प्रचलित नेपाल कानुन · ACT
निर्वाचन आयोग ऐन २०७३
प्रस्तावना सार (Preamble Overview)
The Election Commission Act, 2073 (2017) was enacted to amend and consolidate the laws relating to the functions, duties, and powers of the Election Commission of Nepal. It provides the legal framework for the Commission to conduct, supervise, direct, and control elections in accordance with the Constitution of Nepal.
ऐनको संक्षिप्त विवरण
| कानुनको नाम | निर्वाचन आयोग ऐन २०७३ |
|---|---|
| ऐन नं. | २०७३ |
| प्रकार | ACT |
| कुल दफा तथा खण्ड संख्या | ५७ |
दफा र परिच्छेदको विषयसूची (Table of Contents)
- १ — संक्षिप्त नाम र प्रारम्भ
- २ — परिभाषा
- आयोगको काम, कर्तव्य र अधिकार
- ३ — निर्वाचन मिति तोक्ने
- ४ — सुरक्षा प्रबन्ध गर्न लेखी पठाउन सक्ने
- ५ — अनुगमन गर्ने वा गराउने
- ६ — पर्यवेक्षण गर्न दिन सक्ने
- ७ — सहयोग लिन सक्ने
- ८ — भौतिक साधन प्रयोग गर्न सक्ने
- ९ — उम्मेदवारको अयोग्यता सम्बन्धी निर्णय गर्ने
- १० — निर्वाचन रद्द गर्न सक्ने
- ११ — अन्य काम, कर्तव्य र अधिकार
- आयोगको कार्य सञ्चालन तथा व्यवस्थापन
- १२ — आयोगको कार्य विभाजन
- १३ — आयोगको बैठक र निर्णय
- १४ — आयोगको काम कारबाहीमा बाधा नपर्ने
- १५ — आयोगको सचिवालय
- १६ — आयोगको प्रादेशिक तथा अन्य कार्यालय
- १७ — आयोगको सङ्गठन संरचना र कर्मचारी व्यवस्था
- १८ — आयोगको सचिव
- १९ — कर्मचारी नियुक्त गर्न वा तोक्न सक्ने
- २० — अस्थायी दरबन्दीको सिर्जना
- २१ — विशेषज्ञको सेवा लिन सक्ने
- निर्वाचन आचारसंहिता
- २२ — निर्वाचन आचारसंहिता
- २३ — आचारसंहिता कार्यान्वयन तथा अनुगमन
- निर्वाचन खर्च सम्बन्धी व्यवस्था
- २४ — निर्वाचन खर्चको हद तोक्ने
- २५ — निर्वाचन खर्चको विवरण पेश गर्नु पर्ने
- २६ — निर्वाचनमा निर्धारित हदभन्दा बढी खर्च गरेमा हुने सजाय
- बजेट व्यवस्थापन तथा लेखापरीक्षण
- २७ — आयोगको बजेट व्यवस्थापन
- २८ — भैपरी रकमको खर्च स्वीकृत कार्यविधि बमोजिम गर्ने
- २९ — वित्तीय स्रोत जुटाउन सक्ने
- ३० — लेखा र लेखापरीक्षण
- विविध
- ३१ — राय तथा परामर्श लिन सक्ने
- ३२ — छलफल वा परामर्श गर्न सक्ने
- ३३ — मतदाता जागरण कार्यक्रम
- ३४ — नवीन प्रविधिको प्रयोग गर्ने
- ३५ — सुविधा दिन सक्ने
- ३६ — बिमा गरिदिनु पर्ने
- ३७ — निर्वाचनमा खर्च गर्न सक्ने
- ३८ — मालसामान खरिद गर्न सक्ने
- ३९ — सुझाव दिन सक्ने
- ४० — निर्देशन दिन सक्ने
- ४१ — बहस पैरवी
- ४२ — लैङ्गिकमैत्री र समावेशी हुनु पर्ने
- ४३ — जिम्मेवारीबाट हटाउन वा निलम्बनको लागि सिफारिस गर्न सक्ने
- ४४ — विभागीय कारबाही
- ४५ — वार्षिक प्रतिवेदन
- ४६ — अधिकार प्रत्यायोजन
- ४७ — नेपाल सरकारसँग सम्पर्क
- ४८ — नियम बनाउन सक्ने
- ४९ — आदेश जारी गर्ने
- ५० — निर्देशिका तथा कार्यविधि बनाउन सक्ने
- ५१ — खारेजी तथा बचाउ

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।
