प्रचलित नेपाल कानुन · RULE
खोप नियमावली २०७४
ऐनको संक्षिप्त विवरण
| कानुनको नाम | खोप नियमावली २०७४ |
|---|---|
| ऐन नं. | २०७४ |
| प्रकार | RULE |
| कुल दफा तथा खण्ड संख्या | २० |
दफा र परिच्छेदको विषयसूची (Table of Contents)
- १ — संक्षिप्त नाम र प्रारम्भ
- २ — परिभाषा
- ३ — अनिवार्य रूपमा खोप लगाउनु पर्ने
- ४ — खोप सम्बन्धी मापदण्ड
- ५ — अनुमतिपत्रको लागि निवेदन दिनु पर्ने
- ६ — अनुमतिपत्र प्राप्त स्वास्थ्य संस्थाले पालना गर्नु पर्ने शर्त
- ७ — अनुमतिपत्रको अवधि र नवीकरण
- ८ — अनुमतिपत्र रद्द गर्न सक्ने
- ९ — अभिलेख राख्ने
- १० — खोप सेवाको प्रतिवेदन
- ११ — खोप कार्डको ढाँचा
- १२ — खोप सेवाको अनुगमन गर्नु पर्ने
- १३ — मन्त्रालयको स्वीकृति लिनु पर्ने
- १४ — समितिको काम, कर्तव्य र अधिकार
- १५ — सल्लाहकार समितिको बैठक सम्बन्धी व्यवस्था
- १६ — अनुसन्धान समितिको बैठक सम्बन्धी व्यवस्था
- १७ — कोषको खाता सञ्चालन
- १८ — उजूरी दिन सक्ने
- १९ — उपचार तथा क्षतिपूर्ति सम्बन्धी व्यवस्था
- २० — अनुसूचीमा हेरफेर वा थपघट

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।
