प्रचलित नेपाल कानुन · ACT

पोखरा विश्वविद्यालय ऐन २०५३

प्रस्तावना सार (Preamble Overview)

The Pokhara University Act, 2053 (1996) was enacted to establish and operate Pokhara University. Its primary objective is to enhance private sector participation in higher education to provide quality and standardized education in various fields such as arts, science, management, law, and technology, ensuring a supply of skilled human resources for national development.

ऐनको संक्षिप्त विवरण

कानुनको नामपोखरा विश्वविद्यालय ऐन २०५३
ऐन नं.२०५३
प्रकारACT
कुल दफा तथा खण्ड संख्या४६

दफा र परिच्छेदको विषयसूची (Table of Contents)

  1. १ — संक्षिप्त नाम र प्रारम्भ
  2. २ — परिभाषा
  3. ३ — विश्वविद्यालयको स्थापना
  4. ४ — विश्वविद्यालय स्वशासित संगठित संस्था हुने
  5. ५ — विश्वविद्यालयको संगठन
  6. ६ — विश्वविद्यालयका पदाधिकारीहरू
  7. ७ — सभाको गठन
  8. ८ — सभाको बैठक
  9. ९ — सभाको काम, कर्तव्य र अधिकार
  10. १० — प्राज्ञिक परिषद्को गठन
  11. ११ — प्राज्ञिक परिषद्को काम, कर्तव्य र अधिकार
  12. १२ — कार्यकारी परिषद्को गठन
  13. १३ — कार्यकारी परिषद्को काम, कर्तव्य र अधिकार
  14. १४ — सेवा आयोग
  15. १५ — संकाय
  16. १६ — अनुसन्धान केन्द्रको स्थापना
  17. १७ — विद्या परिषद्को गठन
  18. १८ — क्याम्पसहरूको स्थापना र संचालन
  19. १९ — पाठ्यक्रम विकास केन्द्रको स्थापना
  20. २० — विश्वविद्यालयसँग सम्बन्धन गर्न सक्ने
  21. २१ — अन्य विश्वविद्यालयको आंगिक क्याम्पस सञ्चालन गर्ने सम्बन्धी विशेष व्यवस्था
  22. २२ — कुलपति
  23. २३ — सह-कुलपति
  24. २४ — उप-कुलपति
  25. २५ — उप-कुलपतिको काम, कर्तव्य र अधिकार
  26. २६ — रजिष्ट्रार
  27. २७ — डीन
  28. २८ — विश्वविद्यालयका अन्य पदाधिकारी
  29. २८क — नियुक्ति गर्नु पर्ने अवधि
  30. २८ख — जिम्मेवारी तोक्न सक्ने
  31. २८ग — पदबाट हटाउन सकिने
  32. २९ — विश्वविद्यालयको कोष
  33. ३० — लेखा र लेखापरीक्षण
  34. ३१ — तथा मान्यता दिने
  35. ३२ — विश्वविद्यालयमा भर्ना हुन चाहिने योग्यता
  36. ३२क — नि
  37. ३३ — राष्ट्रिय शिक्षा नीति अनुरूप कार्य गर्नु पर्ने
  38. ३४ — काम कारवाही बदर नहुने
  39. ३५ — असल नियतले काम गरेकोमा बचाउ
  40. ३६ — विश्वविद्यालयलाई छुट र सुविधा
  41. ३७ — वार्षिक प्रतिवेदन
  42. ३८ — अधिकार प्रत्यायोजन
  43. ३९ — नेपाल सरकारसँग सम्पर्क
  44. ४० — विघटन हुँदाको परिणाम
  45. ४०क — स्वीकृति लिनु पर्ने
  46. ४१ — नियम बनाउने अधिकार
Hello Wokil

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।

पूर्ण ऐन र दफा रिडर खोल्नुहोस्