प्रचलित नेपाल कानुन · ACT
सामाजिक व्यवहार (सुधार) ऐन २०३३
प्रस्तावना सार (Preamble Overview)
The Social Practices (Reform) Act, 2033 was enacted to regulate and reform social customs in Nepal. Its primary objective is to control extravagant spending and competitive ostentation during social ceremonies such as marriages and festivals to maintain social discipline and economic prudence.
ऐनको संक्षिप्त विवरण
| कानुनको नाम | सामाजिक व्यवहार (सुधार) ऐन २०३३ |
|---|---|
| ऐन नं. | २०३३ |
| प्रकार | ACT |
| कुल दफा तथा खण्ड संख्या | २१ |
दफा र परिच्छेदको विषयसूची (Table of Contents)
- १ — संक्षिप्त नाम, विस्तार र प्रारम्भ
- २ — परिभाषा
- ३ — तिलकमा नियन्त्रण
- ४ — दुलही पक्षले लिन नहुने
- ५ — दाइजोमा नियन्त्रण
- ६ — अन्य आर्थिक दायित्व व्यहोर्नमा प्रतिबन्ध
- ७ — जन्त सम्बन्धी नियन्त्रण
- ८ — विवाह भोजमा नियन्त्रण
- ९ — छैठी, न्वारान, जन्मदिवस, पास्नी, चूडाकर्म, ब्रतबन्ध, बूढो-पास्नीको भोजमा नियन्त्रण
- १० — पितृ-कार्यको भोजमा नियन्त्रण
- ११ — दाइजो आदि प्रदर्शन गर्न नहुने
- १२ — भड्किलो रुपमा घर सजाउन नहुने
- १३ — स्थानीय तहको दायित्व
- १४ — नेपाल सरकारले आदेश जारी गर्न सक्ने
- १५ — हिसाब देखाउनु पर्ने
- १६ — नेपाल सरकार वादी हुने
- १७ — मुद्दाको तहकिकात र दायरी
- १८ — मुद्दा दायर गर्ने म्याद
- १९ — मुद्दा हेर्ने अधिकारी र कार्यविधि
- २० — दण्ड सजाय
- २१ — नियमहरु बनाउने अधिकार

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।
