प्रचलित नेपाल कानुन · ACT
राष्ट्रिय सहकारी विकास बोर्ड ऐन २०४९
प्रस्तावना सार (Preamble Overview)
This act provides for the establishment and management of the National Cooperative Development Board in Nepal. Its primary objective is to promote and develop cooperative societies and unions to uplift the socio-economic status of low-income citizens through mutual cooperation and cooperativism.
ऐनको संक्षिप्त विवरण
| कानुनको नाम | राष्ट्रिय सहकारी विकास बोर्ड ऐन २०४९ |
|---|---|
| ऐन नं. | २०४९ |
| प्रकार | ACT |
| कुल दफा तथा खण्ड संख्या | २० |
दफा र परिच्छेदको विषयसूची (Table of Contents)
- १ — संक्षिप्त नाम र प्रारम्भ
- २ — परिभाषा
- ३ — बोर्डको स्थापना
- ४ — बोर्ड संगठित संस्था हुने
- ५ — बोर्डको कार्यालय
- ६ — बोर्डको काम, कर्तव्य र अधिकार
- ७ — कार्यकारी समितिको गठन
- ८ — समितिको बैठक
- ९ — समितिको काम, कर्तव्य र अधिकार
- १० — उपसमिति गठन गर्न सक्ने
- ११ — बोर्डको कोष
- १२ — सहकारी विकास कोष
- १३ — लेखा र लेखापरीक्षण
- १४ — अधिकार प्रत्यायोजन
- १५ — सहअध्यक्ष र सदस्य–सचिवको पदावधि र सेवा शर्त
- १६ — बोर्डको कर्मचारी तथा सल्लाहकार सम्बन्धी व्यवस्था
- १७ — नेपाल सरकार समक्ष प्रतिवेदन पेश गर्न पर्ने
- १८ — नेपाल सरकारसँग सम्पर्क
- १९ — बोर्डको विघटन
- २० — विनियम बनाउने अधिकार

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।
