प्रचलित नेपाल कानुन · RULE

पूर्वाधार संरचनाको निर्माण तथा सञ्चालनमा निजी लगानी सम्बन्धी नियमावली २०६४

ऐनको संक्षिप्त विवरण

कानुनको नामपूर्वाधार संरचनाको निर्माण तथा सञ्चालनमा निजी लगानी सम्बन्धी नियमावली २०६४
ऐन नं.२०६४
प्रकारRULE
कुल दफा तथा खण्ड संख्या३९

दफा र परिच्छेदको विषयसूची (Table of Contents)

  1. प्रारम्भिक
  2. १ — संक्षिप्त नाम र प्रारम्भ
  3. २ — परिभाषा
  4. परियोजनाको स्वीकृति सम्बन्धी व्यवस्था
  5. ३ — परियोजनाको अद्यावधिक विवरण राख्नु पर्ने
  6. ४ — परियोजना स्वीकृत गराउनु पर्ने
  7. ५ — परियोजना स्वीकृत गर्ने
  8. मनसायपत्र तथा प्रस्ताव सम्बन्धी व्यवस्था
  9. ६ — मनसायपत्र तथा प्रस्ताव सम्बन्धी कागजात तयार गर्नुपर्ने
  10. ७ — मनसायपत्र आह्वान गर्नु पर्ने
  11. ८ — मनसायपत्र सम्बन्धी कागजातको खरिद दस्तुर
  12. ९ — मनसायपत्र पेश गर्नु पर्ने
  13. १० — मनसायपत्र पेश गर्ने व्यक्तिको छनौट
  14. ११ — पुनः मनसायपत्र आह्वान गर्ने
  15. १२ — संक्षिप्त सूची तयार गर्ने
  16. १३ — प्रस्ताव आह्वान गर्ने
  17. १४ — प्रस्ताव सम्बन्धी कागजातको खरिद दस्तुर
  18. १५ — प्रस्ताव पेश गर्नु पर्ने
  19. १६ — सर्वेक्षण भईसकेको परियोजनाको प्रस्ताव आह्वान सम्बन्धी व्यवस्था
  20. १७ — प्रस्ताव छनौट गर्ने
  21. १८ — वैकल्पिक प्रस्तावकद्वारा परियोजना कार्यान्वयन गराउन सक्ने
  22. १९ — वार्ताद्वारा परियोजना कार्यान्वयन सम्बन्धी व्यवस्था
  23. २० — रकम वा जमानत दाखिला गर्नु पर्ने
  24. २१ — मनसायपत्र वा प्रस्ताव खोल्दा मुचुल्का गराउनु पर्ने
  25. २२ — संशोधन वा म्याद थप गर्न सक्ने
  26. २३ — स्पष्ट गर्न वा कागजात पेश गर्न लगाउने
  27. २४ — मनसायपत्र तथा प्रस्ताव मूल्याङ्कन समिति
  28. **बोर्डको गठन, बैठक तथा शुल्क पुनरावलोकन सम्बन्धी व्यवस्था**
  29. २५ — बोर्डको गठन
  30. २६ — बोर्डको बैठक सम्बन्धी कार्यविधि
  31. २७ — शुल्क पुनरावलोकन गरिने अवस्था
  32. २८ — शुल्क निर्धारणका आधार
  33. २९ — शुल्क पुनरावलोकन गरी पठाउनु पर्ने
  34. ३० — बैठक भत्ता
  35. विविध
  36. ३१ — अनुमतिपत्रको अवधि निर्धारणका आधार
  37. ३२ — क्षतिपूर्ति निर्धारण समिति
  38. ३३ — परियोजनाको जाँचबुझ तथा निरीक्षण गर्न सक्ने
  39. ३४ — खारेजी र बचाउ
Hello Wokil

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।

पूर्ण ऐन र दफा रिडर खोल्नुहोस्