प्रचलित नेपाल कानुन · RULE
गोरखापत्र कर्पोरेशन नियमहरू २०२१
ऐनको संक्षिप्त विवरण
| कानुनको नाम | गोरखापत्र कर्पोरेशन नियमहरू २०२१ |
|---|---|
| ऐन नं. | २०२१ |
| प्रकार | RULE |
| कुल दफा तथा खण्ड संख्या | १२३ |
दफा र परिच्छेदको विषयसूची (Table of Contents)
- १ — संक्षिप्त नाम र प्रारम्भ
- २ — परिभाषा
- सञ्चालकको निमित्त पारिश्रमिक र अरू खर्चहरू
- ३ — सञ्चालकको निमित्त पारिश्रमिक र अरू खर्चहरू
- ४ — रजिष्टर राख्ने
- समितिको सभा र कार्यविधि
- ५ — समितिको सभा
- ६ — गणपूरक सङ्ख्या (कोरम) नपुगेमा अर्को सभा बोलाउने
- ७ — समितिको कारबाही
- ८ — माइन्युट किताबहरू राख्ने
- ९ — शेयर होल्डरद्वारा निरीक्षण
- साधारण सभा, विशेष साधारण सभा र कार्यविधि
- १० — साधारण सभा बोलाउने समय
- ११ — साधारण सभाको काम
- १२ — साधारण सभाको अध्यक्ष
- १३ — गणपूरक सङ्ख्या नपुगेको समयमा सभा स्थगित गर्ने
- १४ — प्रस्ताव राख्ने तरीका र निर्णय गर्ने
- १५ — मत गणना गर्नेको नियुक्ति
- १६ — साधारण सभा स्थगित गर्ने अधिकार
- १७ — सभा स्थगित नगरी कुनै गुप्त मत दिने
- १८ — गुप्त मतदान लिने मागबाट काम कार्य नरोकिने
- १९ — विशेष साधारण सभा बोलाउने
- २० — गणपूरक सख्या नपुगेको विशेष साधारण सभा समाप्त हुने
- शेयरहोल्डरहरूको मत दिने कार्य प्रणाली र उत्तरदायित्व
- २१ — संगठित सस्था शेयरहोल्डर भएकोमा कार्यविधि
- २२ — मृत वा बहुला वा टाट उल्टेको शेयरहोल्डरको मत
- २३ — संयुक्त शेयरहोल्डरहरू
- २४ — शेयर बिक्री गर्दा
- २५ — शेयर बाडँफाडँ नगरेमा रकम फिर्ता दिने
- २६ — शेयर बाडँफाडँमा प्रतिबन्ध
- २७ — कमिशन वा दलाली दस्तुर
- २८ — संयुक्त शेयरहोल्डरहरूको दायित्व
- २९ — हक दावीलाई मान्यता नदिने
- ३० — शेयरहोल्डरहरूको नाममा रजिष्टर हुन सक्ने
- प्रमाणपत्रहरू
- ३१ — प्रमाणपत्रहरू
- ३२ — शेयरहोल्डरहरूको प्रमाणपत्र लिने अधिकार
- ३३ — नयाँ प्रमाण पत्र र दस्तुर लिने
- ३४ — संयुक्त शेयरहोल्डर भएको प्रमाणपत्र दिने
- ३५ — शेयरहोल्डरहरूको विरुद्ध कर्पोरेशनले गरेको कारबाहीमा सबूत प्रमाण
- भुक्तानी म्याद र कट्टा गर्ने
- ३६ — भुक्तानी म्याद दिने
- ३७ — भुक्तानी म्याद दिइएको मानिने व्यवस्था
- ३८ — भुक्तानी म्यादको रकममा लाग्ने व्याज र सूचना पठाउने
- ३९ — निश्चित समयमा भुक्तानी गर्नु पर्ने रकम भुक्तानी म्यादको रकम सरह भुक्तानी गर्नु पर्ने
- ४० — भुक्तानी म्यादको रकम पेश्की भुक्तानी गर्न सकिने
- ४१ — ऋणपत्रबाट रकम कट्टा गर्न सकिने
- ४२ — रकम कट्टा गरिसकेपछि सूचना दिने
- ४३ — कट्टा गरिएको रकम कर्पोरेशनको सम्पत्ति हुने
- ४४ — कट्टा गरिने निर्णय बदर गर्न सक्नेछ
- ४५ — समितिले नयाँ प्रमाणपत्रहरू दिन सक्ने
- ४६ — नामसारीको लिखत गर्ने
- नामसारी
- ४७ — नामसारी रजिष्टर गर्नको लागि दरखास्त दिने
- ४८ — नामसारी रजिष्टर गर्ने समितिको अधिकार
- ४९ — नाबालक बहुलाहा इत्यादिको नाममा नामसारीको रजिष्टर गर्न नहुने
- ५० — नामसारीको लिखत र प्रमाण दाखिल गर्नु पर्ने
- ५१ — नामसारी लिखत समितिले राख्नु पर्ने
- ५२ — नामसारीको दस्तुर लाग्ने
- ५३ — नामसारीको रेकर्ड किताब र रजिष्टर बन्द गर्न सक्ने
- ५४ — शेयरमा हक हुने व्यक्ति
- पूँजी घटाउने र बढाउने अधिकार
- ५५ — पूँजी बढाउने अधिकार
- ५६ — नयाँ शेयरहरू निष्कासन गर्ने र बिक्री गर्ने
- ५७ — नयाँ शेयरबाट उठेको पूँजी प्रारम्भिक पूँजीको अंश हुने
- ५८ — पूँजी घटाउने वा खारेज गर्ने बारे
- ५९ — संयुक्त शेयर होल्डरहरूको हक र दायित्व
- ६० — शेयरहरू कर्पोरेशनलाई फिर्ता गर्ने
- ऋण लिने अधिकार
- ६१ — ऋण लिने अधिकार
- ६२ — ऋण लिँदाको शर्त बन्देज
- ६३ — शेयरहोल्डरले दिएको ऋणको व्याज पाउने
- ६४ — कर्पोररेशनको तर्फबाट सचिवले ग्यारेण्टी दिन र ठेक्का पट्टा गर्न पाउने
- ६५ — धितो बन्धकहरूको रजिष्टर गराउने
- ६६ — ऋणदाता र शेयरहोल्डरले लिखत निरीक्षण गर्न पाउने
- ६७ — ऋणपत्र नामसारीको लिखत
- ६८ — ऋणपत्रको नामसारी रजिष्टर गर्न इन्कारको सूचना
- ६९ — लाभ हानिको खाता इत्यादि निरीक्षण गर्न ऋणदाताहरूको अधिकार
- रिजर्भ र अवमूल्यन कोष
- ७० — रिजर्भ कोष
- ७१ — अवमुल्यन कोष
- ७२ — रुपैयाँ लगानी
- लाभांश
- ७३ — लाभांश घोषित गर्ने
- ७४ — ऋणको रकम कट्टा गर्न सकिने
- ७५ — लाभांशको बदला जायज्यथा दिन सकिने
- ७६ — हुलाकद्वारा भुक्तानी
- ७७ — संयुक्त शेयरहोल्डरहरूको लाभांश वा अरू रुपैयाँको रसिद
- ७८ — लाभांशको व्याज नपाउने
- ७९ — नामसारीले लाभांशको हकमा असर नपर्ने
- ८० — दावी नगरेमा लाभांश
- मुनाफालाई पूँजीमा परिणत गर्ने
- ८१ — मुनाफालाई पूँजीमा परिणत गर्ने
- ८२ — समितिले विनियोजन इत्यादि गर्ने
- आर्थिक व्यवस्था
- ८३ — बजेट
- ८४ — निकासा
- ८५ — ठेक्का पट्टा वा योजना स्वीकृति सम्बन्धमा
- ८६ — मालसामान खरीद बिक्री
- ८७ — सवारीको उपयोग
- ८८ — समाचारपत्रको आदान प्रदान
- हिसाब र लिखतहरू
- ८९ — हिसाब किताब राख्ने
- ९० — लाभ हानिको खाता र बैलेन्स सीट
- ९१ — समितिको प्रतिवेदन
- ९२ — लाभ हानिको खातामा रहने अरू कुराहरू
- ९३ — शेयरहोल्डरहरूलाई प्रतिलिपि पठाउने
- ९४ — बैलेन्स सीटको प्रतिलिपि दाखिल गर्ने
- अडिटरहरूको काम कर्तव्य
- ९५ — अडिटरहरूको कर्तव्य र अधिकार
- ९६ — हिसाबको काम हुने अवस्था
- लिखत र सूचनाहरू पठाउने
- ९७ — शेयरहोल्डरहरू छेउ सूचना र लिखतहरू पठाउने तरिका
- ९८ — संयुक्त शेयरहोल्डरहरूलाई सूचना
- ९९ — हकवाला वा प्रतिनिधिलाई सूचना दिने
- १०० — नामसारी गरी लिने व्यक्तिहरू
- १०१ — शेयरहोल्डरको मृत्यु भए तापनि निजको नाममा पठाइएको सूचना मान्य हुने
- १०२ — म्यानेजिङ्ग डाईरेक्टरको अनुमति बिना शेयरहोल्डरहरू कर्पोरेशनको घर जग्गाभित्र प्रवेश गर्न नपाउने
- १०३ — जायज्यथाको विवरण
- १०४ — कर्पोरेशनको कोषबाट दायित्वहरूको पूर्ति
- विविध
- १०५ — कर्पोरेशनका कर्मचारीहरूको सेवा शर्त
- १०६ — कर्पोरेशनको व्यवस्था

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।
