प्रचलित नेपाल कानुन · RULE
पेट्रोलियम नियमावली २०४१
ऐनको संक्षिप्त विवरण
| कानुनको नाम | पेट्रोलियम नियमावली २०४१ |
|---|---|
| ऐन नं. | २०४१ |
| प्रकार | RULE |
| कुल दफा तथा खण्ड संख्या | ७२ |
दफा र परिच्छेदको विषयसूची (Table of Contents)
- १ — संक्षिप्त नाम र प्रारम्भ
- २ — परिभाषा
- ठेकेदारको छनौट र पेट्रोलियम सम्झौता
- ३ — बोलपत्र आह्वान गर्ने
- ४ — बोलपत्र आह्वान गर्दा खुलाउनु पर्ने कुराहरू
- ५ — बोलपत्रमा खुलाउनु पर्ने कुरा
- ६ — बोलपत्रको मूल्याङ्कन
- ७ — वार्ता
- ८ — बोलपत्रको स्वीकृति
- ९ — पेट्रोलियम सम्झौता गर्ने सूचना
- १० — पेट्रोलियम सम्झौता
- १०क — कम्पनी तथा उद्योग दर्ता गराउनु पर्ने
- क्षेत्रको सीमाङ्कन
- ११ — अन्वेषण खण्ड र करार क्षेत्रको सतहको सिमाना
- १२ — उत्पादन क्षेत्रको सतहको सिमाना
- १३ — अन्वेषण खण्ड, करार क्षेत्र र उत्पादन क्षेत्रको ठाडो (भर्टिकल) सिमाना
- १४ — अन्वेषण खण्डको क्षेत्रफल
- १५ — नापी गर्ने अधिकार
- अन्वेषण
- १६ — अन्वेषण अवधि
- १७ — क्षेत्रको परित्याग
- कार्यक्रम र बजेट तथा पेट्रोलियमको बाँडफाँट
- १८ — प्रतिवेदन पेश गर्नुपर्ने
- १९ — सम्भाव्यता कार्यक्रम तथा बजेट पेश गर्नु पर्ने
- २० — विकास कार्यक्रम तथा वजेट र उत्पादन अनुमति
- २१ — उत्पादन अवधि
- २२ — पेट्रोलियमको बाँडफाँट
- पेट्रोलियम कार्य
- २३ — विवरण पेश गर्नु पर्ने
- २४ — पेट्रोलियम कार्य सञ्चालन गर्ने स्तर तोक्ने
- २५ — पेट्रोलियम कार्यको सञ्चालन
- २६ — इनारको सञ्चालन र सम्भार
- २७ — बहावदर नाप्ने उपकरण र विधि
- २८ — स्थायी सुविधाहरूको निर्माण, सम्भार तथा प्रयोग
- २९ — पेट्रोलियम कार्य पूरा भएपछि गर्नु पर्ने काम
- प्रतिवेदन तथा सूचना
- ३० — प्रतिवेदन तथा सूचना
- ३१ — चुम्बकीय तथा गुरूत्वाकर्षण सर्भेक्षण
- ३२ — सतहगत भौगर्भिक सर्भेक्षण
- ३३ — साइस्मिक सर्भेक्षण
- ३४ — अन्वेषण तथा उत्पादन इनारको खनन्
- ३५ — पेट्रोलियम उत्पादन
- भू-बहाल, बोनस तथा अन्य दस्तुर
- ३६ — भू-बहाल तथा अन्य दस्तुर
- ३७ — भू-बहालको हर हिसाब
- ३८ — भू-बहाल बुझाउने समय
- ३९ — हस्ताक्षर तथा उत्पादन बोनस
- निरीक्षण तथा जाँचबुझ
- ४० — निरीक्षण तथा जाँचबुझ
- ४१ — स्पष्टीकरण माग गर्ने अधिकार
- ४२ — निरीक्षण तथा जाँचबुझ प्रतिवेदन
- परामर्श समिति
- ४३ — समितिको गठन
- ४४ — समितिको काम, कर्तव्य र अधिकार
- ४५ — समितिको बैठक र कार्यविधि
- सरकारी हिस्सेदारी
- ४६ — हिस्सेदार बन्ने अधिकार
- ४७ — हिस्सेदार बन्ने विधि
- ४८ — खर्चको सोधभर्ना
- ४९ — सञ्चालन सम्झौता
- विविध
- ५० — तथ्याङ्क, जानकारी आदि बिक्री गर्ने अधिकार
- ५१ — मूल तथ्याङ्क र नमूना नेपालमै राख्नु पर्ने
- ५२ — सुविधा उपलब्ध गराउनु पर्ने
- ५३ — जमानत दिनु पर्ने
- ५३क — गोपनीयता
- ५४ — पेट्रोलियमको मूल्य निर्धारण
- ५५ — एकीकरण
- ५६ — संलग्न रहेको प्राकृतिक ग्याँसको उपयोग
- ५७ — सूचना प्रकाशित गर्ने
- ५८ — कालो सूचीमा राख्ने
- ५९ — अधिकार प्रत्यायोजन

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।
