प्रचलित नेपाल कानुन · RULE
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७
ऐनको संक्षिप्त विवरण
| कानुनको नाम | आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ |
|---|---|
| ऐन नं. | २०७७ |
| प्रकार | RULE |
| कुल दफा तथा खण्ड संख्या | १५० |
दफा र परिच्छेदको विषयसूची (Table of Contents)
- १ — संक्षिप्त नाम र प्रारम्भ
- २ — परिभाषा
- सङ्घीय सञ्चित कोषको सञ्चालन र एकीकृत वित्तीय विवरण
- ३ — सङ्घीय सञ्चित कोषको प्रयोग
- ४ — सङ्घीय सञ्चित कोषको सञ्चालन
- ५ — सङ्घीय सञ्चित कोषबाट निकासा र हस्तान्तरण
- ६ — खाता खोल्न स्वीकृति लिनु पर्ने
- ७ — खाता सञ्चालन तथा भुक्तानी आदेश प्रमाणित गर्ने
- ८ — सरकारी कारोबार गर्ने बैङ्क
- ९ — सेवा शुल्क लिन नपाउने
- १० — एकीकृत वित्तीय विवरण पठाउनु पर्ने
- राजस्व र व्ययको अनुमान
- ११ — मध्यमकालीन खर्च संरचना तर्जुमा प्रक्रिया र समय सीमा
- १२ — राष्ट्रिय स्रोत अनुमान समिति
- १३ — राष्ट्रिय स्रोत अनुमान समितिको अन्य काम, कर्तव्य र अधिकार
- १४ — बजेट समिति
- १५ — बजेट समितिको काम र कर्तव्य
- १६ — बजेट तर्जुमा प्रक्रिया
- १७ — वैदेशिक सहायता बजेटमा समावेश गर्नु पर्ने
- १८ — अर्थ मन्त्रालयले बजेट तथा कार्यक्रमलाई अन्तिम रूप दिने
- १९ — खर्चको मापदण्ड
- २० — सम्भावित दायित्वको अभिलेख
- २१ — प्रतिबद्धता रकमको विवरण
- २१क — स्रोत सहमति
- २२ — बजेट निकासा, खर्च तथा लक्ष्य र प्रगति विवरण पेश गर्नु पर्ने
- २३ — समष्टिगत आर्थिक परिलक्ष्यको प्रक्षेपण
- २४ — आयोजनाको वर्गीकरण
- २५ — आयोजनाको विवरण पठाउनु पर्ने
- २६ — राष्ट्रिय आयोजना बैङ्कमा प्रविष्ट गर्ने
- २७ — समिति वा उपसमिति गठन गर्न सक्ने
- बजेट निकासा, खर्च र नियन्त्रण
- २८ — बजेट अख्तियारी तथा निकासा
- २९ — नगद योजना तर्जुमा गर्नु पर्ने
- ३० — आर्थिक वर्ष समाप्त हुनु अघि भुक्तानी निकासा बन्द गर्नु पर्ने
- ३१ — कार्यसम्पादन करार तथा पुरस्कृत गर्ने मापदण्ड
- ३२ — रकमान्तर तथा स्रोतान्तर सम्बन्धी व्यवस्था
- ३३ — कार्यक्रम संशोधन तथा वित्तीय हस्तान्तरण गर्न सकिने
- ३४ — बजेट रोक्का वा नियन्त्रण गर्न वा समर्पण गराउन सक्ने
- ३५ — त्रैमासिक प्रगति विवरण पेश गर्ने
- ३६ — बजेट तथा कार्यक्रम कार्यान्वयन प्रगति समीक्षा गर्ने
- ३७ — अनुगमन तथा मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गर्ने
- ३८ — अधिकारप्राप्त अधिकारीले बाहेक अरुले बजेट खर्च गर्न नहुने
- ३९ — सरकारी रकम खर्च गर्ने कार्यविधि
- ४० — सरकारी घर, जग्गा हस्तान्तरण, आर्थिक सहायता तथा अनुदान
- ४१ — सरकारी रकम खर्च गर्दा सुनिश्चित हुनुपर्ने विषय
- ४२ — वैदेशिक सहायताको शोधभर्ना
- ४३ — खर्च गरेको रकम नियमित हुन सक्ने
- ४४ — विकास समितिको खर्च गर्ने अधिकार
- ४५ — वित्तीय हस्तान्तरणको रकम फिर्ता गर्ने
- ४६ — अन्तर-सरकारी अख्तियारी
- पेश्की दिने र फर्स्यौट गर्ने कार्यविधि
- ४७ — पेश्की दिने र फर्स्यौट गर्ने
- ४८ — दैनिक तथा भ्रमण खर्च पेश्की
- ४९ — मालसामान खरिद सम्बन्धी पेश्की
- ५० — व्यक्ति, फर्म, संस्था वा कम्पनीलाई दिइने पेश्की
- ५१ — पेश्की रकम असुल गरिने
- ५२ — फर्स्यौट हुन बाँकी रकमको लेखा र बरबुझारथ
- ५३ — पेश्कीको फाँटवारी पठाउनु पर्ने
- ५४ — पेश्कीको म्याद थप गर्न सक्ने
- ५५ — धरौटी बापतको पेश्की फरफारक गर्नु पर्ने
- कारोबारको लेखा
- ५६ — लेखाको सिद्धान्त, आधार र ढाँचा
- ५७ — कारोबारको लेखा
- ५८ — राजस्व दाखिला र राजस्वको लेखा
- ५९ — राजस्व लेखा अद्यावधिक गर्ने
- ६० — राजस्व असुलीको समीक्षा गर्नु पर्ने
- ६१ — कार्यालय प्रमुखले निरीक्षण गर्नु पर्ने
- धरौटी सम्बन्धी व्यवस्था
- ६२ — धरौटी रकम जम्मा गर्ने
- ६३ — धरौटी खाता
- ६४ — धरौटी कारोबारको लेखा
- ६५ — धरौटी जफत गर्ने
- ६६ — धरौटी रकम फिर्ता
- ६७ — धरौटी रकम राजस्वमा दाखिला गर्नु पर्ने
- ६८ — धरौटी रकम राजस्वमा आम्दानी बाँध्ने
- ६९ — धरौटी रकम अन्य कामको निमित्त खर्च गर्न नहुने
- ७० — धरौटी रकमको हिसाब मिलान गर्ने
- ७१ — अस्तित्वमा नरहेको कार्यालय वा आयोजनाको धरौटी खाता
- ७२ — सरकारी कार्यालयले धरौटी राख्ने
- वित्तीय विवरण तथा प्रतिवेदन
- ७३ — मासिक तथा वार्षिक विवरण पेश गर्ने
- ७४ — जिल्लागत वित्तीय विवरण
- ७५ — केन्द्रीय लेखा तथा वित्तीय विवरण
- ७६ — आर्थिक कारोबारको वार्षिक प्रतिवेदन
- ७७ — सार्वजनिक ऋण तथा लगानीको लेखाङ्कन र प्रतिवेदन
- ७८ — सम्पत्तिको लेखाङ्कन तथा प्रतिवेदन
- ७९ — बजेट प्रणाली बाहिर (एक्स्ट्रा बजेटरी) को सार्वजनिक निकायले वित्तीय विवरण पेश गर्नुपर्ने
- ८० — सार्वजनिक संस्थानको वित्तीय प्रतिवेदन
- आन्तरिक नियन्त्रण तथा लेखापरीक्षण
- ८१ — आन्तरिक नियन्त्रण सम्बन्धी व्यवस्था
- ८२ — लेखापरीक्षण तथा आन्तरिक नियन्त्रण समितिको बैठक सम्बन्धी कार्यविधि
- ८३ — आन्तरिक लेखापरीक्षक खटाउने
- ८४ — आन्तरिक लेखापरीक्षण सम्बन्धी अन्य कार्यविधि
- ८५ — आन्तरिक लेखापरीक्षणबाट देखिएको कैफियत तथा बेरूजु फर्स्यौट गर्ने
- ८६ — लेखापरीक्षण गराएपछि मात्र रमाना दिने
- ८७ — लेखापरीक्षणको प्रारम्भिक प्रतिवेदन उपरको कारबाही
- ८८ — बेरूजुको लगत राख्ने
- ८९ — नियमित गरी बेरूजु फर्स्यौट तथा फरफारख गर्ने
- ९० — असुल गरी बेरूजु फर्स्यौट तथा फरफारख गर्ने
- ९१ — सार्वजनिक लेखा समितिको प्रतिवेदन बमोजिम बेरूजु फर्स्यौट गर्ने कार्यविधि
- ९२ — बेरूजु फर्स्यौट समितिबाट बेरूजु फर्स्यौट गर्ने कार्यविधि
- ९३ — बेरूजु फर्स्यौट अनुगमन समिति
- सरकारी सम्पत्तिको जिम्मा, लगत र संरक्षण
- ९४ — सरकारी सम्पत्तिको जिम्मा र संरक्षण
- ९५ — सम्पत्ति तथा जिन्सी मालसामानको लगत तयार गर्ने
- ९६ — मूल्य नखुलेको सम्पत्ति तथा जिन्सीको मूल्य कायम गर्ने
- ९७ — वैदेशिक सहायताबाट प्राप्त हुने सम्पत्ति तथा जिन्सी व्यवस्था
- ९८ — खारेज भएको कार्यालयको सम्पत्ति तथा जिन्सी मालसामानको जिम्मा लिने
- ९९ — सरकारी सम्पत्ति तथा जिन्सी मालसामानको निरीक्षण
- १०० — सरकारी सम्पत्ति तथा जिन्सी मालसामानको स्रेस्ता
- १०१ — त्रैमासिक तथा वार्षिक विवरण
- १०२ — घर, जग्गाको लगत
- बरबुझारथ, लिलाम बिक्री तथा मिनाहा
- १०३ — बरबुझारथ
- १०४ — बरबुझारथको प्रमाणपत्र
- १०५ — लिखित आदेश नभई सरकारी सम्पत्ति तथा जिन्सी मालसामान हस्तान्तरण गर्न नहुने
- १०६ — लिलाम बिक्री गर्ने
- १०७ — लिलाम गर्ने सम्पत्ति तथा जिन्सी मालसामानको मूल्याङ्कन
- १०८ — लिलाम बिक्री गर्ने विधि
- १०९ — जफत भएको मालसामानको मूल्याङ्कन
- ११० — नष्ट गर्नु पर्ने
- १११ — मिनाहा सम्बन्धी व्यवस्था
- सरकारी बाँकी असुल उपर
- ११२ — सरकारी बाँकीको लगत पठाउनु पर्ने
- ११३ — कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यालयको काम, कर्तव्य र अधिकार
- ११४ — सरकारी बाँकी असुल फर्स्यौट गर्ने प्रक्रिया
- वित्तीय उत्तरदायित्व र जिम्मेवारी
- ११५ — अर्थ मन्त्रीको जिम्मेवारी
- ११६ — विभागीय मन्त्रीको जिम्मेवारी
- ११७ — योजना आयोगको उपाध्यक्षको जिम्मेवारी
- ११८ — संवैधानिक अङ्ग तथा निकायको प्रमुखको जिम्मेवारी
- ११९ — लेखा उत्तरदायी अधिकृतको जिम्मेवारी
- १२० — आर्थिक प्रशासन शाखा प्रमुखको काम, कर्तव्य र जिम्मेवारी
- १२१ — कोष तथा लेखा नियन्त्रक कार्यालयको काम, कर्तव्य र जिम्मेवारी
- १२२ — कार्यालय प्रमुखको काम, कर्तव्य र जिम्मेवारी
- १२३ — महालेखा नियन्त्रक कार्यालयको काम, कर्तव्य र जिम्मेवारी
- १२४ — अर्थ मन्त्रालयको सचिवको काम, कर्तव्य र जिम्मेवारी
- १२५
- १२६ — अनियमितता सम्बन्धमा निर्णय गर्नु पर्ने
- विविध
- १२७ — रकम जम्मा गर्नु पर्ने
- १२८ — वैदेशिक सहायता सम्झौता
- १२९ — सूचना प्रविधिको प्रयोग
- १३० — आर्थिक कार्यविधि सम्बन्धी आन्तरिक निर्देशिका बनाउन सकिने
- १३१ — अधिकार प्रत्यायोजन
- १३२ — चेकको भुक्तानी अवधि
- १३३ — बैठक भत्ता
- १३४ — आर्थिक दायित्व पर्ने विषयमा अर्थ मन्त्रालयको सहमति लिनुपर्ने
- १३५ — अनुसूचीमा हेरफेर गर्न सक्ने
- १३६ — खारेजी तथा बचाउ

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।
