प्रचलित नेपाल कानुन · ACT

सार्वजनिक सेवा प्रसारण ऐन २०८१

प्रस्तावना सार (Preamble Overview)

The Public Service Broadcasting Act, 2081, was enacted to consolidate and amend laws related to public service broadcasting in Nepal. It aims to establish and operate a competitive and accountable public service broadcasting entity to produce and broadcast neutral, impartial, and factual information, news, and entertainment programs, thereby strengthening inclusive democracy and social-cultural awareness.

ऐनको संक्षिप्त विवरण

कानुनको नामसार्वजनिक सेवा प्रसारण ऐन २०८१
ऐन नं.२०८१
प्रकारACT
कुल दफा तथा खण्ड संख्या३९

दफा र परिच्छेदको विषयसूची (Table of Contents)

  1. प्रारम्भिक
  2. १ — संक्षिप्त नाम र प्रारम्भ
  3. २ — परिभाषा
  4. सार्वजनिक सेवा प्रसारण संस्थाको स्थापना तथा कार्य सम्बन्धी व्यवस्था
  5. ३ — सार्वजनिक सेवा प्रसारण संस्थाको स्थापना
  6. ४ — सार्वजनिक सेवा प्रसारण संस्था स्वशासित र सङ्गठित संस्था हुने
  7. ५ — सार्वजनिक सेवा प्रसारण संस्थाका कार्यहरू
  8. परिषद्को गठन तथा काम, कर्तव्य र अधिकार सम्बन्धी व्यवस्था
  9. ६ — परिषद्को गठन
  10. ७ — परिषद्को काम, कर्तव्य र अधिकार
  11. सञ्चालक समितिको गठन तथा काम, कर्तव्य र अधिकार सम्बन्धी व्यवस्था
  12. ८ — सञ्चालक समिति
  13. ९ — सञ्चालक समितिको अध्यक्ष र सदस्यको योग्यता
  14. १० — सञ्चालक समितिको अध्यक्ष र सदस्यको अयोग्यता
  15. ११ — सञ्चालक समितिको अध्यक्ष र सदस्यको पद रिक्त हुने अवस्था
  16. १२ — सञ्चालक समितिको काम, कर्तव्य र अधिकार
  17. १३ — सञ्चालक समितिको बैठक र निर्णय
  18. १४ — सञ्चालक समितिको अध्यक्ष र सदस्यलाई पदबाट हटाउन सकिने
  19. १५ — सञ्चालक समितिको अध्यक्षको काम, कर्तव्य र अधिकार
  20. १६ — सञ्चालक समितिको अध्यक्षको पद रिक्त रहेको अवस्थामा बैठक र निर्णय
  21. प्रमुख प्रशासकीय अधिकृतको नियुक्ति तथा सेवा, सर्त र सुविधा सम्बन्धी व्यवस्था
  22. १७ — प्रमुख प्रशासकीय अधिकृतको नियुक्ति
  23. १८ — प्रमुख प्रशासकीय अधिकृतको काम, कर्तव्य र अधिकार
  24. आर्थिक व्यवस्था
  25. १९ — सार्वजनिक सेवा प्रसारण संस्थाको कोष
  26. २० — लेखापरीक्षण
  27. विविध
  28. २१ — श्रोता तथा दर्शक समूह गठन गर्न सकिने
  29. २२ — कर्मचारी सम्बन्धी व्यवस्था
  30. २३ — आचारसंहिता उल्लङ्घन गरेमा विभागीय कारबाही हुने
  31. २४ — प्रसारणमा फ्रिक्वेन्सीको सुनिश्चितता
  32. २५ — सङ्क्रमणकालीन व्यवस्था
  33. २६ — निर्देशन दिन सक्ने
  34. २७ — वार्षिक प्रतिवेदन
  35. २८ — नेपाल सरकारसँग सम्पर्क
  36. २९ — नियम बनाउन सक्ने
  37. ३० — विनियमावली तथा कार्यविधि बनाउने अधिकार
  38. ३१ — ऐन कार्यान्वयन मापन
  39. ३२ — खारेजी र बचाउ
Hello Wokil

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।

पूर्ण ऐन र दफा रिडर खोल्नुहोस्