प्रचलित नेपाल कानुन · ACT
सुरक्षित कारोबार (पहिलो संशोधन) ऐन २०८१
ऐनको संक्षिप्त विवरण
| कानुनको नाम | सुरक्षित कारोबार (पहिलो संशोधन) ऐन २०८१ |
|---|---|
| ऐन नं. | २०८१ |
| प्रकार | ACT |
| कुल दफा तथा खण्ड संख्या | ६२ |
दफा र परिच्छेदको विषयसूची (Table of Contents)
- १ — संक्षिप्त नाम र प्रारम्भ
- २ — सुरक्षित कारोबार ऐन, २०६३ को प्रस्तावनामा संशोधन
- (क) मा रहेका “सर्वोच्च अदालतको सहमति लिई" भन्ने शब्दहरूको सट्टा “न्याय परिषद्को परामर्शमा” भन्ने शब्दहरू राखिएका छन्।
- (ख) को सट्टा देहायको खण्ड (ख) राखिएको छः-
- (ग) झिकिएको छ।
- (झ) को सट्टा देहायको खण्ड (झ) राखिएको छः-
- (झ) पछि देहायको खण्ड (झ१) थपिएको छः-
- (ट) मा रहेका “अमूर्त सम्पत्तिका” भन्ने शब्दहरूको सट्टा “चल सम्पत्तिका” भन्ने शब्दहरू राखिएका छन्।
- (ट) पछि देहायका खण्ड (ट१) र (ट२) थपिएका छन्ः-
- (ठ) पछि देहायको खण्ड (ठ१) थपिएको छः-
- (ड) मा रहेका “अमूर्त सम्पत्तिका” भन्ने शब्दहरूको सट्टा “चल सम्पत्तिका” भन्ने शब्दहरू राखिएका छन्।
- (ण) को सट्टा देहायको खण्ड (ण) राखिएको छः-
- (त) को सट्टा देहायको खण्ड (त) राखिएको छः-
- (द) को सट्टा देहायको खण्ड (द) राखिएको छः-
- (ध) र (न) झिकिएका छन् ।
- (कक) र (कख) को सट्टा देहायका खण्ड (कक) र (कख) राखिएका छन्ः-
- ३ — मूल ऐनको दफा २ मा संशोधन
- (क) मा देहायको स्पष्टीकरण थपिएको छः-
- (ख) र (ग) को सट्टा देहायका खण्ड (ख) र (ग) राखिएका छन्ः-
- ४ — मूल ऐनको दफा ३ मा संशोधन
- ५ — मूल ऐनको दफा ७ मा संशोधन
- ६ — मूल ऐनको दफा ८ मा संशोधन
- ७ — मूल ऐनको दफा ९ मा संशोधन
- ८ — मूल ऐनको दफा १० मा संशोधन
- ९ — मूल ऐनको दफा ११ मा संशोधन
- १० — मूल ऐनको दफा १२ मा संशोधन
- ११ — मूल ऐनको दफा १३ मा संशोधन
- १२ — मूल ऐनको दफा १४ मा संशोधन
- १३ — मूल ऐनको दफा १५ मा संशोधन
- १४ — मूल ऐनको दफा १७ मा संशोधन
- १५ — मूल ऐनको दफा १८ मा संशोधन
- १६ — मूल ऐनको दफा १९ मा संशोधन
- १७ — मूल ऐनको दफा २१ मा संशोधन
- १८ — मूल ऐनको दफा २२ मा संशोधन
- १९ — मूल ऐनको दफा २६ मा संशोधन
- २० — मूल ऐनको दफा २७ मा संशोधन
- २१ — मूल ऐनको दफा २८ मा संशोधन
- २२ — मूल ऐनको दफा २९ मा संशोधन
- २३ — मूल ऐनमा दफा २९क. थप
- २४ — मूल ऐनको दफा ३० मा संशोधन
- २५ — मूल ऐनको दफा ३१ मा संशोधन
- २६ — मूल ऐनको दफा ३३ मा संशोधन
- २७ — मूल ऐनको दफा ३५ मा संशोधन
- २८ — मूल ऐनको दफा ३७ मा संशोधन
- २९ — मूल ऐनको दफा ३८ मा संशोधन
- ३० — मूल ऐनको दफा ३९ मा संशोधन
- ३१ — मूल ऐनको दफा ४० मा संशोधन
- ३२ — मूल ऐनको दफा ४२ मा संशोधन
- ३३ — मूल ऐनमा दफा ४२क. थप
- ३४ — मूल ऐनको दफा ४४ मा संशोधन
- ३५ — मूल ऐनमा दफा ४५क. थप
- ३६ — मूल ऐनको दफा ४६ मा संशोधन
- ३७ — मूल ऐनको दफा ४७ मा संशोधन
- ३८ — मूल ऐनको दफा ४८ मा संशोधन
- ३९ — मूल ऐनको दफा ५० मा संशोधन
- (क) को सट्टा देहायको खण्ड (क) राखिएको छः-
- (ख) मा रहेका “मूल्य दिई किन्ने सो सम्पत्तिको प्राप्तकर्तालाई” भन्ने शब्दहरूको सट्टा “मूल्य दिई खरिद गर्ने खरिदकर्तालाई” भन्ने शब्दहरू राखिएका छन्।
- ४० — मूल ऐनको दफा ५१ मा संशोधन
- ४१ — मूल ऐनको दफा ५२ मा संशोधन
- ४२ — मूल ऐनको दफा ५३ मा संशोधन
- ४३ — मूल ऐनको दफा ५५ मा संशोधन
- ४४ — मूल ऐनमा दफा ५८क. थप

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।
