प्रचलित नेपाल कानुन · ACT
बिफर नियन्त्रण ऐन २०२०
ऐनको संक्षिप्त विवरण
| कानुनको नाम | बिफर नियन्त्रण ऐन २०२० |
|---|---|
| ऐन नं. | २०२० |
| प्रकार | ACT |
| कुल दफा तथा खण्ड संख्या | १९ |
दफा र परिच्छेदको विषयसूची (Table of Contents)
- १ — संक्षिप्त नाम, विस्तार र प्रारम्भ
- २ — परिभाषा
- ३ — स्थानीय क्षेत्र विभाजन
- ४ — लाइसेन्स लिनुपर्ने
- ५ — खोपको सुपरिटेण्डेण्ट र खोप्ने व्यक्ति
- ६ — गैर सरकारी खोप्ने व्यक्तिहरु
- ७ — असुरक्षित बालकलाई खोपाउने
- ८ — संरक्षक र चिकित्सकको काम
- ९ — निरीक्षण
- १० — खोप सफल हुँदाको कार्यविधि
- ११ — खोप असफल हुँदाको कार्यविधि
- १२ — बिफर उत्पन्न गर्ने औषधि प्रयोग गर्न मनाही
- १३ — खोपाउने औषधिको प्रयोग
- १४ — मेहनताना र पारिश्रमिक
- १५ — खोपाइको सुपरिटेण्डेण्टको कर्तव्य
- १६ — स्थानीय अधिकारीको आदेश
- १७ — सजाय
- १८ — कारवाई र किनारा गर्ने अधिकार
- १९ — नियम बनाउने अधिकार

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।
