प्रचलित नेपाल कानुन · ACT

वी.पी. कोईराला मेमोरियल क्यान्सर अस्पताल ऐन २०५३

ऐनको संक्षिप्त विवरण

कानुनको नामवी.पी. कोईराला मेमोरियल क्यान्सर अस्पताल ऐन २०५३
ऐन नं.२०५३
प्रकारACT
कुल दफा तथा खण्ड संख्या२५

दफा र परिच्छेदको विषयसूची (Table of Contents)

  1. १ — संक्षिप्त नाम र प्रारम्भ
  2. २ — परिभाषा
  3. ३ — वी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालको स्थापना
  4. ४ — अस्पताल स्वशासित संस्था हुने
  5. ५ — अस्पतालको उद्देश्य
  6. ६ — अस्पतालको काम, कर्तव्य र अधिकार
  7. ७ — समितिको गठन
  8. ८ — सदस्यता कायम नरहने
  9. ९ — काम कारबाही बदर नहुने
  10. १० — अध्यक्षको काम, कर्तव्य र अधिकार
  11. ११ — समितिको सदस्य-सचिवको काम, कर्तव्य र अधिकार
  12. १२ — कार्यकारी निर्देशक, सल्लाहकार तथा अन्य कर्मचारी
  13. १३ — कार्यकारी निर्देशकको काम, कर्तव्य र अधिकार
  14. १४ — समितिको सदस्य तथा अस्पतालको कर्मचारी उपर प्रतिबन्ध
  15. १५ — अस्पताल उपर क्षतिपूर्ति माग दाबी गर्न नपाइने
  16. १६ — अध्ययन अनुसन्धानको लागि शव परीक्षण गर्ने अधिकार
  17. १७ — अस्पतालको कोष
  18. १८ — अस्पताललाई छुट र सुविधा
  19. १९ — लेखा र लेखापरीक्षण
  20. २० — प्राविधिक समिति गठन गर्न सक्ने
  21. २१ — अधिकार प्रत्यायोजन
  22. २२ — निर्देशन दिन सक्ने
  23. २३ — नेपाल सरकारसंग सम्पर्क
  24. २४ — नियम बनाउने अधिकार
  25. २५ — निर्देशिका बनाउन सक्ने
Hello Wokil

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।

पूर्ण ऐन र दफा रिडर खोल्नुहोस्