प्रचलित नेपाल कानुन · RULE
खाद्य नियमावली २०२७
ऐनको संक्षिप्त विवरण
| कानुनको नाम | खाद्य नियमावली २०२७ |
|---|---|
| ऐन नं. | २०२७ |
| प्रकार | RULE |
| कुल दफा तथा खण्ड संख्या | ४९ |
दफा र परिच्छेदको विषयसूची (Table of Contents)
- १ — संक्षिप्त नाम र प्रारम्भ
- २ — परिभाषा
- खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग
- ३ — खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको कार्यविधि
- ४ — सार्वजनिक विश्लेषक, निजको योग्यता, काम र कर्तव्य
- खाद्य निरीक्षक सम्बन्धी व्यवस्था
- ५ — खाद्य निरीक्षकको नियुक्ति
- ६ — खाद्य निरीक्षकको योग्यता
- ७ — खाद्य निरीक्षकको काम कर्तव्य
- ८ — खाद्य निरीक्षकको अधिकार
- ९ — सरुवा तथा संक्रामक रोग लागेको व्यक्तिको सम्बन्धमा खाद्य निरीक्षक को अधिकारी
- ९क — खाद्य पदार्थ नष्ट गर्न सक्ने
- खाद्य पदार्थको विश्लेषण
- १० — खाद्य पदार्थको नमूना
- ११ — खाद्य पदार्थको नमूना पठाउँदा गर्नु पर्ने
- १२ — खाद्य पदार्थको नमूनामा प्रिजरभेटिभ हाल्ने
- १३ — खाद्य पदार्थको जिम्मा
- १४ — खाद्य पदार्थ दूषित वा न्यूनस्तरको नठहरिएमा रोक्का रहेको पदार्थ फुकुवा गर्ने
- १५ — मुद्दा दायर गर्ने गराउने
- १५क — खाद्य पदार्थको पुनर्विश्लेषण परीक्षण
- १५ख — अधिकारी तोकिएको
- खाद्यस्तर निर्धारण समिति
- १६ — खाद्यस्तर निर्धारण समितिको गठन
- १६क — समितिको बैठक सम्बन्धी कार्यविधि
- १६ख — बैठक भत्ता
- १७ — समितिको काम, कर्तव्य र अधिकार
- प्याक गरिएको खाद्य पदार्थको लेवल
- १८ — प्याक गरिएको खाद्य पदार्थको बट्टामा लेबुल गराउने
- ....................खाद्य पदार्थ बिक्रेताले पालन गर्नु पर्ने कुरा
- १९ — दूषित, न्यूनस्तरको वा हानिकारक खाद्य पदार्थ बिक्री गर्न मनाही
- २० — बिक्री निषेध
- २१ — खाद्य पदार्थ बिक्रेताले पालन गर्नु पर्ने कुराहरु
- खाद्य पदार्थमा रङ्ग र परिरक्षी (प्रिजर्वेटिभ) को प्रयोग
- २२ — खाद्य पदार्थमा रङ्गको प्रयोग
- २३ — खाद्य पदार्थमा परिरक्षीको प्रयोग
- अनुज्ञापत्र
- २४ — अनुज्ञापत्र लिनु पर्ने
- २५ — जमानतपत्र प्राप्त खुद्रा बिक्रेता
- २६ — घुमीफिरी बेच्ने अनुज्ञापत्र
- २७ — खाद्य पदार्थको पसल राख्ने वा थोक व्यापार गर्ने अनुज्ञापत्र
- २८ — खाद्य उद्योगको अनुज्ञापत्र
- २९ — अनुज्ञापत्र जफत गरी उत्पादनमा रोक लगाउन सकिने
- ३० — छुट्टा छुट्टै अनुज्ञापत्र लिनु पर्ने
- ३१ — अनुज्ञापत्र बहाल रहने अवधि र नवीकरण
- ३२ — अनुज्ञापत्र प्राप्त गर्ने व्यक्तिले पालन गर्नु पर्ने शर्तहरु
- ३२क — सहयोग गर्नु पर्ने
- ३३ — अधिकार प्रत्यायोजन गर्न सकिने
- ३३क — निर्देशिका बनाउन सक्ने
- ३४ — अनुसूचीमा हेरफेर वा थपघट

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।
