प्रचलित नेपाल कानुन · RULE

संघीय संसद सचिवालय कर्मचारी प्रशासन नियमावली २०६५

ऐनको संक्षिप्त विवरण

कानुनको नामसंघीय संसद सचिवालय कर्मचारी प्रशासन नियमावली २०६५
ऐन नं.२०६५
प्रकारRULE
कुल दफा तथा खण्ड संख्या१५४

दफा र परिच्छेदको विषयसूची (Table of Contents)

  1. १ — संक्षिप्त नाम र प्रारम्भ
  2. २ — परिभाषा
  3. ३ — नियमावलीको व्याख्या
  4. सँगठन संरचना र पद व्यवस्था
  5. ४ — सँगठन संरचना र स्थायी पदको व्यवस्था
  6. ५ — विशेष पदको श्रृजना
  7. ६ — विशेषज्ञ वा विशिष्टीकृत निकायको सेवा लिन सक्ने
  8. ७ — सेवामा रहने समूह र पद
  9. ८ — कार्य विवरण
  10. ९ — कर्मचारीको अभिलेख
  11. १० — पद नभई कर्मचारी नियुक्ति गर्न नहुने
  12. १०क — सेवा करार सम्बन्धी व्यवस्था
  13. ११ — पद खारेज हुने
  14. पदपूर्ति र पदाधिकार
  15. १२ — स्थायी कर्मचारी माग गर्ने
  16. १३ — पदपूर्ति प्रतिशतको आधारमा पदसङ्ख्या निर्धारण
  17. १४ — न्यूनतम योग्यता
  18. १५ — नियुक्ति गर्ने प्रक्रिया
  19. १६ — नियुक्ति पत्र दिने वा रद्द गर्ने
  20. १७ — शपथ ग्रहण
  21. १८ — सेवाबाट हटाइएका कर्मचारीले सफाइ पाएमा पदस्थापन गर्ने
  22. १९ — वैयक्तिक विवरण फाराम (सिटरोल) र किताब दर्ता
  23. २० — अस्थायी नियुक्ति सम्बन्धी व्यवस्था
  24. २१ — लोक सेवा आयोगबाट निर्धारित कार्यविधि नपुऱ्याई नियुक्ति गर्न नहुने
  25. श्रेणी/विहीन राजपत्र अनङ्कित पाँचौं श्रेणीका पद सम्बन्धी व्यवस्था
  26. २२ — श्रेणी विहीन/राजपत्र अनङ्कित पाँचौं श्रेणीको पद
  27. २३ — स्तर वृद्धि
  28. पदस्थापन र सरुवा
  29. २४ — पदस्थापनाको आधार
  30. २५ — सरुवा गर्ने अधिकार
  31. २६ — सरुवा गर्ने आधारहरू
  32. २७ — सरुवा सम्बन्धी विवरण
  33. २८ — सरुवा हुन बाध्यता
  34. २९ — सरुवा हुने कर्मचारीले प्रतिवेदन बुझाउनु पर्ने
  35. काज सम्बन्धी व्यवस्था
  36. ३० — काजमा खटाउन सकिने
  37. ३१ — विभागीय प्रमुखको अधिकार प्रयोग गर्ने
  38. ३२ — निमित्त भई काम गरेको तलब भत्ता पाउने
  39. अध्ययन र तालिममा मनोनयन सम्बन्धी व्यवस्था
  40. ३३ — अध्ययन, तालिम वा अध्ययन भ्रमणको निमित्त मनोनयनको आधारहरू
  41. ३४ — मनोनयन गर्दा प्राथमिकता दिनु पर्ने
  42. ३५ — मनोनयनमा बन्देज
  43. ३६ — अध्ययन, तालिम वा अध्ययन भ्रमण पूरा गरेपछि सेवा गर्नु पर्ने अवधि
  44. ३७ — कबुलियत गर्नु पर्ने
  45. हाजिरी र बिदा
  46. ३८ — कर्मचारीको सबै समय सचिवालयको अधीन हुने
  47. ३९ — कार्यालय समय, समय पालन र हाजिरी
  48. ४० — भैपरी आउने र पर्व बिदा
  49. ४१ — घर बिदा
  50. ४२ — बिरामी बिदा
  51. ४३ — प्रसूति बिदा
  52. ४४ — प्रसूति स्याहार बिदा
  53. ४५ — किरिया बिदा
  54. ४६ — अध्ययन बिदा
  55. ४७ — असाधारण बिदा
  56. ४८ — बेतलवी बिदा
  57. ४९ — अन्तर्राष्ट्रिय संघ, संस्थामा सेवा गर्न बिदा दिन सकिने
  58. ५० — बिदा माग गर्ने विधि
  59. ५१ — बिदा दिने अधिकारी
  60. ५२ — बिदा परिणत नहुने
  61. ५३ — सार्वजनिक बिदा गाभिने
  62. ५४ — सचिवालयमा अनुपस्थित हुने उपर कारबाही
  63. ५५ — बिदाको अभिलेख
  64. ५६ — सट्टा बिदा
  65. ५७ — बिदा अधिकारको कुरा होइन
  66. बढुवा
  67. ५८ — बढुवा समिति
  68. ५९ — बढुवा समितिको सचिवालय र सिफारिस सम्बन्धी व्यवस्था
  69. ६० — पदपूर्तिको सूचनाको प्रकाशन र निवेदन
  70. ६१ — बढुवाको लागि सम्भाव्य उम्मेदवार हुने
  71. ६१क — राजपत्र अनङ्कित पाँचौ श्रेणी वा श्रेणी विहिन कर्मचारीहरुको कार्यक्षमता मूल्याङकनको आधारमा हुने बढुवा
  72. ६२ — शैक्षिक योग्यता सम्बन्धी विशेष व्यवस्था
  73. ६३ — कार्यक्षमताको आधारमा बढुवा
  74. ६४ — कार्यसम्पादन तथा अनुभवको मूल्याङ्कनद्वारा हुने बढुवाको समायोजन
  75. ६५ — कार्य सम्पादनको मूल्याङ्कन
  76. ६६ — कार्य कुशलताको मूल्याङ्कन
  77. ६७ — कार्यसम्पादन मूल्याङ्कन गर्ने अवधि
  78. ६८ — कार्य सम्पादन मूल्याङ्कन गर्ने आधारहरू
  79. ६९
  80. ७० — शैक्षिक योग्यताको प्रमाणपत्रको प्रमाणीकरण गर्नु पर्ने
  81. ७१ — शैक्षिक योग्यता तथा तालिमको श्रेणी बापतको अङ्क
  82. ७२ — बढुवा नामावलीको प्रकाशन
  83. ७३ — बढुवा मिति र बढुवा नियुक्ति
  84. ७४ — बढुवा समितिले आवश्यक व्यवस्था गर्न सक्ने
  85. ७५ — प्रतियोगितात्मक परीक्षामा बढुवाको आधार
  86. ७६ — आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा बढुवाको लागि विज्ञापन
  87. ७७ — आन्तरिक प्रतियोगिताद्वारा हुने बढुवा परीक्षामा सम्भाव्य उम्मेदवार सम्बन्धी व्यवस्था
  88. ७८ — बढुवा सम्बन्धी विशेष व्यवस्था
  89. ७९ — कार्यसम्पादन तथा अनुभवको मूल्याङ्कनबाट हुने बढुवा
  90. ८० — ८० टाइपिष्ट र कम्प्युटर अपरेटर पदका कर्मचारीको बढुवा सम्बन्धी विशेष व्यवस्था
  91. ८१ — नेतृत्व मूल्याङ्कन सम्बन्धी व्यवस्था
  92. तलब भत्ता
  93. ८२ — तलबमान
  94. ८३ — तलब भत्ता पाउने अन्य अवस्था
  95. ८४ — भत्ता सम्बन्धी व्यवस्था
  96. उपचार खर्च
  97. ८५ — उपचार खर्च
  98. ८६ — थप आर्थिक सहायता
  99. निवृत्तभरण, वृत्ति र अन्य सुविधा
  100. ८७ — अशक्त वृत्ति
  101. ८८ — अंगभंग भए वा चोटपटक लागे बापत पाउने सुविधा
  102. ८९ — असाधारण पारिवारिक वृत्ति तथा उपदान
  103. ९० — शैक्षिक तथा सन्तति वृत्ति
  104. ९१ — समितिको व्यवस्था
  105. ९२ — निवृत्तभरण सम्बन्धी कार्यविधि
  106. ९३ — पारिवारिक निवृत्तभरण सम्बन्धी विशेष व्यवस्था
  107. ९४ — अनिवार्य अवकाशको लागि उमेर गणना सम्बन्धी व्यवस्था
  108. ९५ — बरबुझारथ नगरेमा उपदान वा निवृत्तभरण रोक्का गर्न सकिने
  109. सजाय र पुनरावेदन
  110. ९६ — सामान्य सजाय दिने अधिकारी
  111. ९७ — निलम्बन र सफाइको मौका
  112. ९८ — जाँचबुझ गर्ने अधिकृतले अपनाउने कार्यविधि
  113. ९९ — विभागीय जाँचबुझ गराउनु नपर्ने
  114. १०० — सफाइ सन्तोषजनक नहुनाको कारण खुलाउनु पर्ने
  115. १०१ — लोक सेवा आयोगको परामर्श लिने कार्यविधि
  116. १०२ — सजायको आदेश र नक्कल सम्बन्धी कार्यविधि
  117. १०३ — पुनरावेदनको कार्यविधि
  118. मर्यादापालक सम्बन्धी व्यवस्था
  119. १०४ — मर्यादापालन समूह रहने
  120. १०५ — मर्यादापालकको नियुक्ति
  121. १०६ — मर्यादापालकको पदमा उम्मेदवार हुनको लागि योग्यता
  122. १०७ — मर्यादापालकको सेवाका शर्त
  123. १०८ — मर्यादापालकले पाउने भत्ता, बिदा तथा सुविधा
  124. १०९ — मर्यादापालकले पालन गर्नु पर्ने आचरण
  125. ११० — मर्यादापालकलाई हुने सजाय सम्बन्धी व्यवस्था
  126. १११ — करार सम्बन्धी व्यवस्था
  127. विविध
  128. ११२ — पुरस्कारको व्यवस्था
  129. ११३ — संघीय संसद सेवा पुरस्कार
  130. ११४ — कार्य सम्पादन प्रोत्साहन कोष
  131. ११५ — सम्पति विवरण पेश गर्नु पर्ने
  132. ११६ — बहु विवाह, बाल विवाह, अनमेल विवाहमा प्रतिबन्ध
  133. ११७ — हानि नोक्सानी प्रुयाउन नहुने
  134. ११८ — कर्मचारीको परिचय पत्र सम्बन्धी व्यवस्था
  135. ११९ — कर्मचारी युनियन सम्वन्धी व्यवस्था
  136. १२० — पहिलेको सेवा अवधिको गणना
  137. १२१ — बरबुझारथ गर्नु पर्ने
  138. १२२ — कर्मचारीको नैतिक दायित्व
  139. १२३ — नतिजामूलक कार्यतालिका बनाउनु पर्ने
  140. १२४ — कार्यसम्पादन मूल्याङ्कन फाराम सम्बन्धी व्यवस्था
  141. १२५ — सम्बद्धता निर्धारण समिति
  142. १२६ — चाडपर्व खर्च सम्बन्धी व्यवस्था
  143. १२७ — अवकाश पत्र दिने
  144. १२८ — राजीनामा सम्बन्धी व्यवस्था
  145. १२९ — अधिकार पत्र सम्बन्धी व्यवस्था
  146. १३० — सेवाबाट बर्खास्त हुनेहरूको अभिलेख राख्ने
  147. १३१ — बिमाको व्यवस्था
  148. १३२ — पिरमर्का गुनासो र सुनुवाई सम्बन्धी व्यवस्था
  149. १३३ — इलाका छोडने सम्बन्धी व्यवस्था
  150. १३४ — पदपूर्तिको बन्देज
Hello Wokil

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।

पूर्ण ऐन र दफा रिडर खोल्नुहोस्