प्रचलित नेपाल कानुन · ACT

उपभोक्ता संरक्षण ऐन २०७५

प्रस्तावना सार (Preamble Overview)

The Consumer Protection Act, 2075 was enacted to protect the constitutional rights of consumers to access quality goods and services. It provides a legal framework for judicial remedies, ensures compensation for damages or losses suffered by consumers, and consolidates laws related to consumer rights and interests in Nepal.

ऐनको संक्षिप्त विवरण

कानुनको नामउपभोक्ता संरक्षण ऐन २०७५
ऐन नं.२०७५
प्रकारACT
कुल दफा तथा खण्ड संख्या७५

दफा र परिच्छेदको विषयसूची (Table of Contents)

  1. १ — संक्षिप्त नाम र प्रारम्भ
  2. २ — परिभाषा
  3. उपभोक्ता संरक्षण सम्बन्धी व्यवस्था
  4. ३ — उपभोक्ताको अधिकार
  5. ४ — वस्तु वा सेवाको नियमन
  6. ५ — वस्तु वा सेवाको गुणस्तर
  7. ६ — लेबल लगाउनु पर्ने
  8. वस्तु वा सेवाको बजारसँग सम्बद्ध पक्षको दायित्व
  9. ७ — उत्पादकको दायित्व
  10. ८ — पैठारीकर्ताको दायित्व
  11. ९ — ढुवानीकर्ताको दायित्व
  12. १० — सञ्चयकर्ताको दायित्व
  13. ११ — बिक्रेताको दायित्व
  14. १२ — सेवा प्रदायकको दायित्व
  15. १३ — बजारको तह निर्धारण गर्ने
  16. १४ — वस्तु फिर्ता गर्न सकिने
  17. १५ — बिल वा बिजक राख्नु पर्ने
  18. निषेधित कामहरू
  19. १६ — अनुचित व्यापारिक तथा व्यवसायजन्य क्रियाकलाप गर्न नहुने
  20. १७ — माग, आपूर्ति वा मूल्यमा प्रतिकूल प्रभाव पार्न नहुने
  21. १८ — वस्तु वा सेवाको सम्बन्धमा गर्न नहुने अन्य काम
  22. वस्तु वा सेवाको मूल्य निर्धारण सम्बन्धी व्यवस्था
  23. १९ — अत्यावश्यक खाद्य तथा अन्य वस्तु र सेवाको सूची
  24. २० — मूल्य सूची तथा दर्ता प्रमाणपत्र राख्नु पर्ने
  25. २१ — वस्तु वा सेवाको मूल्यको मापदण्ड निर्धारण गर्ने व्यवस्था
  26. उपभोक्ता संरक्षण परिषद्
  27. २२ — उपभोक्ता संरक्षण परिषद्को गठन
  28. २३ — परिषद्को बैठक
  29. २४ — परिषद्को काम, कर्तव्य र अधिकार
  30. जाँचबुझ, निरीक्षण र अनुगमन सम्बन्धी व्यवस्था
  31. २५ — केन्द्रीय बजार अनुगमन समिति
  32. २६ — केन्द्रीय बजार अनुगमन समितिको काम, कर्तव्य र अधिकार
  33. २७ — प्रदेश बजार अनुगमन समिति
  34. २८ — स्थानीय बजार अनुगमन समिति
  35. २९ — बजार अनुगमन टोली गठन गर्न सक्ने
  36. ३० — जाँचबुझ वा निरीक्षण गर्न सक्ने
  37. ३१ — आकस्मिक निरीक्षण गर्न सक्ने
  38. ३२ — निरीक्षण अधिकृत नियुक्त गर्न वा तोक्न सक्ने
  39. ३३ — निरीक्षण अधिकृतको काम, कर्तव्य र अधिकार
  40. ३४ — वस्तुको परीक्षण
  41. ३५ — कमसल वस्तु जफत हुने वा नष्ट गरिने
  42. ३६ — उजूरी दिन सक्ने
  43. ३७ — सूचना चुहाउनेलाई कारबाही
  44. कसुर र सजाय सम्बन्धी व्यवस्था
  45. ३८ — कसुर गरेको मानिने
  46. ३९ — तत्काल जरिबाना गर्न सक्ने
  47. ४० — सजाय
  48. उपभोक्ता अदालत सम्बन्धी व्यवस्था
  49. ४१ — उपभोक्ता अदालतको गठन
  50. ४२ — अदालतको अधिकार क्षेत्रको प्रयोग
  51. ४३ — अदालतको अवहेलना
  52. ४४ — मिसिल वा कागजात उपलब्ध गराउनु पर्ने
  53. ४५ — पुनरावेदन
  54. ४६ — निर्णय कार्यान्वयन
  55. ४७ — अदालतको विघटन
  56. ४८ — मुद्दाको कारबाही र किनारा सम्बन्धी विशेष व्यवस्था
  57. ४९ — सूचना टेबुल गर्नु पर्ने
  58. क्षतिपूर्ति सम्बन्धी व्यवस्था
  59. ५० — क्षतिपूर्तिको दाबी गर्न सक्ने
  60. ५१ — क्षतिपूर्ति प्रदान गर्नु पर्ने
  61. ५२ — क्षतिपूर्तिको मापदण्ड निर्धारण गर्ने
  62. विविध
  63. ५३ — अत्यावश्यक वस्तु वा सेवा सुपथ मूल्यमा उपलब्ध गराउने
  64. ५४ — सहयोग गर्नु पर्ने
  65. ५५ — संस्थाको दायित्व
  66. ५६ — सूचना दिनेलाई पुरस्कार
  67. ५७ — प्रचलित कानून बमोजिम मुद्दा चलाउन बाधा नपर्ने
  68. ५८ — नेपाल सरकार वादी हुने
  69. ५९ — मुद्दाको अनुसन्धान र दायरी
  70. ६० — संक्षिप्त कार्यविधि अपनाउनु पर्ने
  71. ६१ — असल नियतले गरेको कामको बचाउ
  72. ६२ — यसै ऐन बमोजिम हुने
  73. ६३ — नियम बनाउन सक्ने
  74. ६४ — निर्देशिका, कार्यविधि वा मापदण्ड बनाई लागू गर्न सक्ने
  75. ६५ — खारेजी र बचाउ
Hello Wokil

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।

पूर्ण ऐन र दफा रिडर खोल्नुहोस्