख्नु पर्ने
  64. ६० — ग्राहक कहाँ प्रयोग गरिने विद्युत सामग्रीको भूयोजन
  65. ६१ — आन्तरिक वायरिङ्गको सुरक्षा
  66. ६२ — इन्सुलेसन भएको तार प्रयोग गर्नुपर्ने
  67. ६३ — विद्युतको लाइन विभिन्नबाट दिनुपर्ने
  68. ६४ — २३०/४०० भोल्टमा लिकेजको खतरा
  69. ६५ — हाई भोल्टेजमा लिकेजको खतरा
  70. ६६ — विद्युत उत्पादन, प्रसारण तथा वितरण सम्बन्धी निर्माण स्थलको वरीपरि घरजग्गा प्रयोग गर्न निषेध गर्न सक्ने
  71. ६७ — विद्युत उपकरणको गुणस्तर तथा उपयोग गर्ने तरिका
  72. विद्युत सम्बन्धी कामको सुरक्षात्मक व्यवस्था
  73. ६८ — सावधानी सूचनापाटी
  74. ६९ — विद्युत सप्लाई बन्द गर्नुपर्ने
  75. ७० — भोल्टेज टेष्टिङ तथा लाइन भूयोजन
  76. ७१ — इन्सुलेशन भएको पञ्जा लगाउने
  77. ७२ — करेन्ट लाग्दा प्राथमिक उपचार सम्बन्धी सूचना
  78. ७३ — सुरक्षा पेटी
  79. ७४ — दुर्घटनाको सूचना
  80. निरीक्षण तथा जाँचबुझ सम्बन्धी व्यवस्था
  81. ७५ — निरीक्षक एवं कर्मचारी सम्बन्धी व्यवस्था
  82. ७६ — निरीक्षकको लागि चाहिने योग्यता
  83. ७७ — निरीक्षकको अधिकार
  84. ७८ — नयाँ प्रतिष्ठानको जाँचबुझ गर्न निरीक्षक खटाउने
  85. ७९ — चालू प्रतिष्ठानको जाँचबुझ
  86. ८० — निरीक्षकको आदेश पालन गर्नुपर्ने
  87. ८१ — बेठीक विद्युत सामग्री वा प्रणालीको जाँच
  88. ८२ — जाँचबुझको दस्तुर
  89. ८३ — जाँचबुझको परिणामको सूचना
  90. विविध
  91. ८४ — जलविद्युत सम्बन्धी निर्माण कार्यको लागि सुरक्षात्मक शर्तहरु तोक्न सक्ने
  92. ८५ — विवरणहरु जानकारीमा ल्याउनु पर्ने
  93. ८६ — बासस्थान र बोनस सम्बन्धी व्यवस्था
  94. ८७ — क्षतिपूर्ति दिइने
  95. ८८ — क्षतिपूर्ति निर्धारण समिति
  96. ८९ — अनुमतिपत्रको बिक्री वा हक हस्तान्तरण वा खारेज गर्ने
  97. ८९क — जरिबाना गर्न तथा क्षतिपूर्ति भराई दिन सक्ने
  98. ९० — लेखा परिक्षणको विवरण
  99. ९१ — वार्षिक प्रतिवेदन
  100. ९२ — विद्युत प्रणालीको प्रयोग
  101. ९३ — प्रचलित कानून बमोजिम दर्ता र स्वीकृति हुनु पर्ने
  102. ९४ — यो नियमावली लागू हुने
  103. ९४क — निर्देशिका वा कार्यविधि बनाउन सक्ने
  104. ९५ — अनुसूचीमा हेरफेर तथा संशोधन गर्न सक्ने
  105. ९६ — खारेजी र बचाउ
Hello Wokil

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।

पूर्ण ऐन र दफा रिडर खोल्नुहोस्