प्रचलित नेपाल कानुन · RULE

निजामती सेवाका कर्मचारीको आचरण सम्बन्धी नियमावली २०६५

ऐनको संक्षिप्त विवरण

कानुनको नामनिजामती सेवाका कर्मचारीको आचरण सम्बन्धी नियमावली २०६५
ऐन नं.२०६५
प्रकारRULE
कुल दफा तथा खण्ड संख्या३४

दफा र परिच्छेदको विषयसूची (Table of Contents)

  1. १ — संक्षिप्त नाम र प्रारम्भ
  2. २ — परिभाषा
  3. पदीय आचरण सम्बन्धी व्यवस्था
  4. ३ — पदीय मर्यादा कायम राख्नु पर्ने
  5. ४ — उचित र समान व्यवहार गर्ने
  6. ५ — कार्यालय समयमा कार्यालयसँग सम्बन्धित काम मात्र गर्नु पर्ने
  7. ६ — कार्यालयका सामान तथा सुविधाको दुरुपयोग गर्न नहुने
  8. ७ — सूचना दिन वा सूचनाको दुरुपयोग गर्न नहुने
  9. ८ — काम कारबाहीमा निष्पक्षता कायम गर्ने
  10. ९ — व्यापार व्यवसाय गर्न नहुने
  11. १० — स्वार्थ रहेको विषयमा जानकारी गराउने
  12. ११ — परिचयपत्र, पोशाक लगाउनु पर्ने
  13. १२ — राजनीतिक तटस्थता कायम गर्ने
  14. १३ — पारदर्शिता कायम गर्ने
  15. १४ — सेवा प्रवाह
  16. १५ — गुनासो व्यवस्थापन
  17. पेशागत आचरण सम्बन्धी व्यवस्था
  18. १६ — कानूनको जानकारी र पालना
  19. १७ — पेशाको सम्मान गर्नु पर्ने
  20. १८ — आफ्नो क्षमता विकास गर्न प्रयत्न गर्ने
  21. १९ — पेशागत अनुमतिपत्रका शर्तहरु पालना गर्नु पर्ने
  22. २० — गुणस्तरीय रुपमा कार्य सम्पादन गर्ने
  23. २१ — व्यावसायिक मापदण्डको पालना
  24. २२ — निर्देशनको पालना गर्नु पर्ने
  25. २३ — आर्थिक अनुशासन र सदाचारिता
  26. आचरण विपरीत नहुने
  27. २४ — आचरण विपरीतको कार्य गरेको नमानिने
  28. विविध
  29. २५ — व्यक्तिगत आचरण
  30. २६ — जानकारी गराउनु पर्ने
  31. २७ — कार्य प्रकृति अनुसार थप आचार संहिता बनाउन सकिने
  32. २८ — अवकाश प्राप्त कर्मचारीले पालन गर्नु पर्ने
  33. २९ — अनुगमन सम्बन्धी व्यवस्था
  34. ३० — नियमावलीको जानकारी गराउने
Hello Wokil

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।

पूर्ण ऐन र दफा रिडर खोल्नुहोस्