प्रचलित नेपाल कानुन · RULE
औषधि दर्ता नियमावली २०३८
ऐनको संक्षिप्त विवरण
| कानुनको नाम | औषधि दर्ता नियमावली २०३८ |
|---|---|
| ऐन नं. | २०३८ |
| प्रकार | RULE |
| कुल दफा तथा खण्ड संख्या | १७ |
दफा र परिच्छेदको विषयसूची (Table of Contents)
- १ — संक्षिप्त नाम र प्रारम्भ
- २ — परिभाषा
- ३ — औषधि उद्योग स्थापना गर्नको लागि सिफारिसपत्र लिने
- ४ — औषधि उत्पादन गर्नको लागि उत्पादन अनुज्ञापत्र लिने
- ४क — औषधि बिक्रीवितरण गर्नु अघि दर्ता गर्नु पर्ने
- ४क१ — कम्पनीको नाम सूचीकरण गराउने
- ४ख — औषधि पैठारी गर्नु अघि दर्ता गर्नु पर्ने
- ५ — औषधिको निकासी पैठारी वा औषधिको कच्चा पदार्थ पैठारी गर्न सिफारिसपत्र लिनु पर्ने
- ६ — औषधि बिक्री-वितरण गर्ने व्यक्तिको नाम र पसल वा फर्म दर्ताको प्रमाणपत्र लिने
- ७ — औषधिको प्रचार वा विज्ञापन गर्नको लागि अनुमतिपत्र लिने
- ८ — नयाँ औषधिको क्लिनिकल ट्रायल गर्नको लागि अनुमतिपत्र लिने
- ९ — नवीकरण दस्तुर
- १० — प्रतिलिपि दिन सक्ने
- १०क — विवरण संशोधन गर्न दरखास्त दिनु पर्ने
- ११ — संहिताहरू (कोड्स) पालन गर्नु पर्ने
- ११क — संहिताहरु (कोड्स) पालना वा कुशल अभ्यासको प्रमाणपत्र लिन दरखास्त दिनु पर्ने
- १२ — नेपाल सरकारले अनुसूचीमा हेरफेर गर्न सक्ने

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।
