प्रचलित नेपाल कानुन · ACT
पेटेण्ट डिजायन र ट्रेडमार्क ऐन २०२२
ऐनको संक्षिप्त विवरण
| कानुनको नाम | पेटेण्ट डिजायन र ट्रेडमार्क ऐन २०२२ |
|---|---|
| ऐन नं. | २०२२ |
| प्रकार | ACT |
| कुल दफा तथा खण्ड संख्या | ४५ |
दफा र परिच्छेदको विषयसूची (Table of Contents)
- १ — संक्षिप्त नाम, विस्तार र प्रारम्भ
- २ — परिभाषा
- पेटेण्ट
- ३ — पेटेण्ट उपर अधिकार प्राप्त गर्ने
- ४ — पेटेण्ट उपर अधिकार प्राप्त गर्न दरखास्त दिनु पर्ने
- ५ — विभागबाट जाँचबुझ
- ६ — पेटेण्ट दर्ता हुन नसक्ने
- ७ — पेटेण्टको दर्ता
- ७क — दर्ता भएको पेटेण्ट प्रकाशन गर्ने
- ८ — पेटेण्टको अवधि
- ९
- १० — पेटेण्टको नक्सा वा नमूना सरकारी म्यूजियममा दाखिल गर्ने
- ११ — दफा ३ को उल्लंघन गरेमा हुने सजाय
- डिजायन
- १२ — डिजायनमा हक प्राप्त गर्ने
- १३ — डिजायनको दर्ताको निमित्त दरखास्त
- १४ — डिजायनको दर्ता
- १४क — डिजायनको अवधि
- १५ — दफा १२ उल्लङ्घन गर्ने व्यक्तिलाई हुने सजाय
- ट्रेडमार्क
- १६ — ट्रेडमार्कमा हक प्राप्त गर्ने
- १७ — ट्रेडमार्क दर्ताको निमित्त दरखास्त
- १८ — ट्रेडमार्कको दर्ता
- १८क — ट्रेडमार्कको प्रयोजनको लागि मालसामान र सेवाको वर्गीकरण
- १८ख — ट्रेडमार्क प्रयोग गर्न नपाइने
- १८ग — ट्रेडमार्क प्रयोग गर्ने म्याद
- १८घ — ट्रेडमार्कको अवधि
- १९ — गैर कानूनी तवरले ट्रेडमार्क प्रयोग गरेमा हुने सजाय
- विविध
- २० — वारिस मुकरर गर्न पाउने
- २१
- २१क — दर्ता भएको डिजायन र ट्रेडमार्क प्रकाशन गर्ने
- २१ख — नेपालमा दर्ता नगरी हक कायम नहुने
- २१ग — विदेशी पेटेण्ट, डिजायन र ट्रेडमार्कको दर्ता
- २१घ — पेटेण्ट, डिजायन वा ट्रेडमार्कको हक हस्तान्तरण वा प्रयोगको अनुमति सम्बन्धी व्यवस्था
- २२ — विभागले दर्ता किताब खडा गर्ने
- २३
- २३क
- २३ख — पेटेण्ट, डिजायन र ट्रेडमार्क नवीकरण गराउने कार्यविधि
- २४ — प्रमाणपत्रको नक्कल
- २५ — हर्जाना
- २६ — यसै ऐन अन्तर्गत दर्ता भएको मानिने
- २६क — दस्तुरमा हेरफेर गर्न सकिने
- २७ — पुनरावेदन लाग्न सक्ने
- २८ — खारेजी

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।
