प्रचलित नेपाल कानुन · RULE

विशेष अदालत नियमावली २०८०

ऐनको संक्षिप्त विवरण

कानुनको नामविशेष अदालत नियमावली २०८०
ऐन नं.२०८०
प्रकारRULE
कुल दफा तथा खण्ड संख्या१०५

दफा र परिच्छेदको विषयसूची (Table of Contents)

  1. १ — संक्षिप्त नाम र प्रारम्भ
  2. २ — परिभाषा
  3. इजलास गठन
  4. ३ — इजलास कायम गर्ने र मुद्दा सर्ने
  5. ४ — इजलास तोक्ने
  6. अदालतको प्रशासनिक नियन्त्रण र व्यवस्थापन
  7. ५ — अदालतको प्रशासनिक नियन्त्रण
  8. ६ — अदालतको पूर्ण बैठक
  9. अदालतमा रहने शाखा र कर्मचारी
  10. ७ — अदालतमा रहने शाखा र कर्मचारी
  11. ८ — रजिस्ट्रारको काम
  12. ९ — अदालतका अन्य कर्मचारीको काम
  13. १० — काम कारबाहीको उत्तरदायित्व र जवाफदेहिता
  14. लिखतमा पुऱ्याउनु पर्ने रीत र लिखत दर्ता
  15. ११ — लिखतमा पुऱ्याउनु पर्ने रीत
  16. १२ — निवेदनमा खुलाउनु पर्ने विवरण
  17. १३ — लिखत जाँच गर्ने
  18. १४ — लिखत दर्ता, फिर्ता र दरपिठ
  19. १५ — दरपिठ आदेश उपर निवेदन दिन सक्ने
  20. १६ — सक्कल लिखत फिर्ता दिनु पर्ने
  21. १७ — लिखतको सामान्य त्रुटि सच्याउने
  22. १८ — दर्ता दस्तुर
  23. अभियोजन तथा मुद्दाको दायरी
  24. १९ — अभियोगपत्रमा खुलाउनु पर्ने कुराहरू
  25. २० — अवहेलना सम्बन्धी निवेदन
  26. २१ — पुनरावेदनपत्रमा खुलाउनुपर्ने कुराहरू
  27. २२ — पुनरावेदनपत्र दर्ता गर्नु पर्ने
  28. २३ — थप अभियोगपत्र दर्ताको कार्यविधि
  29. २४ — निस्सा वा तारिख दिने
  30. समाह्वान, म्याद वा सूचना
  31. २५ — समाह्वान जारी गर्ने
  32. २६ — वारेण्ट जारी गर्ने
  33. २७ — सूचना पठाउने
  34. २८ — समाह्वानको तामेली
  35. २९ — म्याद तामेली र अभिलेख
  36. थुनछेक, जमानत, सम्पत्ति रोक्का र तारिख
  37. ३० — थुना सम्बन्धी व्यस्था
  38. ३१ — सम्पत्ति, राहदानी वा यात्रा अनुमतिपत्र रोक्का राख्न सकिने
  39. ३२ — जमानत सम्बन्धी व्यवस्था
  40. ३३ — तारिख सम्बन्धी व्यवस्था
  41. ३४ — धरौटी, बैङ्क ग्यारेन्टी र जेथा जमानत फुकुवा सम्बन्धी व्यवस्था
  42. ३५ — कार्यतालिका निर्धारण गर्ने
  43. प्रमाण सम्बन्धी
  44. ३६ — प्रमाण बुझ्ने आदेश
  45. ३७ — थप प्रमाण पेस गर्ने
  46. ३८ — लिखत जाँच
  47. ३९ — साक्षी उपस्थित गराउने
  48. ४० — साक्षीको बकपत्र गराउने
  49. ४१ — बन्द सवालद्वारा साक्षी बुझ्न सकिने
  50. ४२ — श्रव्यदृश्य संवाद (भिडियो कन्फरेन्स) मार्फत साक्षी बुझ्न सकिने
  51. पेसी व्यवस्थापन
  52. ४३ — साप्ताहिक मुद्दा पेसी सूची
  53. ४४ — दैनिक मुद्दा पेसी सूची
  54. ४५ — पेसी स्थगन सम्बन्धी व्यवस्था
  55. ४६ — मुद्दा हेर्न नरोकिने
  56. बहस व्यवस्थापन
  57. ४७ — बहस
  58. ४८ — बहसको क्रम र इजलासको मर्यादा
  59. ४९ — बहसको समय
  60. ५० — बहस अभिलेख गर्न सक्ने
  61. ५१ — बहस नोट
  62. मुद्दाको सुनुवाइ, आदेश र फैसला
  63. ५२ — प्रारम्भिक सुनुवाईमा मुद्दा किनारा गर्न सकिने
  64. ५३ — फैसला र आदेश
  65. ५४ — फैसला वा अन्तिम आदेशमा खुलाउनु पर्ने बेहोरा
  66. ५५ — फैसला सुनाउने
  67. ५६ — फैसलामा सामान्य त्रुटि सच्याउने
  68. ५७ — फैसला भएपछि गर्नु पर्ने कारबाही
  69. ५८ — प्रत्यर्थी झिकाउने आदेश
  70. ५९ — विशेषज्ञको राय वा सेवा लिन सक्ने
  71. ६० — फैसलाको सूचना दिनु पर्ने
  72. नक्कल
  73. ६१ — नक्कलको लागि निवेदन दिनु पर्ने
  74. ६२ — नक्कल उपलब्ध गराउने कार्यविधि
  75. ६३ — विद्युतीय सामग्रीको प्रति उपलब्ध गराउने कार्यविधि
  76. मिसिल अवलोकन
  77. ६४ — मुद्दाको मिसिल अन्यत्र लैजान वा अरुलाई देखाउन नहुने
  78. ६५ — मिसिल अवलोकनका लागि निवेदन दिने
  79. मुद्दाको टिपोट
  80. ६६ — मुद्दाको टिपोट खडा गर्ने
  81. ६७ — मुद्दाको टिपोटमा व्यक्तिगत राय लेख्न नहुने
  82. फैसला कार्यान्वयन
  83. ६८ — फैसला कार्यान्वयन गर्ने
  84. ६९ — अभिलेख अद्यावधिक गर्ने
  85. ७० — फैसला कार्यान्वयन गर्न बाधा नपर्ने
  86. कानूनी सहायता
  87. ७१ — वैतनिक कानून व्यवसायीको व्यवस्था गर्न सक्ने
  88. ७२ — स्वेच्छिक कानूनी सहायता (प्रोबोनो सेवा) सम्बन्धी व्यवस्था
  89. ७३ — अदालतको सहयोगी (एमिकस क्युरी) सम्बन्धी व्यवस्था
  90. अदालतमा सूचना प्रविधिको प्रयोग
  91. ७४ — सूचना प्रविधिको प्रयोग
  92. ७५ — वेबसाइट
  93. विविध
  94. ७६ — दसीको मालसामान जिम्मा दिन सक्ने
  95. ७७ — रोक्का भएका वा दसीका रुपमा प्राप्त भएका सामान फिर्ता वा लिलाम गर्ने कार्यविधि
  96. ७८ — आदेश उपर उजूरी दिन सकिने
  97. ७९ — मिसिलको आन्तरिक निरीक्षण
  98. ८० — पञ्जिका तयार गर्ने
  99. ८१ — आम्दानी बुझाउने
  100. ८२ — स्वघोषणा फाराम भर्नु पर्ने
  101. ८३ — प्रतिवेदन
  102. ८४ — अदालतको परिसर तथा इजलास प्रवेश व्यवस्थित गर्ने
  103. ८५ — हाजिरी किताब
  104. ८६ — अनुसूचीमा हेरफेर
  105. ८७ — अन्य कार्यविधि आफैं व्यवस्थित गर्न सक्ने
Hello Wokil

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।

पूर्ण ऐन र दफा रिडर खोल्नुहोस्