प्रचलित नेपाल कानुन · ACT
विदुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालय ऐन २०७९
ऐनको संक्षिप्त विवरण
| कानुनको नाम | विदुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालय ऐन २०७९ |
|---|---|
| ऐन नं. | २०७९ |
| प्रकार | ACT |
| कुल दफा तथा खण्ड संख्या | ७८ |
दफा र परिच्छेदको विषयसूची (Table of Contents)
- १ — संक्षिप्त नाम र प्रारम्भ
- २ — परिभाषा
- विश्वविद्यालयको स्थापना
- ३ — विश्वविद्यालयको स्थापना
- ४ — विश्वविद्यालय स्वशासित र सङ्गठित संस्था हुने
- विश्वविद्यालयको सङ्गठन तथा पदाधिकारी
- ५ — विश्वविद्यालयको सङ्गठन
- ६ — विश्वविद्यालयका पदाधिकारीहरू
- विश्वविद्यालय परिषद्को गठन तथा काम, कर्तव्य र अधिकार
- ७ — विश्वविद्यालय परिषद्
- ७क — विश्वविद्यालय परिषद्का मनोनीत सदस्य पदमुक्त हुने
- ८ — सिफारिस समिति
- ९ — विश्वविद्यालय परिषद्को बैठक
- १० — विश्वविद्यालय परिषद्को विशेष बैठक
- ११ — विश्वविद्यालय परिषद्को काम, कर्तव्य र अधिकार
- १२ — पदबाट हटाउने
- कार्यकारी परिषद्को गठन तथा काम, कर्तव्य र अधिकार
- १३ — कार्यकारी परिषद्
- १४ — कार्यकारी परिषद्को काम, कर्तव्य र अधिकार
- प्राज्ञिक परिषद्को गठन तथा काम, कर्तव्य र अधिकार
- १५ — प्राज्ञिक परिषद्
- १६ — प्राज्ञिक परिषद्को काम, कर्तव्य र अधिकार
- स्कूल, विद्या परिषद्, विषय समिति, कलेज, शिक्षण अस्पताल, अनुसन्धान केन्द्र र उत्पादन केन्द्र
- १७ — स्कूल
- १८ — विद्या परिषद्
- १९ — विद्या परिषद्को काम, कर्तव्य र अधिकार
- २० — विषय समिति
- २१ — विषय समितिको काम, कर्तव्य र अधिकार
- २२ — कलेज
- २३ — शिक्षण अस्पतालको सञ्चालन
- २४ — अनुसन्धान केन्द्रको स्थापना र सञ्चालन
- २५ — उत्पादन केन्द्रको स्थापना र सञ्चालन
- विश्वविद्यालयका पदाधिकारी, शिक्षक तथा कर्मचारी
- २६ — अध्यक्ष
- २७ — उपकुलपति
- २८ — उपकुलपतिको योग्यता
- २९ — सिफारिस समिति
- ३० — उपकुलपतिको काम, कर्तव्य र अधिकार
- ३१ — रजिष्ट्रार
- ३२ — रजिष्ट्रारको योग्यता
- ३३ — रजिष्ट्रारको काम, कर्तव्य र अधिकार
- ३४ — पदबाट हटाउने
- ३५ — परीक्षा नियन्त्रक
- ३६ — डीन
- ३७ — डीनको काम, कर्तव्य र अधिकार
- ३८ — निर्देशक
- ३९ — निर्देशकको काम, कर्तव्य र अधिकार
- ४० — प्राचार्य
- ४१ — परीक्षा नियन्त्रक, डीन, निर्देशक तथा प्राचार्य हटाउने
- ४२ — शिक्षक तथा कर्मचारी सम्बन्धी व्यवस्था
- ४३ — करारमा काममा लगाउन सकिने
- विश्वविद्यालयको कोष, लेखा र लेखापरीक्षण
- ४४ — विश्वविद्यालयको कोष
- ४५ — लेखा र लेखापरीक्षण
- विविध
- ४६ — विश्वविद्यालयको केन्द्रीय कार्यालय तोक्ने
- ४७ — समावेशी सिद्धान्तको आधारमा मनोनयन गर्ने
- ४८ — शिक्षण पद्धति तथा शैक्षिक कार्यक्रमको मूल्याङ्कन
- ४९ — प्रमाणपत्र र उपाधि
- ५० — विद्यार्थी भर्ना हुन चाहिने योग्यता
- ५१ — पूर्वयोग्यताका शैक्षिक कार्यक्रमको सञ्चालन
- ५२ — नि
- ५३ — सम्बन्धन वा स्वीकृति नदिने
- ५४ — काम कारबाही बदर नहुने
- ५५ — वार्षिक प्रतिवेदन
- ५६ — पूर्वस्वीकृति लिनु पर्ने
- ५७ — समिति गठन
- ५८ — बौद्धिक सम्पत्ति सम्बन्धी अधिकार
- ५९ — विदेशी नागरिक वा गैरआवासीय नेपाली नागरिकलाई नियुक्ति वा मनोनयन गर्न सकिने
- ६० — स्वार्थ बाझिएमा काम कारबाही गर्न नहुने
- ६१ — बाह्य मूल्याङ्कन गरिने
- ६२ — निरीक्षण र जाँचबुझ गरी निर्देशन दिन सक्ने
- ६३ — अधिकार प्रत्यायोजन
- ६४ — नेपाल सरकारसँग सम्पर्क
- ६५ — ऐन कार्यान्वयन मापन
- ६६ — विघटन हुँदाको परिणाम
- ६७ — नियम बनाउने अधिकार
- ६८ — खारेजी र बचाउ

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।
