प्रचलित नेपाल कानुन · ACT
स्वास्थ्य बीमा ऐन २०७४
प्रस्तावना सार (Preamble Overview)
The Health Insurance Act, 2074 was enacted to ensure the right of citizens to receive quality health services, minimize financial risks through health insurance, and improve the efficiency and accountability of health service providers to ensure easy access to health services for all citizens.
ऐनको संक्षिप्त विवरण
| कानुनको नाम | स्वास्थ्य बीमा ऐन २०७४ |
|---|---|
| ऐन नं. | २०७४ |
| प्रकार | ACT |
| कुल दफा तथा खण्ड संख्या | ४८ |
दफा र परिच्छेदको विषयसूची (Table of Contents)
- १ — संक्षिप्त नाम र प्रारम्भ
- २ — परिभाषा
- स्वास्थ्य बीमा कार्यक्रम
- ३ — स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध हुने
- ४ — परिवारलाई इकाई मानिने
- ५ — सेवा
- ६ — स्वास्थ्य बीमा कार्यक्रममा समावेश नहुने सेवा
- ७ — योगदान रकम तथा सह-भुक्तानी सम्बन्धी व्यवस्था
- ८ — स्वास्थ्य बीमा सुबिधाको प्रयोग
- ९ — बोर्डसँग सम्झौता गर्नु पर्ने
- १० — स्वास्थ्य सेवा लिनु पर्ने
- ११ — भुक्तानी सम्बन्धी व्यवस्था
- १२ — सम्झौता रद्द गर्नु पर्ने
- बोर्डको गठन तथा काम, कर्तव्य र अधिकार
- १३ — बोर्डको गठन
- १४ — बोर्ड स्वशासित संस्था हुने
- १५ — बोर्डको काम, कर्तव्य र अधिकार
- १६ — बोर्डको बैठक र निर्णय
- १७ — उपसमिति गठन गर्न सक्ने
- अध्यक्ष, सदस्य, कार्यकारी निर्देशक तथा कर्मचारी
- १८ — अध्यक्ष तथा सदस्य पदको लागि योग्यता
- १९ — अध्यक्षको काम, कर्तव्य र अधिकार
- २० — कार्यकारी निर्देशक
- २१ — कार्यकारी निर्देशकको पदमा नियुक्त हुनको लागि योग्यता
- २२ — सिफारिस समिति
- २३ — कार्यसम्पादन करार गर्ने
- २४ — कार्यकारी निर्देशकको काम, कर्तव्य र अधिकार
- २५ — पद रिक्त हुने
- २६ — कर्मचारी सम्बन्धी व्यवस्था
- कोष तथा लेखा
- २७ — कोष
- २८ — कोषको प्रयोग
- २९ — कोषको लेखा तथा लेखापरीक्षण
- ३० — रकम फ्रिज नहुने
- उजुरी, सजाय तथा पुनरावेदन
- ३१ — उजुरी दिन सक्ने
- ३२ — सजाय
- ३३ — पुनरावेदन गर्न सक्ने
- विविध
- ३४ — विवाद समाधान
- ३५ — बैठक भत्ता
- ३६ — नेपाल सरकारसँग सम्पर्क
- ३७ — निर्देशन दिन सक्ने
- ३८ — प्रचलित कानून बमोजिम हुने
- ३९ — नियम बनाउन सक्ने
- ४० — विनियम बनाउन सक्ने
- ४१ — निर्देशिका तथा कार्यविधि बनाउन सक्ने
- ४२ — खारेजी र बचाउ

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।
