प्रचलित नेपाल कानुन · RULE

फोहरमैला व्यवस्थापन नियमावली २०७०

ऐनको संक्षिप्त विवरण

कानुनको नामफोहरमैला व्यवस्थापन नियमावली २०७०
ऐन नं.२०७०
प्रकारRULE
कुल दफा तथा खण्ड संख्या२७

दफा र परिच्छेदको विषयसूची (Table of Contents)

  1. १ — संक्षिप्त नाम र प्रारम्भ
  2. २ — परिभाषा
  3. ३ — फोहरमैला पृथकीकरण तथा व्यवस्थापन
  4. ४ — फोहरमैलाको निष्काशन
  5. ५ — हानिकारक वा रासायनिक फोहरमैला निष्काशन तथा व्यवस्थापन
  6. ६ — स्वास्थ्य संस्थाजन्य फोहरमैलाको निष्काशन तथा व्यवस्थापन
  7. ७ — फोहरमैला ढुवानी सम्बन्धमा
  8. ८ — फोहरमैला व्यवस्थापन स्थलको सञ्चालन
  9. ९ — फोहरमैला व्यवस्थापन स्थल बन्द पश्चातको व्यवस्थापन
  10. १० — अनुमतिपत्रका लागि निवेदन दिने
  11. ११ — अनुमति पत्र दिन सक्ने
  12. १२ — अनुमतिपत्र रद्द गर्न सक्ने
  13. १३ — अनुमतिपत्रको नविकरण सम्बन्धी व्यवस्था
  14. १४ — फोहरमैला व्यवस्थापन कार्यमा गैर सरकारी संस्थाको संलग्नता
  15. १५ — मापदण्डको पालना
  16. १६ — सेवा शुल्क निर्धारण
  17. १७ — सेवा शुल्क छुट दिन सकिने
  18. १८ — फोहरमैला व्यवस्थापन स्थल प्रभावित क्षेत्रमा समिति गठन गर्न सक्ने
  19. १९ — परिषद्को काम, कर्तव्य र अधिकार
  20. २० — केन्द्रको काम, कर्तव्य र अधिकार
  21. २१ — समितिको काम, कर्तव्य र अधिकार
  22. २२ — कार्यकारी निर्देशकको पारिश्रमिक, सुविधा र सेवा शर्त सम्बन्धी व्यवस्था
  23. २३ — आन्तरिक लेखापरीक्षण
  24. २४ — निर्देशन दिन सक्ने
  25. २५ — अनुगमन सम्बन्धी व्यवस्था
  26. २६ — अनुसूचीमा हेरफेर वा थपघट गर्न सक्ने
  27. २७ — खारेजी तथा बचाउ
Hello Wokil

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।

पूर्ण ऐन र दफा रिडर खोल्नुहोस्