प्रचलित नेपाल कानुन · RULE

सामाजिक सुरक्षा नियमावली २०७६

ऐनको संक्षिप्त विवरण

कानुनको नामसामाजिक सुरक्षा नियमावली २०७६
ऐन नं.२०७६
प्रकारRULE
कुल दफा तथा खण्ड संख्या२४

दफा र परिच्छेदको विषयसूची (Table of Contents)

  1. १ — संक्षिप्त नाम र प्रारम्भ
  2. २ — परिभाषा
  3. ३ — स्थानीय तह मार्फत सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने
  4. ४ — सम्बन्धित व्यक्तिलाई उपलब्ध गराउने
  5. ५ — सामाजिक सुरक्षा भत्ताको लागि निवेदन दिनु पर्ने
  6. ६ — निवेदन उपर छानबिन
  7. ७ — सामाजिक सुरक्षा भत्ता रोज्न सक्ने
  8. ८ — परिचयपत्र उपलब्ध गराउनु पर्ने
  9. ९ — नवीकरण गर्ने
  10. १० — सामाजिक सुरक्षा भत्ता वितरण गर्ने प्रक्रिया र माध्यम
  11. ११ — सामाजिक सुरक्षा भत्ता पाउने अवधि
  12. १२ — वितरणको विवरण तथा अभिलेख राख्ने
  13. १३ — सामाजिक सुरक्षा भत्ता पाइरहेको व्यक्तिको नाम हटाउने
  14. १४ — स्वेच्छिक घोषणा गर्ने
  15. १५ — सम्मान गर्ने
  16. १६ — विवरण सार्वजनिक गर्ने
  17. १७ — निवेदन दिन सक्ने
  18. १८ — हेरचाह केन्द्र स्थापना र सञ्चालन
  19. १९ — विभागको काम, कर्तव्य र अधिकार
  20. २० — उजुर गर्न सक्ने
  21. २१ — नागरिक सचेतना कार्यक्रम सञ्चालन गर्ने
  22. २२ — अनुगमन तथा निरीक्षण गर्ने
  23. २३ — प्रतिवेदन
  24. २४ — अनुसूचीमा हेरफेर
Hello Wokil

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।

पूर्ण ऐन र दफा रिडर खोल्नुहोस्