प्रचलित नेपाल कानुन · RULE

मतदाता नामावली सम्बन्धी नियमावली २०६८

ऐनको संक्षिप्त विवरण

कानुनको नाममतदाता नामावली सम्बन्धी नियमावली २०६८
ऐन नं.२०६८
प्रकारRULE
कुल दफा तथा खण्ड संख्या४६

दफा र परिच्छेदको विषयसूची (Table of Contents)

  1. १ — संक्षिप्त नाम र प्रारम्भ
  2. २ — परिभाषा
  3. कार्यक्रम तथा नाम दर्ता अधिकारी सम्बन्धी व्यवस्था
  4. ३ — मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्ने कार्यक्रम प्रकाशन गर्नुपर्ने
  5. ४ — प्रमुख नाम दर्ता अधिकारी तोक्न सक्ने
  6. ५ — प्रमुख नाम दर्ता अधिकारीको काम, कर्तव्य र अधिकार
  7. ६ — सहायक नाम दर्ता अधिकारी नियुक्त गर्न वा तोक्न सक्ने
  8. ७ — सङ्कलक खटाउन सक्ने
  9. ८ — कर्मचारी नियुक्त गर्न सक्ने
  10. ९ — कार्यक्रम तथा मतदाता नामावली प्रकाशन गर्नुपर्ने
  11. मतदाता नामावली सङ्कलन र अद्यावधिक गर्नेसम्बन्धी व्यवस्था
  12. १० — नाम सङ्कलन तथा दर्ता गर्नु पर्ने
  13. ११ — नाम हटाउन वा सार्न विवरण सङ्कलन गर्नु पर्ने
  14. १२ — त्रुटि सच्याउन विवरण सङ्कलन गर्नुपर्ने
  15. १३ — विवरण सङ्कलन गर्ने आधार
  16. १४ — विवरण उपलब्ध गराई नाम दर्ता गराउनु पर्ने
  17. १५ — विवरण बुझाउनु पर्ने
  18. १६ — नामावली अद्यावधिक गरी प्रकाशन गर्नुपर्ने
  19. १७ — मतदाता नामावलीमा नाम समावेश हुन छुट भएको व्यक्तिले दरखास्त दिन सक्ने
  20. १८ — नाम, थर, जन्म मिति, उमेर आदि विवरण सच्याउन दरखास्त दिनु पर्ने
  21. १९ — नाम हटाउन वा सार्न सूचना दिन सक्ने
  22. २० — संशोधित मतदाता नामावली प्रकाशन गर्नु पर्ने
  23. २१ — मतदाता नामावलीमा दाबी विरोधको लागि दरखास्त दिन सक्ने
  24. २२ — दाबी विरोधको सम्बन्धमा निर्णय गर्नु पर्ने
  25. २३ — दोहोरो नाम हटाउन जानकारी दिनु पर्ने
  26. २४ — दोहोरो नाम हटाउनु पर्ने
  27. २५ — मृत्यु भएको वा बसाइँ सरेको आदि आधारमा मतदाता नामावलीबाट नाम हटाउने
  28. २६ — अन्तिम मतदाता नामावली तयार गर्नु पर्ने
  29. २७ — अन्तिम मतदाता नामावली प्रकाशन गर्नुपर्ने
  30. २८ — अन्तिम मतदाता नामावली प्रकाशन गरेको सूचना पठाउनु पर्ने
  31. २९ — अन्तिम मतदाता नामावली आयोगमा पठाउनु पर्ने
  32. ३० — मतदाता नामावलीको आवश्यक प्रति तयार गर्नु पर्ने
  33. ३१ — नाम समावेश गर्न सकिने विशेष व्यवस्था
  34. ३१क — सम्वत २०६४ सालको मतदाता नामावलीलाई आधार मान्ने सम्बन्धी व्यवस्था
  35. विविध
  36. ३२ — नामावली सङ्कलन तथा अद्यावधिक गर्नेसम्बन्धी विशेष व्यवस्था
  37. ३३ — विवरण सङ्कलन गर्न सक्ने
  38. ३४ — मतदाता नामावली हेर्न र नक्कल दिन सकिने
  39. ३५ — विवाद निरुपण गरिने
  40. ३६ — मतदाता नामावलीको प्रति बिक्री गर्न सक्ने
  41. ३७ — मतदाता नामावली वेभसाइटमा राख्न सक्ने
  42. ३८ — मतदाता प्रमाणित गर्नु पर्ने
  43. ३९ — कागजात सुरक्षित राख्नुपर्ने
  44. ४० — सहयोग लिन सक्ने
  45. ४१ — अनुसूचीमा थपघट वा हेरफेर गर्न सक्ने
  46. ४२ — खारेजी र बचाउ
Hello Wokil

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।

पूर्ण ऐन र दफा रिडर खोल्नुहोस्