प्रचलित नेपाल कानुन · ACT

शिक्षा ऐन २०२८

प्रस्तावना सार (Preamble Overview)

The Education Act, 2028 (1971) is the principal legislation governing the school education system in Nepal. It establishes the legal framework for the operation, management, and quality control of schools, defines the roles of educational administrative bodies, and regulates the terms and conditions of teacher services.

ऐनको संक्षिप्त विवरण

कानुनको नामशिक्षा ऐन २०२८
ऐन नं.२०२८
प्रकारACT
कुल दफा तथा खण्ड संख्या९३

दफा र परिच्छेदको विषयसूची (Table of Contents)

  1. १ — संक्षिप्त नाम, विस्तार र प्रारम्भ
  2. २ — परिभाषा
  3. ३ — विद्यालय खोल्न अनुमति लिनु पर्ने
  4. ४ — विद्यालयको सञ्चालन
  5. ४क — बोर्डको गठन
  6. ४ख — बोर्ड स्वशासित र संगठित संस्था हुने
  7. ४ग — बोर्डको काम, कर्तव्य र अधिकार
  8. ४घ — बोर्डको पदाधिकारीको काम, कर्तव्य र अधिकार तथा सेवाको शर्त र सुविधा
  9. ४ङ — कर्मचारी सम्बन्धी व्यवस्था
  10. ४च — बोर्डको कोष
  11. ४छ — लेखा र लेखापरीक्षण
  12. ४ज — निर्देशन दिन सक्ने
  13. ४झ — अधिकार प्रत्यायोजन
  14. ४ञ — बोर्डको कार्यालय
  15. ४ट — परीक्षाको सञ्चालन र व्यवस्थापन सम्बन्धी व्यवस्था
  16. ४ठ — नेपाल सरकारसँग सम्पर्क
  17. ४ड — माध्यमिक शिक्षाको मान्यता
  18. ५
  19. ६ — माध्यमिक शिक्षाको प्रकार
  20. ६क — विशेष शिक्षा, समावेशी शिक्षा, अनौपचारिक शिक्षा, निरन्तर शिक्षा, दूर शिक्षा तथा खुला शिक्षा सञ्चालन सम्बन्धी व्यवस्था
  21. ७ — शिक्षाको माध्यम
  22. ७क — परिषद् सम्बन्धी व्यवस्था
  23. ७ख — शैक्षिक गुणस्तर परीक्षण केन्द्र
  24. ८ — विद्यालयको पाठ्यक्रम र पाठ्यपुस्तक
  25. ८क — शिक्षा विभाग
  26. ९ — क्षेत्रीय शिक्षा निर्देशनालय
  27. १० — जिल्ला शिक्षा कार्यालय
  28. ११ — जिल्ला शिक्षा समितिको गठन
  29. ११क — जिल्ला शिक्षा समिति विघटन गर्न सकिने
  30. ११क१ — जिल्ला शिक्षा परिषद् सम्बन्धी व्यवस्था
  31. ११ख — आयोगको गठन
  32. ११ग — सदस्यको लागि चाहिने योग्यता
  33. ११घ — सदस्यता कायम नरहने
  34. ११ङ — सचिवालय र कर्मचारी सम्बन्धी व्यवस्था
  35. ११च — सिफारिस गर्दा अपनाउनु पर्ने प्रक्रिया
  36. ११छ — समिति गठन गर्न सक्ने
  37. ११ज — अधिकार प्रत्यायोजन
  38. ११झ — आयोगले गरेको मानिने
  39. ११ञ — वार्षिक प्रतिवेदन पेश गर्ने
  40. ११ट — गाउँ शिक्षा वा नगर शिक्षा समिति
  41. ११ठ — घुम्ति विद्यालय सञ्चालन गर्न सक्ने
  42. ११ठ१ — सामुदायिक सिकाइ केन्द्र सञ्चालन गर्न सक्ने
  43. ११ड — अध्यापन अनुमतिपत्र लिनु पर्ने
  44. ११ढ — अनुदान कटौती नगरिने
  45. ११ण — छात्रवृत्तिको व्यवस्था गर्न सक्ने
  46. ११त — शिशु विकास केन्द्र्रलाई अनुदान दिन सक्ने
  47. ११त१ — प्रारम्भिक बाल शिक्षा सम्बन्धी व्यवस्था
  48. ११थ — विद्यालयको व्यवस्थापन जिम्मा लिन सकिने
  49. ११द — साझेदारीमा विद्यालय सञ्चालन गर्न सक्ने
  50. १२ — विद्यालय व्यवस्थापन समिति
  51. १२क — विद्यालय व्यवस्थापन समिति विघटन गर्न सकिने
  52. १२ख — शिक्षा विकास कोष
  53. १२ग — कोष सञ्चालक समिति
  54. १३ — जिल्ला शिक्षा कोष
  55. १३क — विद्यालय कोष
  56. १४ — नेपाल सरकारले निर्देशन दिन सक्ने
  57. १५ — नेपाल सरकारले विद्यालय सार्न, गाभ्न, नाम परिवर्तन गर्न वा बन्द गर्न सक्ने
  58. १६ — विद्यालयको सम्पत्ति
  59. १६क — विद्यालयलाई छुट र सुविधा
  60. १६ख — अनुमति वा स्वीकृति रद्द गर्ने
  61. १६ग — विद्यालयको वर्गीकरण
  62. १६ग१ — विद्यालयलाई सुरक्षित क्षेत्रको रुपमा कायम गर्नु पर्ने
  63. १६घ — शुल्क सम्बन्धी व्यवस्था
  64. १६ङ — शिक्षक तथा कर्मचारीको पदीय आचरण तथा अन्य व्यवस्था
  65. १६ङ१ — स्थायी आवासीय अनुमति लिन नहुने
  66. १६ङ२ — स्वयम् घोषणा गरी विवरण पेश गर्ने
  67. १६ङ३ — जानकारी दिन सकिने
  68. १६ङ४ — सजाय नहुने
  69. १६ङ५ — सञ्चय कोष र बीमा बाहेक अन्य कुनै सुविधा नपाउने
  70. १६च — शैक्षिक योग्यता
  71. १६च१ — शिक्षक विद्यार्थीको अनुपात मिलाउनु पर्ने
  72. १६च२ — शिक्षकलाई अन्य काममा लगाउन नहुने
  73. १६छ — अदालतको आदेशबाट पुन
  74. १६ज — शिक्षकको सरुवा
  75. १६झ — संस्थागत विद्यालयको हकमा लागू नहुने
  76. १६ञ — संस्थागत विद्यालयले छात्रवृत्ति उपलब्ध गराउनु पर्ने
  77. १६ट — तलब भत्ता नपाउने र सेवा अवधि गणना नहुने
  78. १६ठ — कर्मचारी सम्बन्धी व्यवस्था
  79. १६ड — बालबालिकालाई निष्काशन गर्न, शारीरिक वा मानसिक दुर्व्यवहार गर्न नहुने
  80. १६ढ — अनुमति नलिई शैक्षिक परामर्श सेवा, विदेशी शैक्षिक कार्यक्रम वा शिक्षण कोर्ष सञ्चालन गर्न नहुने
  81. १६ण — प्रगति विवरण बुझाउनु पर्ने
  82. १७ — दण्ड सजाय
  83. १७क — सम्पत्ति सम्बन्धी मुद्दाको तहकिकात र दायरी
  84. १७ख — मुद्दा हेर्ने अधिकारी
  85. १७ग — नेपाल सरकारवादी हुने
  86. १८ — पुनरावेदन
  87. १९ — नियम बनाउने अधिकार
  88. १९क — निर्देशिका बनाउन सक्ने
  89. १९ख — विनियम बनाउने अधिकार
  90. २० — बाधा अड्काउ हटाउने अधिकार
  91. २१ — बचाउ र लागू नहुने
  92. ३९ — उच्च माध्यमिक तहमा अध्यापनरत शिक्षक सम्बन्धी व्यवस्था
  93. ४१ — खारेजी र बचाऊ
Hello Wokil

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।

पूर्ण ऐन र दफा रिडर खोल्नुहोस्