प्रचलित नेपाल कानुन · RULE

श्रम नियमावली २०७५

ऐनको संक्षिप्त विवरण

कानुनको नामश्रम नियमावली २०७५
ऐन नं.२०७५
प्रकारRULE
कुल दफा तथा खण्ड संख्या१०१

दफा र परिच्छेदको विषयसूची (Table of Contents)

  1. १ — संक्षिप्त नाम र प्रारम्भ
  2. २ — परिभाषा
  3. रोजगार सम्बन्धी व्यवस्था
  4. ३ — नियमित रोजगारी
  5. ४ — रोजगार सम्झौता गर्दा विवरण खुलाउनु पर्ने
  6. ५ — श्रमिकलाई जगेडा राख्दा सूचना दिनु पर्ने
  7. ६ — श्रमिकलाई अन्य निकाय वा समयमा काममा लगाउन सकिने
  8. श्रम इजाजत र श्रम स्वीकृति
  9. ७ — श्रम इजाजतको लागि निवेदन दिनु पर्ने
  10. ८ — इजाजतपत्र दिनु पर्ने
  11. ९ — श्रम स्वीकृतिको लागि निवेदन दिनु पर्ने
  12. १० — श्रम इजाजत तथा श्रम स्वीकृति दस्तुर
  13. ११ — श्रम इजाजत वा श्रम स्वीकृतिको अवधि
  14. १२ — श्रम इजाजत वा श्रम स्वीकृतिको अवधि थपको लागि निवेदन दिनु पर्ने
  15. १३ — विदेशी श्रमिकको सङ्ख्या तथा अभिलेख
  16. १४ — श्रम इजाजत वा श्रम स्वीकृति खारेज गर्न सक्ने
  17. १५ — अनुगमन गर्नु पर्ने
  18. काम गर्ने समय तथा पारिश्रमिक
  19. १६ — काम गर्ने समयको निर्धारण
  20. १७ — विश्रामको लागि थप समय दिनु पर्ने
  21. १८ — जन्म दर्ता प्रमाण पत्र पेश गर्नुपर्ने
  22. १९ — पारिश्रमिक कट्टा गर्ने तरिका
  23. २० — साप्ताहिक बिदाको पारिश्रमिक दिनु पर्ने
  24. २१ — बैङ्क वा वित्तीय संस्था मार्फत भुक्तानी गर्ने गरी तोक्न सक्ने
  25. सञ्चयकोष, उपदान र असक्षमताको प्रतिशत
  26. २२ — सञ्चयकोषको रकम जम्मा गर्ने
  27. २३ — उपदानको रकम जम्मा गर्ने
  28. २४ — श्रमिकलाई सञ्चयकोष वा उपदान बापतको रकम भुक्तानी दिन सक्ने
  29. २५ — फरफारख गर्नु पर्ने
  30. २६ — असक्षमताको प्रतिशत निर्धारण
  31. श्रमिक आपूर्ति इजाजतपत्र
  32. २७ — इजाजतको लागि निवेदन दिनु पर्ने
  33. २८ — इजाजतपत्र दिनुपर्ने
  34. २९ — बैङ्क ग्यारेण्टीको अवधि
  35. ३० — इजाजतपत्र नवीकरण
  36. ३१ — इजाजतपत्रवालाले विवरण बुझाउनु पर्ने
  37. ३२ — इजाजतपत्र निलम्बन
  38. ३३ — मुख्य रोजगारदाताको दायित्व
  39. व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य नीति
  40. ३४ — व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धी नीति बनाउनु पर्ने
  41. ३५ — रोजगारदाताको कर्तव्य
  42. ३६ — उत्पादनकर्ता, आयातकर्ता र आपूर्तिकर्ताको कर्तव्य
  43. ३७ — सुरक्षा तथा स्वास्थ्य समितिको गठन
  44. ३८ — सुरक्षा तथा स्वास्थ्य समितिको काम, कर्तव्य र अधिकार
  45. ३९ — व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धी विशेष व्यवस्था
  46. ४० — प्रेसर प्लान्ट तथा बोइलर परीक्षण सम्बन्धी व्यवस्था
  47. ४१ — सुरक्षात्मक उपाय अपनाउने
  48. ४२ — गह्रौं भारी उठाउन नलगाउने
  49. ४३ — जानकारी माग गर्न सक्ने
  50. ४४ — व्यवसायजन्य स्वास्थ्य तथा सुरक्षा सम्बन्धी अन्य व्यवस्था
  51. ४५ — शिशु स्याहार कक्ष
  52. ४६ — विश्राम कोठा
  53. ४७ — चमेना गृह
  54. ४८ — व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य निरीक्षकको काम, कर्तव्य र अधिकार
  55. ४९ — प्राथमिक उपचारको व्यवस्था गर्नुपर्ने
  56. ५० — सूचना दिनु पर्ने
  57. ५१ — दुर्घटनाको जाँचबुझ
  58. ५२ — व्यवसायजन्य रोगको सूची निर्धारण तथा क्षतिपूर्ति
  59. ५३ — निर्माण श्रमिक सम्बन्धमा रोजगारदाताको दायित्व
  60. निरीक्षण सम्बन्धी व्यवस्था
  61. ५४ — अधिकारको प्रयोग
  62. ५५ — निरीक्षण प्रतिवेदनमा खुलाउनु पर्ने विवरण
  63. ५६ — श्रम अडिट गर्नु पर्ने
  64. न्यूनतम पारिश्रमिक निर्धारण
  65. ५७ — न्यूनतम पारिश्रमिक निर्धारण समिति
  66. ५८ — न्यूनतम पारिश्रमिक निर्धारण समितिको बैठक
  67. प्रतिष्ठानको आन्तरिक व्यवस्थापन
  68. ५९ — सरूवा सम्झौता गर्नु पर्ने
  69. ६० — सरुवा हुँदा श्रमिकले पाउने सुविधा
  70. ६१ — श्रम सम्बन्ध समिति
  71. ६२ — श्रम सम्बन्ध समितिको बैठक
  72. ६३ — श्रमिकको कार्य सम्पादन मूल्याङ्कन गर्नु पर्ने
  73. सामूहिक विवादको समाधान
  74. ६४ — सामूहिक सौदाबाजी समितिका सदस्य
  75. ६५ — मध्यस्थको खर्च
  76. ६६ — लिखित रुपमा दाबी प्रतिदाबी पेश गर्नुपर्ने
  77. ६७ — समूहगत सामूहिक सौदाबाजी समिति
  78. ६८ — सामूहिक माग दाबी पेश गर्ने तरिका
  79. ६९ — सामूहिक सौदाबाजी सम्बन्धी कार्यविधि तथा सम्झौता
  80. ७० — असल नियतले सामूहिक सौदाबाजी वा सम्झौता गर्नु पर्ने
  81. ७१ — असल नियतले वार्ता गर्न निर्देशन दिन सक्ने
  82. रोजगारी अन्त्य सम्बन्धी व्यवस्था
  83. ७२ — सूचना दिनु पर्ने
  84. ७३ — अनुमति लिनु पर्ने
  85. ७४ — रोजगारी अन्त्य भएपछि पाउने रकमको भुक्तानी गर्ने तरिका
  86. मुद्दा तथा उजुरीको कार्यविधि
  87. ७५ — श्रम अदालतको कार्यविधि
  88. ७६ — उजुरीको कारबाही तथा किनारा
  89. विविध
  90. ७७ — आधारभूत पारिश्रमिक
  91. ७८ — गोटा गन्ती (पिस रेट) को दर निर्धारण
  92. ७९ — श्रम समन्वय समिति
  93. ८० — श्रम समन्वय समितिको काम, कर्तव्य अधिकार
  94. ८१ — व्यक्तिगत अभिलेख व्यवस्थापन र हाजिरी सम्बन्धी व्यवस्था
  95. ८२ — सेवा शुल्कको वितरण
  96. ८३ — घरेलु श्रमिकको सार्वजनिक र साप्ताहिक बिदा
  97. ८४ — कल्याणकारी कोषको सञ्चालन
  98. ८५ — बासस्थान कोषको रकम खर्च गर्न सक्ने
  99. ८६ — यो नियमावली लागू हुने
  100. ८७ — अनुसूचीमा हेरफेर गर्न सक्ने
  101. ८८ — खारेजी र बचाउ
Hello Wokil

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।

पूर्ण ऐन र दफा रिडर खोल्नुहोस्