प्रचलित नेपाल कानुन · ACT
रेडियो ऐन २०१४
प्रस्तावना सार (Preamble Overview)
The Radio Act, 2014 (1957) was enacted to regulate and manage radio broadcasting and communication services in Nepal. It provides the legal framework for the licensing, operation, and control of radio stations and equipment to ensure systematic communication across the country.
ऐनको संक्षिप्त विवरण
| कानुनको नाम | रेडियो ऐन २०१४ |
|---|---|
| ऐन नं. | २०१४ |
| प्रकार | ACT |
| कुल दफा तथा खण्ड संख्या | १० |
दफा र परिच्छेदको विषयसूची (Table of Contents)
- १ — संक्षिप्त नाम, विस्तार र प्रारम्भ
- २ — परिभाषा
- ३ — लाइसेन्स नलिई रेडियो यन्त्र राख्न, बनाउन र प्रयोग गर्न नपाउने
- ४ — कुनै व्यक्ति वा संस्था वा रेडियो यन्त्रका सम्बन्धमा यो ऐन लागू नहुने गर्न नेपाल सरकारको अधिकार
- ५ — लाइसेन्स प्राप्त गर्ने तरिका
- ६ — सजाय
- ७ — प्रमुख जिल्ला अधिकारीले खान तलासीको वारेण्ट जारी गर्न सक्ने
- ८ — जफत भएको रेडियो यन्त्र नेपाल सरकार लाग्ने
- ९ — पुनरावेदन
- १० — नियम बनाउने अधिकार

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।
