प्रचलित नेपाल कानुन · RULE
जलयात्रा नियमावली २०६३
ऐनको संक्षिप्त विवरण
| कानुनको नाम | जलयात्रा नियमावली २०६३ |
|---|---|
| ऐन नं. | २०६३ |
| प्रकार | RULE |
| कुल दफा तथा खण्ड संख्या | ३६ |
दफा र परिच्छेदको विषयसूची (Table of Contents)
- १ — संक्षिप्त नाम र प्रारम्भ
- २ — परिभाषा
- इजाजतपत्र सम्बन्धी व्यवस्था
- ३ — इजाजतपत्रपत्र नलिई जलयात्रा व्यवसाय गर्न नहुने
- ४ — इजाजतपत्रको लागि दरखास्त दिनु पर्ने
- ५ — इजाजतपत्र दिने
- ६ — कम्पनी वा फर्मको दर्ता तथा बैङ्क ग्यारेण्टी सम्बन्धी व्यवस्था
- ७ — इजाजतपत्रको अवधि र नवीकरण
- ८ — इजाजतपत्र प्राप्त जलयात्रा व्यवसायीले पालन गर्नु पर्ने शर्तहरु
- ९ — इजाजतपत्र रद्द गर्न सक्ने
- १० — सुरक्षा सम्बन्धी व्यवस्था
- रिभर गाइड सम्बन्धी व्यवस्था
- ११ — अनुमतिपत्रको लागि दरखास्त दिनु पर्ने
- १२ — अनुमतिपत्र दिने
- १३ — अयोग्यता
- १४ — विदेशी तालीमको मान्यता
- १५ — अनुमतिपत्रको अवधि र नवीकरण
- १६ — रिभर गाइडले गर्न नहुने कामहरु
- १७ — रिभर गाइडको काम, कर्तव्य र अधिकार
- १८ — अनुमतिपत्र खारेज गर्न सकिने
- १९ — करार गराएर मात्र काममा लगाउनु पर्ने
- २० — रिभर गाइड र कामदारलाई दिनु पर्ने सुविधा
- २१ — व्यक्तिगत दुर्घटना बीमा र क्षतिपूर्ति सम्बन्धी व्यवस्था
- २२ — रकम असुल गराई दिन सक्ने
- विविध
- २३ — वातावरणीय सरसफाई तथा फोहोरमैला व्यवस्थापन सम्बन्धी व्यवस्था
- २४ — जलयात्रा व्यवसायी मार्फत जलयात्रा गर्नु पर्ने
- २५ — प्रतिलिपि दिने
- २६ — निरीक्षण गर्न सक्ने
- २७ — अधिकारी तोकिएको
- २८ — निर्देशन दिन सक्ने
- २८क — निर्देशिका बनाई लागू गर्न सक्ने
- २९ — आचार संहिता लागू गर्न सक्ने
- ३० — वार्षिक प्रतिवेदन पेश गर्नु पर्ने
- ३१ — अनुसूचीमा हेरफेर वा थपघट गर्न सक्ने
- ३२ — खारेजी

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।
