प्रचलित नेपाल कानुन · RULE

सर्वोच्च अदालत नियमावली २०७४

ऐनको संक्षिप्त विवरण

कानुनको नामसर्वोच्च अदालत नियमावली २०७४
ऐन नं.२०७४
प्रकारRULE
कुल दफा तथा खण्ड संख्या१८४

दफा र परिच्छेदको विषयसूची (Table of Contents)

  1. १ — संक्षिप्त नाम र प्रारम्भ
  2. २ — परिभाषा
  3. अदालतको कार्य समय र न्यायाधीशको पोसाक
  4. ३ — अदालतको कार्य समय
  5. ४ — इजलासको समय
  6. ५ — इजलासमा लगाउने पोसाक
  7. ६ — अदालतको चिन्ह र झन्डा
  8. मुख्य रजिस्ट्रार र अदालतका अन्य कर्मचारी
  9. ७ — मुख्य रजिष्ट्रार
  10. ८ — मुख्य रजिस्ट्रारको काम, कर्तव्य र अधिकार
  11. ९ — रजिस्ट्रारको काम, कर्तव्य र अधिकार
  12. १० — मुख्य रजिस्ट्रार वा रजिस्ट्रारले गरेको आदेशउपर उजुर दिन सक्ने
  13. ११ — अदालतका महाशाखा वा शाखा तथा कर्मचारी
  14. १२ — आदेश वा निर्देशन पालना नगर्ने कर्मचारी उपर कारबाही हुने
  15. लिखतमा पुर्‍याउनु पर्ने रीत र लिखत दर्ता
  16. १३ — अदालतमा पेस हुने लिखतमा पुर्‍याउनु पर्ने सामान्य रीत
  17. १४ — खास प्रकृतिका निवेदनमा खुलाउनु पर्ने अन्य कुरा
  18. १५ — पहिलो निवेदनको विवरण उल्लेख गर्नु पर्ने
  19. १६ — लिखतसाथ पेस गर्नु पर्ने प्रमाण
  20. १७ — लिखत दर्ता
  21. १८ — लिखतमा दरपीठ
  22. १९ — लिखतको सामान्य त्रुटि सच्याउने
  23. इजलास सम्बन्धी व्यवस्था
  24. २० — पेसी तथा इजलास व्यवस्थापन
  25. २१ — अदालतमा रहने इजलास
  26. २२ — बृहत् पूर्ण इजलास
  27. २३ — पूर्ण इजलास
  28. २४ — संयुक्त इजलास
  29. २५ — एक न्यायाधीशको इजलास
  30. २६ — मुद्दा सम्बन्धी निवेदन सम्बन्धित इजलासले हेर्ने
  31. २७ — पुनरावलोकनको निवेदन हेर्ने इजलास
  32. २८ — मुद्दा सम्बन्धित इजलासमा पेस गर्ने
  33. २९ — मुद्दा फिर्ता पठाउन वा अन्य प्रश्नमा समेत निर्णय गर्न सक्ने
  34. ३० — चेम्बरबाट हेर्न सकिने
  35. ३१ — खास प्रकृतिका मुद्दा हेर्न न्यायाधीशको समूह गठन गर्न सक्ने
  36. संविधानको धारा १३३ को उपधारा (२) अन्तर्गतको निवेदन सम्बन्धी व्यवस्था
  37. ३२ — निवेदन दिन सक्ने
  38. ३३ — बन्दीप्रत्यक्षीकरणको निवेदन
  39. ३४ — बन्दीप्रत्यक्षीकरणको निवेदनको प्रारम्भिक सुनुवाइ
  40. ३५ — विशेष आदेश दिन सक्ने
  41. ३६ — खानतलासी पुर्जी जारी गर्ने वा प्रमाण बुझ्ने आदेश
  42. ३७ — बन्दीलाई छोड्ने आदेश दिन सक्ने
  43. ३८ — बन्दीलाई स्थानान्तर गर्न नपाउने
  44. ३९ — झुट्टो जवाफ दिएमा वा अदालतको आदेश छल्ने प्रयास गरेमा कारबाही हुने
  45. ४० — अन्य निवेदनमा खुलाउनु पर्ने कुराहरु
  46. ४१ — सार्वजनिक हक वा सरोकारको विवाद सम्बन्धी निवेदनमा संलग्न गर्नु पर्ने कागज
  47. ४२ — निवेदकले अदालतलाई सहयोग गर्नु पर्ने
  48. ४३ — समानान्तर अधिकारक्षेत्र प्रयोग गरी उपचार माग नगरेको कुरा खुलाउने
  49. ४४ — सार्वजनिक सरोकार सम्बन्धी विवादको अभिलेख राख्नु पर्ने
  50. ४५ — इजलास समक्ष पेस गर्नु पर्ने
  51. ४६ — अन्य निवेदनको प्रारम्भिक सुनुवाइ
  52. ४७ — अर्को पक्षलाई संलग्न गराउन र बुझ्न सक्ने
  53. ४८ — सारसंक्षेप पेस गर्नु पर्ने
  54. ४९ — अन्तरिम आदेश सम्बन्धी व्यवस्था
  55. ५० — अन्तरिम आदेश रद्द, संशोधन वा हेरफेर गर्न सक्ने
  56. ५१ — निवेदकले अदालतलाई सहयोग गर्नु पर्ने
  57. ५२ — अध्ययन अनुसन्धान गराउन सक्ने
  58. ५३ — इजलासले आदेश दिन सक्ने
  59. ५४ — क्षति भएको रकम वा मुद्दाको खर्च भराउनेतर्फ कारबाही गर्न आदेश दिन सक्ने
  60. ५५ — म्याद तारिख थाम्न सकिने
  61. ५६ — तारिख गुजारेमा वा मृत्यु भएमा पनि मुद्दा कारबाही र किनारा गर्न सकिने
  62. ५७ — सकार गर्न सक्ने
  63. साधारण अधिकारक्षेत्र अन्तर्गतका मुद्दाको कार्यविधि
  64. ५८ — सुरू मुद्दाको कारबाही र किनारा गर्दा अपनाउने कार्यविधि
  65. ५९ — अदालतको अवहेलना सम्बन्धी मुद्दाको कारबाही र किनारा गर्दा अपनाउने कार्यविधि
  66. ६० — पुनरावेदनपत्र दर्ता
  67. ६१ — मुद्दा फैसला गर्ने अदालत र कारागार मार्फत पनि पुनरावेदनपत्र दर्ता गर्न सकिने
  68. ६२ — मुख्य रजिस्ट्रारले आदेश दिन सक्ने
  69. ६३ — पुनरावलोकनको निवेदन
  70. ६४ — मुद्दा दोहोऱ्याई पाउँ भन्ने निवेदन
  71. ६५ — पुनरावेदनको अनुमतिको निवेदन
  72. ६६ — साधक जाँच सम्बन्धी व्यवस्था
  73. ६७ — प्रत्यर्थीलाई सूचना पठाउने
  74. ६८ — लिखित प्रतिवाद गर्न सक्ने
  75. ६९ — प्रमाण पेस गर्ने
  76. ७० — मुद्दाको समय तालिका उपलब्ध गराउने
  77. तारिख र पेसी व्यवस्थापन
  78. ७१ — तारिख सम्बन्धी व्यवस्था
  79. ७२ — लगाउको मुद्दामा तारिख गुज्रिएमा समेत इन्साफ गर्न सकिने
  80. ७३ — अग्राधिकार दिई मुद्दा पेस गर्न आदेश दिन सक्ने
  81. ७४ — पेसी व्यवस्थापन
  82. ७५ — साप्ताहिक मुद्दा पेसी सूची
  83. ७६ — दैनिक मुद्दा पेसी सूची
  84. ७७ — मुद्दाको सुनुवाइ नरोकिने
  85. मेलमिलाप र मिलापत्र
  86. ७८ — मेलमिलाप
  87. ७९ — मिलापत्र
  88. मुद्दाको सुनुवाइ र फैसला
  89. ८० — मुद्दाको सुनुवाइ खुला इजलासमा गर्नुपर्ने
  90. ८१ — खास मुद्दाको सुनुवाइ बन्द इजलासबाट हुने
  91. ८२ — तामेलीमा राख्ने
  92. ८३ — मुद्दा फिर्ता गरी दिन सक्ने
  93. ८४ — बहसको विषय, बहसको क्रम र इजलासको मर्यादा
  94. ८५ — बहसको समय
  95. ८६ — बहस नोट
  96. ८७ — बहस अभिलेख गर्न सक्ने
  97. ८८ — फैसला गर्ने
  98. ८९ — निर्णय सुनाउने
  99. ९० — निर्णय सुनाउने मिति तोक्ने
  100. ९१ — फैसला तयार गर्ने
  101. ९२ — अख्तियारवाला समक्ष फैसला पठाउने
  102. ९३ — मृत्यु भएको न्यायाधीशको तर्फबाट फैसला वा आदेश तयार गर्ने
  103. ९४ — फैसलाको सामान्य त्रुटि सच्याउने
  104. ९५ — फैसलामा हेरफेर वा थपघट गर्न नहुने
  105. नक्कल र मिसिल निरीक्षण सम्बन्धी व्यवस्था
  106. ९६ — नक्कल लिन वा फोटो खिच्न पाउने
  107. ९७ — नक्कलको निमित्त निवेदन दिने
  108. ९८ — फोटो खिच्न सम्बन्धित पक्षले नै निवेदन दिनुपर्ने
  109. ९९ — नक्कल वा फोटो खिच्न दिने
  110. १०० — प्रमाणित गर्ने अधिकारी
  111. १०१ — मुद्दाको मिसिल संरक्षण
  112. १०२ — मिसिल वा लिखत निरीक्षणको लागि अनुमति लिनु पर्ने
  113. १०३ — निरीक्षण गर्ने
  114. १०४ — दर्ता किताबको निरीक्षण
  115. नगदी रकम दाखिला गर्ने
  116. १०५ — रकम बुझाउने
  117. १०६ — नगदी रकम दाखिला गर्ने
  118. १०७ — बैङ्क दाखिला गर्ने
  119. १०८ — दस्तुर बापत टिकट टाँस्न सकिने
  120. इन्साफ गर्ने काम बाहेक अन्य काम
  121. १०९ — पूर्ण बैठक
  122. ११० — स्थायी समिति
  123. ११०क — वरिष्ठ अधिवक्ताको उपाधि सिफारिस समिति
  124. ११०ख — पेसी व्यवस्थापन निर्देशन समिति
  125. १११ — अदालत व्यवस्थापन समिति
  126. ११२ — सम्पादन तथा प्रकाशन समिति
  127. ११३ — मुद्दा व्यवस्थापन समिति
  128. ११४ — मेलमिलाप समिति
  129. ११५ — सूचना प्रविधि समिति
  130. ११६ — पुस्तकालय समिति
  131. ११७ — केन्द्रीय न्याय क्षेत्र समन्वय समिति
  132. ११८ — अनुसन्धान तथा योजना समिति
  133. ११९ — मानव संशाधन विकास समिति
  134. १२० — अन्य समिति वा कार्यदल गठन गर्न सक्ने
  135. १२१ — समितिको बैठक र निर्णय
  136. १२२ — प्रधान न्यायाधीशले निर्देशन दिन सक्ने
  137. १२३ — निर्णयको जानकारी र कार्यान्वयन
  138. अदालतमा सूचना प्रविधिको प्रयोग
  139. १२४ — सूचना प्रविधिको प्रयोग र त्यसको कानूनी मान्यता
  140. १२५ — वेबसाइट
  141. १२६ — मुद्दाको कारबाहीको जानकारी दिन सकिने
  142. फैसला कार्यान्वयन सम्बन्धी
  143. १२७ — फैसला भए पछिको कारबाही
  144. १२८ — दण्ड जरिबाना बुझी लिएको जानकारी दिने
  145. १२९ — निर्देशनालय
  146. १३० — निर्देशनालयको काम, कर्तव्य र अधिकार
  147. १३१ — महानिर्देशकको काम, कर्तव्य र अधिकार
  148. १३२ — केन्द्रीय लगत अभिलेख शाखाका निर्देशकको काम, कर्तव्य अधिकार
  149. १३३ — फैसला कार्यान्वयन शाखाका निर्देशकको काम, कर्तव्य अधिकार
  150. १३४ — फैसला कार्यान्वयन गर्ने समयावधि बढाउन निवेदन दिन सक्ने
Hello Wokil

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।

पूर्ण ऐन र दफा रिडर खोल्नुहोस्