प्रचलित नेपाल कानुन · RULE
ओजोन तहलाई नष्ट गर्ने पदार्थको उपयोग (नियन्त्रण) नियमावली २०५७
ऐनको संक्षिप्त विवरण
| कानुनको नाम | ओजोन तहलाई नष्ट गर्ने पदार्थको उपयोग (नियन्त्रण) नियमावली २०५७ |
|---|---|
| ऐन नं. | २०५७ |
| प्रकार | RULE |
| कुल दफा तथा खण्ड संख्या | २४ |
दफा र परिच्छेदको विषयसूची (Table of Contents)
- १ — संक्षिप्त नाम र प्रारम्भ
- २ — परिभाषा
- ३ — पदार्थको स्पेसिफिकेशन, परिमाण तथा विस्थापन दर
- ४ — इजाजतपत्र जारी गर्नुपर्ने
- ५ — पैठारीकर्ताले पालना गर्नुपर्ने शर्तहरू
- ६ — यस नियमावली विपरीत हुने गरी पदार्थको उपभोग तथा बिक्री वितरण गर्न नहुने
- ७ — मन्त्रालयको काम, कर्तव्य र अधिकार
- ८ — मन्त्रालयलाई जानकारी दिनु पर्ने
- ९ — निर्धारित भुक्तानी प्रणाली अपनाउनु पर्ने
- १० — पैठारीको सूचना दिनुपर्ने
- ११ — पैठारीकर्ताले पदार्थको पैठारी तथा डिलर सम्बन्धी विवरण पेश गर्नु पर्ने
- १२ — अभिलेख तथा विवरण
- १३ — भन्सार नाकामा निरीक्षण
- १४ — डिलरले नाम दर्ता गराउनु पर्ने
- १५ — डिलरले पदार्थ खरीद गरी क्रेतालाई बिक्री वितरण गरेको विवरण पेश गर्नु पर्ने
- १६ — निर्धारित प्रयोजन बमोजिम उपभोग गर्नुपर्ने
- १७ — आवश्यक निर्देशन दिन सक्ने
- १८ — मन्त्रालयले आवश्यक व्यवस्था गर्न सक्ने
- १९ — सहयोग गर्नुपर्ने
- २० — उपसमिति वा कार्यटोली गठन गर्न सक्ने
- २१ — निर्देशिका बनाउन सक्ने
- २२ — सजाय गर्ने अधिकारी
- २३ — यसै नियमावली बमोजिम हुने
- २४ — अनुसूचीमा थपघट तथा हेरफेर

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।
