प्रचलित नेपाल कानुन · ACT
सार्वजनिक सडक ऐन २०३१
प्रस्तावना सार (Preamble Overview)
The Public Roads Act, 2031 (1974) provides a legal framework for the classification, construction, maintenance, and expansion of public roads in Nepal. It outlines procedures for land acquisition, compensation for affected landowners, and the levy of development taxes on beneficiaries of road infrastructure to ensure public convenience and economic interest.
ऐनको संक्षिप्त विवरण
| कानुनको नाम | सार्वजनिक सडक ऐन २०३१ |
|---|---|
| ऐन नं. | २०३१ |
| प्रकार | ACT |
| कुल दफा तथा खण्ड संख्या | ४२ |
दफा र परिच्छेदको विषयसूची (Table of Contents)
- १ — संक्षिप्त नाम, विस्तार र प्रारम्भ
- २ — परिभाषा
- सार्वजनिक सडकको वर्गीकरण, सडक सीमा र जग्गा प्राप्ति
- ३ — सार्वजनिक सडकहरूको वर्गीकरण तथा तिनको सडक सीमा
- ३क — तोकिएको फासलाभित्र भवन आदि बनाउन निषेध गर्न सकिने
- ३ख — सडकको वर्गीकरण
- ४ — सार्वजनिक सडक र सडक सीमाको निमित्त जग्गा प्राप्त गर्न सकिने
- ५ — ✂
- ६ — ✂
- ७ — ✂
- ८ — ✂
- ९ — ✂
- १० — ✂
- ११ — ✂
- १२ — ✂
- १३ — ✂
- सार्वजनिक सडकको रेखदेख, संभार र अन्य व्यवस्था
- १४ — सडक निर्माण, विस्तार वा सुधार गर्दा अरू जग्गा अधिग्रहण गर्न सकिने
- १५ — अधिग्रहण गरिने जग्गाको क्षतिपूर्ति र त्यसको निर्धारण
- १६ — सडकको दायाँ बायाँ रुख लगाउने र त्यसको रेखदेख
- १६क — वजनको हद निर्धारण गर्ने
- १७ — आसपासको जग्गाबाट माटो, ढुङ्गा वा बालुवा लिन सकिने
- १८ — सार्वजनिक सडकको आवागमनमा बाधा पुर्याउने माल वस्तु हटाउने अधिकार
- १९ — स्वीकृति नलिई सार्वजनिक सडक वा सडक सीमामा कुनै किसिमको काम गर्न नहुने
- २० — धरौटी दाखिला गराउने वा दस्तुर लिने अधिकार
- २१ — खर्च भराउन सक्ने
- विकास कर सम्बन्धी व्यवस्था
- २२ — विकास कर असुल उपर गर्न सक्ने
- २३ — विकास कर लाग्ने जग्गा र त्यसको खण्ड विभाजन
- २४ — विकास करको निर्धारण
- २५ — विकास कर बुझाउने अवधि र कार्यालय
- २६ — विकास कर नबुझाएमा मालपोत बाँकी सरह असुल गरिने
- विविध
- २७ — क्षतिपूर्ति निर्धारण गर्ने अधिकारी र त्यस उपरको उजूरी
- २८ — उजुर परेको कारणले जग्गा अधिग्रहण गर्न बाधा नपर्ने
- २९ — सरकारी कार्यालयले सडक खन्नु परेमा सूचना दिनु पर्ने
- ३० — दण्ड सजाय
- ३०क — मुद्दाको तहकिकात र दायरी
- ३१ — कारबाही गर्ने अधिकार र त्यस उपरको पुनरावेदन
- ३२ — अधिकार प्रत्यायोजन
- ३३ — नियम बनाउने अधिकार
- ३४ — खारेजी र त्यसको परिणाम

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।
