प्रचलित नेपाल कानुन · RULE
बाल श्रम (निषेध र नियमित गर्ने) नियमावली २०६२
ऐनको संक्षिप्त विवरण
| कानुनको नाम | बाल श्रम (निषेध र नियमित गर्ने) नियमावली २०६२ |
|---|---|
| ऐन नं. | २०६२ |
| प्रकार | RULE |
| कुल दफा तथा खण्ड संख्या | ३७ |
दफा र परिच्छेदको विषयसूची (Table of Contents)
- १ — संक्षिप्त नाम र प्रारम्भ
- २ — परिभाषा
- जोखिमपूर्ण व्यवसाय वा कार्य सञ्चालन गरेको सूचना
- ३ — व्यवस्थापकले सूचना दिँदा खुलाउनु पर्ने कुराहरू
- ४ — योग्यताको प्रमाणपत्र
- ५ — विवरण दिँदा खुलाउनु पर्ने कुराहरू
- पारिश्रमिक, बिदा तथा अन्य सुविधा
- ६ — पारिश्रमिक र भत्ता
- ७ — बिदा
- ८ — सार्वजनिक बिदा
- ९ — घर बिदा
- १० — बिरामी बिदा
- ११ — किरिया बिदा
- १२ — विशेष बिदा
- १३ — शैक्षिक बिदा तथा कामको समय निर्धारण
- १४ — बिदा स्वीकृत गर्ने अधिकारी
- १५ — बिदा नलिई गयल हुने बालक उपर कारबाही
- १६ — उपदान
- १७ — उपदान कोष
- १८ — सञ्चय कोष
- १९ — औषधि उपचार सुविधा
- २० — विमा गराउनु पर्ने
- २१ — खाजा भत्ता
- २२ — दशैं खर्च
- २३ — अंगभंग भए वा चोटपटक लागे वापत पाउने सुविधा
- २४ — प्रचलित कानून बमोजिमको सुविधा पाउने
- स्वास्थ्य र सुरक्षा सम्बन्धी व्यवस्था
- २५ — बालकको स्वास्थ्य र सुरक्षा सम्बन्धमा अपनाउनु पर्ने व्यवस्था
- २६ — दर्ता किताबमा खुलाउनु पर्ने अन्य कुराहरू
- २७ — श्रम कार्यालयले जाँच गर्न सक्ने
- २८ — सुविधा रोक्का राख्ने अवधि
- विविध
- २९ — समितिको गठन
- ३० — समितिको काम, कर्तव्य र अधिकार
- ३१ — समितिको बैठक र कार्यविधि
- ३२ — बाल श्रम निवारण कोषको सञ्चालन
- ३३ — लेखा र लेखापरीक्षण

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।
