प्रचलित नेपाल कानुन · RULE

निजामती सेवा नियमावली २०५०

ऐनको संक्षिप्त विवरण

कानुनको नामनिजामती सेवा नियमावली २०५०
ऐन नं.२०५०
प्रकारRULE
कुल दफा तथा खण्ड संख्या२०७

दफा र परिच्छेदको विषयसूची (Table of Contents)

  1. १ — संक्षिप्त नाम र प्रारम्भ
  2. २ — परिभाषा
  3. ३ — यस नियमावलीको व्याख्या
  4. ३क — व्यवस्थापन परीक्षण सम्बन्धी कार्यविधि
  5. सङ्गठन संरचना र पद व्यवस्था
  6. ४ — सङ्गठन संरचना र दरबन्दी सम्बन्धी व्यवस्था
  7. ५ — विशेष पदको सृजना
  8. ६ — पद दर्ता गर्ने
  9. ७ — निजामती पदहरु
  10. ७क — राजपत्राङ्कित विशिष्ट श्रेणीको पद
  11. ८ — समूह तथा उपसमूहहरु
  12. ८क — सेवा, समूह वा उपसमूह परिवर्तन गर्दा अपनाउनु पर्ने आधार
  13. ९ — कार्य विवरण
  14. १० — निजामती कर्मचारीको अभिलेख
  15. १०क — अभिलेख व्यवस्थित गर्नु पर्ने
  16. ११ — पद नभई कर्मचारी नियुक्त गर्न नहुने
  17. १२ — पद खारेज हुने
  18. पदपूर्ति र पदाधिकार
  19. १३ — स्थायी निजामती कर्मचारी माग गर्ने
  20. १३क — रिक्त पदको विवरण
  21. १४ — पदपूर्ति प्रतिशतको आधारमा पदसंख्या निर्धारण
  22. १४क — पदपूर्ति सम्बन्धी विशेष व्यवस्था
  23. १५ — न्यूनतम योग्यता
  24. १६ — नियुक्ति गर्ने प्रक्रिया
  25. १७ — नियुक्ति पत्र दिने वा रद्द गर्ने
  26. १८ — कबुलियत गराउने वा धन जमानी लिने
  27. १९ — निरोगिताको प्रमाणपत्र पेश गर्नु पर्ने
  28. २० — शपथ ग्रहण
  29. २१ — सेवाबाट हटाइएका कर्मचारीले सफाई पाएमा पदस्थापन गर्ने
  30. २२ — वैयक्तिक विवरण फाराम (सिटरोल) र किताब दर्ता
  31. २३ — एक पदमा एकभन्दा बढी कर्मचारी स्थायी नियुक्ति गर्न नहुने
  32. २४
  33. २५ — लोक सेवा आयोगबाट निर्धारित कार्यविधि नपुऱ्याई नियुक्ति गर्न नहुने
  34. विशेषज्ञ पद सम्बन्धी व्यवस्था
  35. २६ — विशेषज्ञ पद
  36. २७ — सरुवा
  37. २८ — बढुवा
  38. २९ — विशेषज्ञ पद सम्बन्धी अन्य व्यवस्था
  39. श्रेणीविहीन तथा राजपत्र अनङ्कित पाँचौ श्रेणीका पद सम्बन्धी व्यवस्था
  40. ३० — श्रेणीविहीन तथा राजपत्रअनङ्कित पाँचौ श्रेणीको पद
  41. ३१ — पदपूर्ति
  42. ३२ — सरुवा
  43. ३३ — स्तर वृद्धि
  44. पदस्थापन र सरुवा
  45. ३४
  46. ३४क — पदस्थापन सम्बन्धी व्यवस्था
  47. ३४ख — कार्य सम्पादन सम्झौता सम्बन्धी व्यवस्था
  48. ३४ग — अतिरिक्त समूह सम्बन्धी व्यवस्था
  49. ३५
  50. ३६ — सरुवाको समय तालिका र सरुवाका आधारहरु
  51. ३६क — अवधि नपुग्दै सरुवा गरिएमा दिइने सुविधा
  52. ३७ — सरुवा सम्बन्धी विवरण
  53. ३८ — सरुवा गर्ने कार्यविधि
  54. ३९ — सरुवा भएको कार्यालयमा जानु पर्ने
  55. ४० — बहाली म्याद
  56. ४१ — सरुवा हुने निजामती कर्मचारीले प्रतिवेदन बुझाउनु पर्ने
  57. काज र कायम मुकायम सम्बन्धी व्यवस्था
  58. ४२
  59. ४२क — काज खटाउने सम्बन्धी व्यवस्था
  60. ४२ख — स्थानीय निकायमा काज खटाउने सम्बन्धी व्यवस्था
  61. ४३ — कायम मुकायम मुकरर सम्बन्धी व्यवस्था
  62. ४४ — एक पदमा एकभन्दा बढी व्यक्ति कायम मुकायम नहुने
  63. ४५ — कायम मुकायम मुकरर गरेको जानकारी
  64. ४६ — कार्यालय प्रमुखको अधिकार प्रयोग गर्ने
  65. ४७ — कायम मुकायम वा निमित्त भई काम गरेको तलब भत्ता पाउने
  66. ४८
  67. अध्ययन र तालीममा मनोनयन सम्बन्धी व्यवस्था
  68. ४९ — अध्ययन, तालीम वा अध्ययन भ्रमणको निमित्त मनोनयनको आधारहरु
  69. ५० — मनोनयन गर्दा प्राथमिकता दिनु पर्ने
  70. ५१ — मनोनयनमा बन्देज
  71. ५२
  72. ५३
  73. ५३क — अध्ययन, तालीम वा अध्ययन भ्रमण सम्बन्धी अन्य व्यवस्था
  74. ५३ख — तालीम दिनु पर्ने
  75. हाजिरी र विदा
  76. ५४ — निजामती कर्मचारीको सबै समय नेपाल सरकारको अधीन हुने
  77. ५५ — कार्यालय समय, समय पालन र हाजिरी
  78. ५५क — कार्यालय समयको निर्धारण
  79. ५६ — भैपरी आउने र पर्व विदा
  80. ५७ — घर विदा
  81. ५८ — बिरामी विदा
  82. ५९ — प्रसूति विदा
  83. ५९क — प्रसूति स्याहार विदा
  84. ६० — किरिया विदा
  85. ६१ — अध्ययन विदा
  86. ६२ — असाधारण विदा
  87. ६२क — बेतलवी विदा
  88. ६३ — राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ, संस्थामा सेवा गर्न विदा दिन सकिने
  89. ६३क — कबुलियतनामा सम्बन्धी व्यवस्था
  90. ६४ — विदा माग गर्ने विधि
  91. ६५ — विदा दिने अधिकारी
  92. ६६ — विदा परिणत नहुने
  93. ६७ — सार्वजनिक विदा गाभिने
  94. ६८ — कार्यालयमा अनुपस्थित हुने उपर कारबाही
  95. ६९ — विदाको अभिलेख
  96. ७० — सट्टा विदा
  97. ७१ — विदा अधिकारको कुरा होइन
  98. बढुवा
  99. ७२ — बढुवा समितिहरु
  100. ७३ — बढुवा समितिको सचिवालय र सिफारिस सम्बन्धी व्यवस्था
  101. ७४ — पदपूर्तिको सूचनाको प्रकाशन र निवेदन
  102. ७४क
  103. ७५ — शैक्षिक योग्यता सम्बन्धी विशेष व्यवस्था
  104. ७६ — बढुवाको लागि सम्भाव्य उम्मेदवार हुने
  105. ७७ — कार्य क्षमताको आधारमा बढुवा
  106. ७७क
  107. ७७ख — जेष्ठता र कार्यसम्पादन मूल्याङ्कनको आधारमा हुने बढुवा
  108. ७८ — कार्य सम्पादनको मूल्याङ्कन
  109. ७८क — कार्य कुशलताको मूल्याङ्कन
  110. ७८ख — कार्य सम्पादन मूल्याङ्कन गर्ने अवधि
  111. ७८ग — कार्य सम्पादन मूल्याङ्कन गर्ने आधारहरु
  112. ७८घ — उजुरी सम्बन्धी व्यवस्था
  113. ७९
  114. ८०
  115. ८०क — भौगोलिक क्षेत्रको विवरण
  116. ८०ख — पुनर्वहाली भएमा पाउने भौगोलिक क्षेत्रको अङ्क
  117. ८०ग — वैदेशिक तालीमको अवधिको भौगोलिक क्षेत्रको अङ्क
  118. ८१
  119. ८१क — शैक्षिक योग्यता र तालीमको प्रमाणित प्रतिलिपि पेश गर्नु पर्ने
  120. ८१ख — शैक्षिक योग्यताको प्रमाणपत्रको प्रमाणीकरण गर्नु पर्ने
  121. ८१ग — तालीमको श्रेणी बापतको अङ्क
  122. ८२
  123. ८३
  124. ८४ — बढुवा मिति र बढुवा नियुक्ति
  125. ८५ — बढुवा समितिले आवश्यक व्यवस्था गर्न सक्ने
  126. ८६ — आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा बढुवाको लागि विज्ञापन
  127. ८७ — आन्तरिक प्रतियोगिताद्वारा हुने बढुवा परीक्षामा उम्मेदवारीको व्यवस्था
  128. ८७क — बढुवा सम्बन्धी विशेष व्यवस्था
  129. ८७ख
  130. ८८ — टाइपिष्ट पदको पूर्ति र बढुवा
  131. ८९ — प्रतियोगितात्मक परीक्षामा बढुवाको आधार
  132. ८९क — स्वत
  133. ८९ख — बढुवा मिलान गर्ने
  134. ९० — उमेरको हद नलाग्ने
  135. ९०क — नेतृत्व मूल्याङ्कन सम्बन्धी व्यवस्था
  136. तलब भत्ता
  137. ९१ — तलबमान
  138. ९२ — तलब भत्ता पाउने अन्य अवस्था
  139. ९३ — स्थानीय भत्ता
  140. उपचार खर्च
  141. ९४ — उपचार खर्च
  142. ९५ — थप आर्थिक सहायता
  143. निवृत्तभरण, वृत्ति र अन्य सुविधा
  144. ९६ — अशक्त वृत्ति
  145. ९७ — अङ्गभङ्ग भए वा चोटपटक लागे बापत पाउने सुविधा
  146. ९८ — असाधारण पारिवारिक वृत्ति तथा उपदान
  147. ९९ — शैक्षिक तथा सन्तति वृत्ति
  148. १०० — समितिको व्यवस्था
  149. १०१ — निवृत्तभरण सम्बन्धी कार्यविधि
  150. १०१क — पारिवारिक निवृत्तभरण सम्बन्धी विशेष व्यवस्था
Hello Wokil

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।

पूर्ण ऐन र दफा रिडर खोल्नुहोस्