प्रचलित नेपाल कानुन · ACT

मुलुकी फौजदारी कार्यविधि संहिता २०७४

प्रस्तावना सार (Preamble Overview)

The National Criminal Procedure Code, 2074 is a comprehensive law enacted to amend and consolidate the legal provisions relating to the investigation, prosecution, and adjudication of criminal cases in Nepal. It aims to simplify and modernize criminal justice procedures to ensure they are timely and effective.

ऐनको संक्षिप्त विवरण

कानुनको नाममुलुकी फौजदारी कार्यविधि संहिता २०७४
ऐन नं.२०७४
प्रकारACT
कुल दफा तथा खण्ड संख्या२१८

दफा र परिच्छेदको विषयसूची (Table of Contents)

  1. १ — संक्षिप्त नाम र प्रारम्भ
  2. २ — परिभाषा
  3. ३ — छुट्टै कानूनी व्यवस्था भएकोमा असर नपर्ने
  4. कसूरको सूचना तथा अनुसन्धान सम्बन्धी व्यवस्था
  5. ४ — कसूरको जाहेरी दरखास्त वा सूचना दिनु पर्ने
  6. ५ — जाहेरी दरखास्त वा सूचना दर्ता नगरेमा उजुर गर्न सक्ने
  7. ६ — प्रमाण लोप वा नास हुन नदिन र कसूर गर्ने व्यक्ति उम्कन नपाउने व्यवस्था गर्ने
  8. ७ — सम्बन्धित प्रहरी कार्यालयलाई सूचना दिनु पर्ने
  9. ८ — अनुसन्धान गरी सवुद प्रमाण सङ्कलन गर्ने
  10. ९ — कसूरसँग सम्बन्धित व्यक्ति पक्राउ गर्न सकिने
  11. १० — प्रारम्भिक अनुसन्धान प्रतिवेदन पठाउने
  12. ११ — भ्रमपूर्ण, झुठ्ठा वा काल्पनिक सूचनालाई तामेलीमा राख्न सकिने
  13. १२ — अनुसन्धान गर्न विशेष टोली गठन गर्न सकिने
  14. १३ — हिरासतमा राख्ने
  15. १४ — अनुसन्धानको लागि हिरासतमा राख्न सकिने अवधि र तत्सम्बन्धी कार्यविधि
  16. १५ — हिरासतमा रहेको व्यक्तिलाई अनुसन्धान अधिकारीले छाड्न सक्ने
  17. १६ — बयान लिने र सोधपूछ गर्ने
  18. १७ — सोधिएको प्रश्नको जवाफ दिनु पर्ने
  19. १८ — खानतलासी गर्न सकिने
  20. १९ — मुचुल्का खडा गर्दा रोहवरमा राख्नु पर्ने
  21. २० — लाश जाँच गर्नु पर्ने
  22. २१ — भौतिक प्रमाण परीक्षण गर्नु पर्ने
  23. २२ — घाउ जाँच गराउनु पर्ने
  24. २३ — विशेषज्ञको राय लिन सकिने
  25. २४ — सनाखत गराउनु पर्ने
  26. २५ — अनुसन्धान डायरी राख्नु पर्ने
  27. २६ — अनुसन्धान सम्बन्धमा राय, सल्लाह माग गर्न सक्ने
  28. २७ — अनुसन्धानको सन्दर्भमा महान्यायाधिवक्ताले आवश्यक निर्देशन दिन सक्ने
  29. २८ — जाहेरी दरखास्तको अभिलेख राख्नु पर्ने
  30. २९ — सम्बन्धित निकायमा पठाउन सकिने
  31. ३० — नेपाल बाहिर भए गरेको कसूरको अनुसन्धान
  32. ३०क — सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा कारबाही हुने
  33. ३१ — अनुसन्धान प्रतिवेदन पठाउनु पर्ने
  34. अभियोजन तथा मुद्दाको दायरी
  35. ३२ — अभियोग पत्र दायर गर्ने
  36. ३३ — सजाय कम गर्ने माग दावी लिई अभियोग पत्र दायर गर्न सकिने
  37. ३४ — खास किसिमका सानातिना कसूरमा मुद्दा दायर गर्न आवश्यक नहुने
  38. ३५ — थप दावी लिन सकिने
  39. ३६ — अभियोगपत्र संशोधन गर्न सक्ने
  40. ३७ — सानातिना त्रुटी सच्याउन आदेश दिन सक्ने
  41. ३८ — दसी, प्रमाण र अभियुक्त राख्ने
  42. ३९ — सुरक्षित राख्नु पर्ने
  43. ४० — प्रतिलिपि वा जानकारी दिनु पर्ने
  44. ४१ — जाहेरवाला वा पीडितलाई सूचना दिनु पर्ने
  45. ४२ — सरोकारवाला व्यक्तिलाई पक्ष कायम गर्ने
  46. ४३ — मुद्दाको दायरी
  47. ४४ — पोल उजुर गरे बापत सजाय नहुने
  48. अदालतको अधिकार क्षेत्र
  49. ४५ — कसूर भएको क्षेत्रको अदालतले मुद्दा हेर्ने
  50. ४६ — विभिन्न क्षेत्रसँग सम्बन्धित कसूर भएमा त्यस्ता क्षेत्रमध्ये कुनै क्षेत्रको अदालतले मुद्दा हेर्न सक्ने
  51. ४७ — नेपाल बाहिर भएको कसूर सम्बन्धी मुद्दा हेर्ने अधिकार क्षेत्र
  52. ४८ — दुई अदालत वा निकायमा परेका मुद्दाको कारबाही र किनारा
  53. ४९ — तल्लो र माथिल्लो अदालतको अधिकार क्षेत्रभित्र पर्ने मुद्दा माथिल्लो अदालतले हेर्नु पर्ने
  54. ५० — अधिकार क्षेत्र नभएको वा वेरितको भएमा दरपीठ गर्नु पर्ने
  55. ५१ — अधिकार क्षेत्र र हदम्याद सम्बन्धमा निर्णय गर्नु पर्ने
  56. मुद्दाको प्रारम्भिक कारबाही सम्बन्धी व्यवस्था
  57. ५२ — मुद्दा दायर भएपछि अदालतले कारबाही प्रारम्भ गर्नुपर्ने
  58. ५३ — उजुरी गर्न सक्ने
  59. ५४ — संयुक्त रुपमा मुद्दा चलाउन सकिने
  60. ५५ — प्रत्येक कसूर वा अभियुक्तको सम्बन्धमा छुट्टा छुट्टै उजुरी दिनु पर्ने
  61. ५६ — नेपाल सरकारलाई वादी कायम गर्ने
  62. पक्राउ पूर्जी र समाह्वान
  63. ५७ — पक्राउ गर्ने वा समाह्वान जारी गर्ने
  64. ५८ — पक्राउ पूर्जी जारी गर्ने कार्यविधि
  65. ५९ — समाह्वान जारी गर्ने कार्यविधि
  66. ६० — साक्षीको नाममा समाह्वान जारी गर्न सक्ने
  67. ६१ — समाह्वानको तामेली
  68. ६२ — छापा वा विद्युतीय सञ्चार माध्यमबाट समाह्वान तामेल गर्न सकिने
  69. ६३ — पक्राउ पूर्जीको तामेली
  70. ६४ — विदेशमा रहे बसेका अभियुक्तका नाममा पक्राउ पूर्जी जारी गर्न वा समाह्वान तामेल गर्न सकिने
  71. ६५ — फरार रहेको व्यक्तिको सम्बन्धमा विशेष व्यवस्था
  72. ६६ — अदालतमा नै म्याद तामेल गर्न सकिने
  73. थुनछेक, धरौट तथा जमानत सम्बन्धी व्यवस्था
  74. ६७ — अभियुक्तलाई थुनामा राख्ने
  75. ६८ — अभियुक्तसँग धरौट वा जमानत वा बैङ्क जमानत लिने
  76. ६९ — तारिखमा राख्नु पर्ने
  77. ७० — थप धरौट, जमानत वा बैङ्क जमानत माग्न सकिने
  78. ७१ — कारबाहीको जुनसुकै अवस्थामा पनि थुनामा वा जमानतमा राख्न सकिने
  79. ७२ — धरौट, जमानत वा बैङ्क जमानतको रकम तोक्ने आधार
  80. ७३ — पुनरावेदन सुन्ने अदालतमा निवेदन गर्न सकिने
  81. ७४ — धरौट, जमानत वा बैङ्क जमानत लिँदा कागज गराउनु पर्ने
  82. ७५ — धरौटी जफत हुने
  83. ७६ — धरौट फिर्ता र जमानत फुकुवा हुन सक्ने
  84. ७७ — खास अवधिभित्र मुद्दा फैसला नभएमा थुनाबाट छोड्न सकिने
  85. ७८ — थुनामा राख्न सकिने अधिकतम अवधि
  86. ७९ — आदेश पर्चा खडा गर्नु पर्ने
  87. ८० — थुनुवा पूर्जी दिनु पर्ने
  88. तारिख सम्बन्धी व्यवस्था
  89. ८१ — कारण खुलाई तारिख तोक्ने
  90. ८२ — तारिख किताब र तारिख भरपाई
  91. ८३ — तारिख पर्चा
  92. ८४ — तारिख तोक्दा पक्षहरुलाई सुविधा हुने किसिमले तोक्नु पर्ने
  93. ८५ — तोकिएको तारिखका दिन उपस्थित हुनुपर्ने
  94. ८६ — तारिखको दिन मुद्दाका पक्ष अनुपस्थित भएमा त्यसको परिणाम
  95. ८७ — पक्राउ पूर्जी जारी गर्न र सम्पत्ति रोक्का राख्न सकिने
  96. ८८ — प्रमाण बुझिसकेपछि तारिखमा नबसे पनि हुने
  97. वारिस सम्बन्धी व्यवस्था
  98. ८९ — वारिस नियुक्त हुन सक्ने
  99. ९० — एकैसाथ एकभन्दा बढी व्यक्तिको वारिस हुन सक्ने
  100. ९१ — पक्ष वारिस हुन सक्ने
  101. ९२ — वारिसको अधिकार र कर्तव्य
  102. ९३ — वारिस बदर गर्न सकिने
  103. ९४ — वारिसलाई पक्राउ नगरिने
  104. ९५ — वारिस नियुक्त गर्न अनुमति दिन सकिने विशेष व्यवस्था
  105. मुद्दाको स्थानान्तरण र मुलतवी सम्बन्धी व्यवस्था
  106. ९६ — मुद्दा सार्न सक्ने
  107. ९७ — मुद्दा मुलतवी राख्न सकिने
  108. ९८ — अभियुक्त उपस्थित नभएकोमा मुद्दा मुलतवी राख्ने
  109. प्रमाण परीक्षण सम्बन्धी व्यवस्था
  110. ९९ — प्रमाण पेश गर्नु पर्ने
  111. १०० — सक्कल लिखत फिर्ता दिनु पर्ने
  112. १०१ — पक्षले साक्षी उपस्थित गराउनु गर्ने
  113. १०२ — लाई बुझ्न सकिने
  114. १०३ — सहअभियुक्तको जिरह गर्न सकिने
  115. १०४ — सद्दे किर्तेमा बयान गराउनु पर्ने
  116. १०५ — कीर्ते वा जालसाजी भनिएको लिखत मिसिल साथ राख्नु पर्ने
  117. १०६ — तोकिएको दिन साक्षी बुझ्नु पर्ने
  118. १०७ — बन्दसवालद्वारा साक्षी बुझ्न सकिने
  119. १०८ — वकपत्र इजलासमा गराउनु पर्ने
  120. १०९ — श्रव्य-दृश्य संवाद (भिडियो कन्फरेन्स) मार्फत साक्षी बुझ्न सकिने
  121. ११० — साक्षीको व्यवहार, मुखाकृति इत्यादि टिपोट गर्न सकिने
  122. १११ — एक पटक बुझिसकेको साक्षी फेरि बुझ्न नहुने
  123. ११२ — नवुझी नहुने साक्षीलाई समाह्वान वा पक्राउ पूर्जी जारी गर्न सकिने
  124. ११३ — साक्षीलाई दैनिक तथा भ्रमण भत्ता तथा सुरक्षा दिनु पर्ने
  125. ११४ — साक्षी वा पीडितको संरक्षण गर्ने
  126. ११५ — नेपाल राज्य बाहिर पनि साक्षी प्रमाण बुझ्न सकिने
  127. मुद्दा फिर्ता लिने, मिलापत्र र मेलमिलाप सम्बन्धी व्यवस्था
  128. ११६ — मुद्दा फिर्ता लिन नहुने
  129. ११६क — दाबी फिर्ता लिन सक्ने
  130. ११७ — मिलापत्र हुन सक्ने
  131. ११८ — मिलापत्र गर्दाको कार्यविधि
  132. ११९ — मुद्दा फिर्ता वा मिलापत्र भएमा त्यसको परिणाम
  133. १२० — मेलमिलाप हुन सक्ने
  134. मुद्दाको कारबाही, सुनुवाई र फैसला सम्बन्धी व्यवस्था
  135. १२१ — अभियुक्तलाई अभियोग सुनाउनु पर्ने
  136. १२२ — अभियुक्तको बयान गराउनु पर्ने
  137. १२३ — अभियुक्तले कसूर स्वीकार गरे मुद्दाको फैसला तत्काल गर्नु पर्ने
  138. १२४ — वादी प्रतिवादीबिच छलफल गराउन सक्ने
  139. १२५ — प्रमाण बुझ्न तारिख तोक्ने
  140. १२६ — कैद वा थुनामा परेको पक्ष वा साक्षीलाई उपस्थित गराउनु पर्ने
  141. १२७ — प्रमाण बुझने क्रम
  142. १२८ — होस ठेगानमा नरहेका व्यक्तिको कारबाही सम्बन्धी व्यवस्था
  143. १२९ — मुद्दाको पुर्पक्ष खुला इजलासमा गर्नु पर्ने
  144. १३० — अभियुक्तले आफ्नो प्रतिरक्षाको लागि कानून व्यवसायी नियुक्त गर्न सक्ने
  145. १३१ — फैसला गर्नु पर्ने
  146. १३२ — फैसलाको सूचना तथा नक्कल दिने
  147. १३३ — मृत्यु भएमा मुद्दा खारेज हुने
  148. पुनरावेदन र साधक सम्बन्धी व्यवस्था
  149. १३४ — पुनरावेदन लाग्ने
  150. १३५ — फैसला गर्ने अदालत वा कैदमा रहेको कारागार मार्फत पुनरावेदन दर्ता गर्न सकिने
Hello Wokil

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।

पूर्ण ऐन र दफा रिडर खोल्नुहोस्