प्रचलित नेपाल कानुन · RULE
फौजदारी कसूर (पीडित राहत कोष) नियमावली २०७७
ऐनको संक्षिप्त विवरण
| कानुनको नाम | फौजदारी कसूर (पीडित राहत कोष) नियमावली २०७७ |
|---|---|
| ऐन नं. | २०७७ |
| प्रकार | RULE |
| कुल दफा तथा खण्ड संख्या | २८ |
दफा र परिच्छेदको विषयसूची (Table of Contents)
- १ — संक्षिप्त नाम र प्रारम्भ
- २ — परिभाषा
- ३ — पीडित राहत कोष खडा गरिएको
- ४ — कोषको खाता र त्यसको सञ्चालन
- ५ — सञ्चालक समितिको गठन
- ६ — सञ्चालक समितिको काम, कर्तव्य र अधिकार
- ७ — सञ्चालक समितिको बैठक र निर्णय
- ८ — जिल्ला अदालतलाई रकम उपलब्ध गराउने
- ९ — छुट्टै खाता खोल्नु पर्ने
- १० — अन्तरिम क्षतिपूर्ति, राहत वा क्षतिपूर्ति प्राप्त गर्न निवेदन दिनु पर्ने
- ११ — अभियुक्त पत्ता नलागेको कारण मुद्दा दायर हुन नसकेका पीडितलाई राहत उपलब्ध गराउनु पर्ने
- १२ — अन्तरिम क्षतिपूर्ति, राहत वा क्षतिपूर्ति उपलब्ध गराउने
- १३ — कसूरदारबाट क्षतिपूर्ति रकम असुल उपर गर्ने
- १४ — जानकारी दिने
- १५ — पीडितको वर्गीकरण
- १६ — कोषबाट राहत वा क्षतिपूर्ति उपलब्ध नगराइने
- १७ — पीडितलाई दिइने अन्तरिम क्षतिपूर्ति, राहत वा क्षतिपूर्ति रकमको हद र आधार
- १८ — तत्काल रकम उपलब्ध गराउनु पर्ने
- १९ — थप रकम निकासा माग गर्न सक्ने
- २० — रकम फिर्ता गर्नु पर्ने
- २१ — कसूरदारले रकम कोषमा जम्मा गर्नु पर्ने
- २२ — फैसला भएको जानकारी गराउने
- २३ — बैङ्क खातामा रकम उपलब्ध गराउने
- २४ — कोषको लेखा र लेखापरीक्षण
- २५ — प्रतिवेदन पेश गर्ने
- २६ — अभिलेख अद्यावधिक राख्ने
- २७ — दोहोरो पर्ने गरी राहत वा क्षतिपूर्ति उपलब्ध नगराइने
- २८ — अनुसूचीमा हेरफेर वा थपघट गर्न सक्ने

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।
