प्रचलित नेपाल कानुन · ACT
सार्वजनिक खरिद ऐन २०६३
प्रस्तावना सार (Preamble Overview)
The Public Procurement Act, 2063 (2007) was enacted to regulate the procurement of goods, works, and services by public entities in Nepal. Its primary objectives are to ensure transparency, competition, fairness, and accountability in the procurement process, thereby achieving the best value for public money and promoting good governance.
ऐनको संक्षिप्त विवरण
| कानुनको नाम | सार्वजनिक खरिद ऐन २०६३ |
|---|---|
| ऐन नं. | २०६३ |
| प्रकार | ACT |
| कुल दफा तथा खण्ड संख्या | १०४ |
दफा र परिच्छेदको विषयसूची (Table of Contents)
- १ — संक्षिप्त नाम र प्रारम्भ
- २ — परिभाषा
- ३ — यस ऐन बमोजिम खरिद गर्नु पर्ने
- खरिद कार्यको जिम्मेवारी र खरिद विधि सम्बन्धी व्यवस्था
- ४ — मालसामान, निर्माण कार्य र सेवाको विवरण तयार गर्नु पर्ने
- ४क — पूर्वतयारी गर्नु पर्ने
- ५ — लागत अनुमान तयार गर्नु पर्ने
- ५क — स्वीकृत गर्नु पर्ने
- ६ — खरिद योजना तयार गर्नु पर्ने
- ६क — मौजुदा सूची तयार गर्नु पर्ने
- ७ — खरिद कार्यको जिम्मेवारी
- ८ — खरिद विधि छनौट गर्नु पर्ने
- ९ — खुल्ला रुपमा बोलपत्र आव्हान गरी खरिद गर्नु पर्ने
- १० — बोलपत्रदाता वा प्रस्तावदाताको योग्यता
- बोलपत्र सम्बन्धी व्यवस्था
- ११ — बोलपत्रका प्रक्रिया र चरण
- १२ — पूर्व योग्यता निर्धारण गर्नु पर्ने
- १३ — बोलपत्र सम्बन्धी कागजात तयार गर्नु पर्ने
- १४ — बोलपत्र आव्हान
- १५ — अन्तर्राष्ट्रिय स्तरको बोलपत्र
- १६ — बोलपत्र वा पूर्व योग्यता सम्बन्धी कागजातमा भएको द्विविधा बारेको जानकारी
- १७ — बोलपत्र वा पूर्व योग्यता सम्बन्धी प्रस्ताव पेश गर्ने अन्तिम अवधि
- १८ — बोलपत्र पेश गर्ने तरिका
- १९ — बोलपत्र फिर्ता तथा संशोधन
- २० — बोलपत्र मान्य हुने अवधि
- २१ — बोलपत्र जमानत
- २२ — बोलपत्र खोल्ने
- २३ — बोलपत्र परीक्षण
- २४ — बोलपत्र उपर कारबाही नहुने
- २५ — बोलपत्र मूल्याङ्कन
- २६ — बोलपत्र अस्वीकृत गर्ने वा खरिद कारबाही रद्द गर्ने
- २७ — बोलपत्रको स्वीकृति र खरिद सम्झौता
- २८ — दुई चरणको बोलपत्र
- परामर्श सेवा सम्बन्धी व्यवस्था
- २९ — परामर्श सेवा खरिद गर्न सकिने
- ३० — खुल्लारुपमा आशयपत्र माग गरी संक्षिप्त सूची तयार गर्नु पर्ने
- ३१ — प्रस्ताव माग गर्ने
- ३२ — प्रस्ताव खोल्ने
- ३३ — प्राविधिक प्रस्तावको मूल्याङ्कन
- ३४ — आर्थिक प्रस्ताव खोल्ने
- ३५ — आर्थिक प्रस्तावको मूल्याङ्कन
- ३६ — प्रस्ताव अस्वीकृत गर्ने र खरिद कारबाही रद्द गर्ने
- ३७ — प्रस्तावदातासँग वार्ता
- ३८ — खरिद सम्झौता गर्ने
- ३९ — परामर्श सेवा सम्बन्धी अन्य व्यवस्था
- खरिद सम्बन्धी अन्य व्यवस्था
- ४० — सिलबन्दी दरभाउपत्र सम्बन्धी व्यवस्था
- ४१ — सोझै खरिद सम्बन्धी व्यवस्था
- ४१क — सरकारी ई-मार्केटप्लेस सम्बन्धी व्यवस्था
- ४२ — राशन खरिद सम्बन्धी विशेष व्यवस्था
- ४२क — खरिदसम्बन्धी विशेष व्यवस्था
- ४३ — घरजग्गा भाडामा लिने र सेवा करारमा लिने सम्बन्धी व्यवस्था
- ४३क — जग्गा खरिद गर्ने सम्बन्धी व्यवस्था
- ४४ — उपभोक्ता समिति वा लाभग्राही समूहबाट काम गराउन सकिने
- ४५ — अमानतबाट काम गर्न वा गराउन सकिने
- ४६ — गैर सरकारी संस्थाबाट काम गराउन सकिने
- खरिद कारबाही वा निर्णयको पुनरावलोकन सम्बन्धी व्यवस्था
- ४७ — सार्वजनिक निकायका प्रमुख समक्ष निवेदन दिन सकिने
- ४८ — पुनरावलोकन समिति
- ४९ — पुनरावलोकन समिति समक्ष निवेदन दिन सकिने
- ५० — पुनरावलोकनको तरिका
- ५१ — खरिद कारबाही रोक्का गर्नु पर्ने
- खरिद सम्झौता सम्बन्धी व्यवस्था
- ५२ — खरिद सम्झौता र सोका शर्तहरु
- ५२क — पेश्की सम्बन्धी व्यवस्था
- ५२ख — सामाजिक सुरक्षा कोषमा आबद्धता सम्बन्धी व्यवस्था
- ५२ग — सब-कन्ट्रयाक्टर, सहायक आपूर्तिकर्ता तथा सहायक सेवा प्रदायक सम्बन्धी व्यवस्था
- ५२घ — खरिद सम्झौताका सर्त विपरीत हुने गरी दबाब दिन नहुने वा अधिकार परित्याग गराउन नहुने
- ५३ — खरिद सम्झौतामा संशोधन
- ५४ — भेरिएसन आदेश
- ५५ — खरिद सम्झौतामा मूल्य समायोजन
- ५६ — सम्झौताको अवधि थप सम्बन्धी व्यवस्था
- ५७ — बिल वा विजकको भुक्तानी
- ५८ — विवाद समाधानको संयन्त्र
- ५८क — सार्वजनिक निर्माण कार्यको निरन्तरता, सहजीकरण तथा जिम्मेवारी सम्बन्धी व्यवस्था
- ५९ — खरिद सम्झौताको अन्त्य र सोको उपचार
- ६० — खरिद सम्झौताको सार्वजनिक सूचना
- आचरण सम्बन्धी व्यवस्था
- ६१ — सार्वजनिक खरिद कार्यमा संलग्न पदाधिकारीको आचरण
- ६१क — विभागीय कारबाही हुने
- ६१ख — कर्मचारीलाई प्रोत्साहन, बोनस तथा अन्य सुविधा दिन सक्ने
- ६२ — बोलपत्रदाता वा प्रस्तावदाताको आचरण
- ६२क — निर्माण व्यवसायीलाई पुरस्कार, बोनस तथा प्रशंसा पत्र प्रदान गर्न सक्ने
- ६३
- खरिद कार्यको अनुगमन सम्बन्धी व्यवस्था
- ६४ — सार्वजनिक खरिद अनुगमन कार्यालय
- ६५ — सार्वजनिक खरिद अनुगमन कार्यालयको काम, कर्तब्य र अधिकार
- विविध
- ६६ — विशेष परिस्थितिमा खरिद गर्ने सम्बन्धी व्यवस्था
- ६६क — ई.पी.सी. (ईन्जिनियरिङ, प्रोक्युर्मेन्ट एण्ड कन्स्ट्रक्सन), डिजाइन र निर्माण, टर्न की र संरचनात्मक सम्झौतासम्बन्धी विशेष व्यवस्था
- ६६ख — सरकारी खरिद सेवा कार्यालय
- ६७ — यस ऐन बमोजिमको खरिद प्रक्रिया अपनाउनु नपर्ने
- ६७क — खरिद कारबाहीलाई बाधा पार्न नहने
- ६८ — सञ्चारका विधि
- ६९ — विद्युतीय सञ्चारको माध्यमबाट खरिद कारोबार हुन सक्ने
- ७० — कानूनी लिखतहरु वेभसाईटमा राख्नु पर्ने
- ७१ — मूल्याङ्कन समिति गठन गर्नु पर्ने
- ७२ — खरिद कारबाहीको अभिलेख
- ७३ — अधिकार प्रत्यायोजन
- ७४ — नियम बनाउने अधिकार
- ७४क — प्राविधिक मार्गदर्शन, कार्यविधि तथा निर्देशिका बनाउन सक्ने
- ७४ख — बाधा अड्काउ फुकाउने अधिकार
- ७५ — खारेजी तथा संशोधन
- ७६ — बचाउ

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।
