प्रचलित नेपाल कानुन · RULE
विदेशी लगानी तथा प्रविधि हस्तान्तरण नियमावली २०७७
ऐनको संक्षिप्त विवरण
| कानुनको नाम | विदेशी लगानी तथा प्रविधि हस्तान्तरण नियमावली २०७७ |
|---|---|
| ऐन नं. | २०७७ |
| प्रकार | RULE |
| कुल दफा तथा खण्ड संख्या | २६ |
दफा र परिच्छेदको विषयसूची (Table of Contents)
- १ — संक्षिप्त नाम र प्रारम्भ
- २ — परिभाषा
- ३ — उद्योगको जायजेथा वा शेयर खरिद गरी विदेशी लगानी गर्न सक्ने
- ४ — लिज लगानी गर्न सक्ने
- ५ — रोयल्टी रकम वा अन्य शुल्कको सीमा
- ६ — शाखा उद्योग स्थापना गर्न सक्ने
- ७ — सम्झौता (स्क्रो एग्रिमेन्ट) को अभिलेख राख्नु पर्ने
- ८ — निवेदन दिनुपर्ने
- ८क — स्वचालित मार्ग (अटोमेटिक रूट) बाट सेवा प्रदान गर्न सकिने
- ९ — विदेशी लगानी भित्रयाउनु पर्ने अवधि
- १० — शेयर बिक्री वा हक हस्तान्तरणको जानकारी गराउनु पर्ने
- ११ — लगानी तथा आर्जित रकम फिर्ता लैजान पाउने
- १२ — परिचयपत्रको सुविधा
- १३ — भिसा सुविधा
- १४ — जग्गा प्राप्त गर्न सिफारिस, समन्वय र सहजीकरण गर्ने
- १५ — उद्योगले बिक्री कक्ष खोल्न सक्ने
- १६ — गुनासो व्यवस्थापन
- १७ — स्वीकृति रद्द गर्ने
- १८ — उद्योगको अनुगमन तथा निरीक्षण
- १९ — विदेशी लगानी स्वीकृति बहाल रहने अवधि
- २० — शर्त पालना गर्नु पर्ने
- २१ — करार गरी उत्पादन गर्न सकिने
- २२ — आर्जित नाफाबाट लगानी
- २३ — अख्तियारनामा
- २४ — प्रदेशमा दर्ता भएका उद्योगमा विदेशी लगानी
- २५ — अनुसूचीमा हेरफेर वा थपघट गर्न सक्ने

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।
