प्रचलित नेपाल कानुन · RULE
प्रशासकीय अदालत नियमावली २०७७
ऐनको संक्षिप्त विवरण
| कानुनको नाम | प्रशासकीय अदालत नियमावली २०७७ |
|---|---|
| ऐन नं. | २०७७ |
| प्रकार | RULE |
| कुल दफा तथा खण्ड संख्या | ४३ |
दफा र परिच्छेदको विषयसूची (Table of Contents)
- १ — संक्षिप्त नाम र प्रारम्भ
- २ — परिभाषा
- पुनरावेदन सम्बन्धी
- ३ — पुनरावेदनपत्रमा खुलाउनु पर्ने तथा संलग्न गर्नु पर्ने कुरा
- ४ — पुनरावेदनपत्रको ढाँचा
- ५ — पुनरावेदनपत्र दर्ता गर्नु पर्ने
- ६ — पुनरावेदन दस्तुर
- ७ — निर्णय तथा कागजात झिकाउने
- विपक्षी झिकाउने तथा म्याद तारेख
- ८ — विपक्षी झिकाउने
- ९ — तारिखमा बस्न सक्ने
- १० — रजिष्ट्रारले तारिख तोक्न लगाउने
- ११ — तारिखमा तोकिएको काम गर्न सकिने
- १२ — म्याद तारिख थमाउन सकिने
- १३ — पेशीको सूचना दिनु पर्ने
- १४ — साप्ताहिक मुद्दा पेशी सूची
- १५ — दैनिक मुद्दा पेशी सूची
- १६ — मुद्दा हेर्न नरोकिने
- १७ — कानून व्यवसायी राख्न सक्ने
- १८ — बहस
- फैसला तथा आदेश
- १९ — फैसला वा आदेशको ढाँचा
- २० — फैसलाको जानकारी दिनु पर्ने
- २१ — फैसलाको कार्यान्वयन
- २२ — प्रचलित कानून बमोजिमको अधिकार प्रयोग गर्न र कार्यविधि अपनाउन सक्ने
- कर्मचारी सम्बन्धी
- २३ — रजिष्ट्रारको काम, कर्तव्य र अधिकार
- २४ — उजुरी दिन सक्ने
- २५ — काम, कारबाहीको उत्तरदायित्व र जवाफदेहिता
- विविध
- २६ — लिखतमा पुऱ्याउनु पर्ने रित
- २७ — मुद्दा हेर्दाको प्राथमिकताक्रम
- २८ — निवेदन दस्तुर
- २९ — नक्कलको लागि निवेदन दिन सक्ने
- ३० — नक्कल दस्तुर
- ३१ — मिसिल तथा कागजात निरीक्षणको लागि निवेदन दिनु पर्ने
- ३२ — नक्कल दिने
- ३३ — मुद्दा सरेमा जानकारी दिनु पर्ने
- ३४ — प्रादेशिक विवरण खुलाउनु पर्ने
- ३५ — विद्युतीय प्रति पेश गर्नु पर्ने
- ३६ — सूचना प्रविधिको प्रयोग र त्यसको कानूनी मान्यता
- ३७ — आन्तरिक कार्यविधि सम्बन्धी अन्य व्यवस्था
- ३८ — खारेजी र बचाउ

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।
