प्रचलित नेपाल कानुन · RULE
नागरिक उड्डयन सुरक्षा नियमावली २०७३
ऐनको संक्षिप्त विवरण
| कानुनको नाम | नागरिक उड्डयन सुरक्षा नियमावली २०७३ |
|---|---|
| ऐन नं. | २०७३ |
| प्रकार | RULE |
| कुल दफा तथा खण्ड संख्या | ६४ |
दफा र परिच्छेदको विषयसूची (Table of Contents)
- १ — संक्षिप्त नाम र प्रारम्भ
- २ — परिभाषा
- समितिको गठन तथा काम, कर्तव्य र अधिकार
- ३ — समितिको गठन
- ४ — समितिको बैठक सम्बन्धी कार्यविधि
- ५ — समितिको काम, कर्तव्य र अधिकार
- राष्ट्रिय नागरिक उड्डयन सुरक्षा कार्यक्रम सम्बन्धी व्यवस्था
- ६ — राष्ट्रिय नागरिक उड्डयन सुरक्षा कार्यक्रम बनाई लागू गर्ने
- ७ — नागरिक उड्डयन सुरक्षा अधिकारीको रूपमा काम गर्ने
- ८ — नागरिक उड्डयन सुरक्षा अधिकारीको काम, कर्तव्य र अधिकार
- विमानस्थल सुरक्षा सम्बन्धी व्यवस्था
- ९ — विमानस्थल सुरक्षा कार्यक्रम सम्बन्धी व्यवस्था
- १० — विमानस्थल सुरक्षा समिति
- ११ — विमानस्थल सुरक्षा समितिको बैठक
- १२ — विमानस्थल सुरक्षा समितिको काम, कर्तव्य र अधिकार
- १३ — विमानस्थल सुरक्षा अधिकारी तोक्ने
- १४ — विमानस्थल सुरक्षा अधिकारीको काम, कर्तव्य र अधिकार
- वायुसेवा सुरक्षा कार्यक्रम सम्बन्धी व्यवस्था
- १५ — वायुसेवा सुरक्षा कार्यक्रम बनाई लागू गर्नु पर्ने
- १६ — वायुसेवा सञ्चालन सुरक्षा अधिकारी सम्बन्धी व्यवस्था
- नागरिक उड्डयन सुरक्षाको गुणस्तर नियन्त्रण सम्बन्धी व्यवस्था
- १७ — नागरिक उड्डयन सुरक्षा गुणस्तर नियन्त्रण सम्बन्धी व्यवस्था
- १८ — कर्मचारीको चाल चलनको बारेमा जानकारी लिनु पर्ने
- १९ — तालिम प्राप्त कर्मचारीलाई काममा लगाउने
- २० — नागरिक उड्डयन सुरक्षा गुणस्तर सम्बन्धी अन्य व्यवस्था
- व्यक्ति तथा सामानको सुरक्षा जाँच सम्बन्धी व्यवस्था
- २१ — अनधिकृत प्रवेश नियन्त्रण गर्ने
- २२ — वायुयानको सुरक्षा सम्बन्धी व्यवस्था
- २३ — यात्रु, व्यक्ति वा सामानको सुरक्षा जाँच गर्ने
- २४ — ट्रान्जिटमा रहेका यात्रुको लागि छुट्टै कक्षको व्यवस्था गर्ने
- २५ — होल्ड व्यागेजको खानतलासी लिने
- २६ — होल्ड व्यागेज ढुवानी सम्बन्धी व्यवस्था
- २७ — अनआइडन्टीफाइड व्यागेज सम्बन्धी व्यवस्था
- २८ — अनक्लेम्ड व्यागेज सम्बन्धी व्यवस्था
- २९ — रेगुलेटेड एजेन्ट मार्फत कार्गो सामान स्वीकार गर्ने व्यवस्था मिलाउने
- ३० — कार्गो, हुलाक वस्तु तथा अन्य सामानको सुरक्षा जाँच गर्ने
- ३१ — वायुयान क्याटरिङ सेवा उपलब्ध गराउन स्वीकृति लिनु पर्ने
- ३२ — क्याटरिङ सेवाको निरीक्षण गर्न सक्ने
- ३३ — विशेष प्रकृतिका यात्रु सम्बन्धी सुरक्षात्मक प्रावधान
- ३४ — वायुयानबाट हातहतियार लैजाँदा कायम गर्नु पर्ने सुरक्षा व्यवस्था
- ३५ — वायुयानभित्र शान्ति तथा व्यवस्था कायम गर्नु पर्ने
- ३६ — हिरासतमा लिन सक्ने
- अनधिकृत हस्तक्षेपको प्रतिरोध तथा सुरक्षा व्यवस्था
- ३७ — अनधिकृत हस्तक्षेपबाट सुरक्षाको व्यवस्था गर्ने
- ३८ — यात्रु र वायुयान कर्मचारीको सुरक्षाको व्यवस्था गर्ने
- ३८क — अनधिकृत हस्तक्षेप
- ३९ — जानकारी गराउने
- ४० — सूचनाको आदान प्रदान तथा प्रतिवेदन
- ४१ — सङ्कटकालीन योजना बनाउनु पर्ने
- नागरिक उड्डयन सुरक्षा सम्बन्धी कामको बाँडफाँट
- ४२ — प्राधिकरणको जिम्मेवारी
- ४३ — राष्ट्रिय अनुसन्धान विभाग निगरानी शाखाको जिम्मेवारी
- ४४ — विमानस्थल सुरक्षा प्रहरीको जिम्मेवारी
- ४५ — नेपाली सेनाको जिम्मेवारी
- ४६ — सशस्त्र प्रहरी बल, नेपालको जिम्मेवारी
- ४७ — विमानस्थल भन्सार कार्यालयको जिम्मेवारी
- ४८ — विमानस्थल अध्यागमन कार्यालयको जिम्मेवारी
- ४९ — वायुसेवा सञ्चालन संस्थाको जिम्मेवारी
- ५० — विमानस्थलभित्र सेवा प्रदान गर्ने संस्थाको जिम्मेवारी
- ५१ — जिम्मेवारी पूरा नगरेमा कारबाही हुन सक्ने
- विविध
- ५२ — अधिकार प्रत्यायोजन
- ५३ — निर्देशन दिन सक्ने
- ५४ — खारेजी र बचाउ

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।
