प्रचलित नेपाल कानुन · RULE
वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन गर्ने) नियमावली २०७६
ऐनको संक्षिप्त विवरण
| कानुनको नाम | वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन गर्ने) नियमावली २०७६ |
|---|---|
| ऐन नं. | २०७६ |
| प्रकार | RULE |
| कुल दफा तथा खण्ड संख्या | ४५ |
दफा र परिच्छेदको विषयसूची (Table of Contents)
- १ — संक्षिप्त नाम र प्रारम्भ
- २ — परिभाषा
- इजाजतपत्र सम्बन्धी व्यवस्था
- ३ — निवेदन दिनुपर्ने
- ४ — इजाजतपत्र प्रदान गर्ने
- ५ — चुक्ता पूँजी वृद्धि वा धरौटी थप गर्ने
- ६ — इजाजतपत्रको नवीकरण
- इजाजतपत्रवालाले पालना गर्नुपर्ने शर्त सम्बन्धी व्यवस्था
- ७ — इजाजतपत्रवालाले पालना गर्नुपर्ने अन्य शर्त
- ८ — भौतिक पूर्वाधार सम्बन्धी व्यवस्था
- ९ — सम्झौताको प्रति विभागमा पेश गर्ने
- १० — कमिशन वा बोनस सम्बन्धी व्यवस्था
- ११ — स्वदेशी वस्तुको बिक्री वा वितरण
- १२ — खरिद गरेको वस्तु फिर्ता गर्न सकिने
- विभाग र निर्देशक समितिको काम, कर्तव्य र अधिकार
- १३ — विभागको काम, कर्तव्य र अधिकार
- १४ — उजुरी दिन सक्ने
- १५ — निरीक्षण, जाँचबुझ वा खानतलासी गर्दा अपनाउनु पर्ने कार्यविधि
- १६ — निरीक्षण अधिकृतको काम, कर्तव्य र अधिकार
- १७ — निरीक्षण प्रतिवेदनमा खुलाउनु पर्ने कुराहरू
- १८ — इजाजतपत्र निलम्बन गर्न सक्ने
- १९ — निर्देशक समितिको काम, कर्तव्य र अधिकार
- २० — बैठक भत्ता तथा अन्य सुविधा
- अभिमुखीकरण तालिम तथा सचेतना सम्बन्धी व्यवस्था
- २१ — अभिमुखीकरण तालिम सञ्चालन गर्नुपर्ने
- २२ — सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने
- मुद्दाको अनुसन्धान सम्बन्धी व्यवस्था
- २३ — उजुरी उपर जाँचबुझ गर्नुपर्ने
- २४ — अनुसन्धान
- २५ — नमूनाको परीक्षण
- २६ — जानकारी दिनु पर्ने
- २७ — नेपाल सरकार जिम्मेवार नहुने
- २८ — रोक्का वा कब्जा भएको वस्तु फुकुवा गर्ने
- २९ — निरीक्षण अधिकृतको आदेश पालना गर्नुपर्ने
- विविध
- ३० — इजाजतपत्रवालाको वर्गीकरण
- ३१ — सामाजिक सुरक्षा
- ३२ — अभिलेख राख्नु पर्ने
- ३३ — विवरण दर्ता गरी अभिलेख राख्ने
- ३४ — विवरण परिवर्तन गर्न सक्ने
- ३५ — इजाजतपत्रको प्रतिलिपि
- ३६ — विद्युतीय माध्यमको प्रयोग गर्न सक्ने
- ३७ — प्रतिवेदन पेश गर्ने
- ३८ — कालो सूचीमा राख्ने
- ३९ — अनुसूचीमा हेरफेर वा थपघट गर्न सक्ने

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।
