प्रचलित नेपाल कानुन · RULE

संरक्षण क्षेत्र सरकारी व्यवस्थापन नियमावली २०५७

ऐनको संक्षिप्त विवरण

कानुनको नामसंरक्षण क्षेत्र सरकारी व्यवस्थापन नियमावली २०५७
ऐन नं.२०५७
प्रकारRULE
कुल दफा तथा खण्ड संख्या६३

दफा र परिच्छेदको विषयसूची (Table of Contents)

  1. १ — संक्षिप्त नाम र प्रारम्भ
  2. २ — परिभाषा
  3. संरक्षण क्षेत्रको सिमाना र व्यवस्थापन
  4. ३ — संरक्षण क्षेत्रको सिमाना
  5. ४ — संरक्षण क्षेत्र कार्यालयको स्थापना
  6. ५ — संरक्षक
  7. ६ — संरक्षण क्षेत्रको इलाका विभाजन र इलाका कार्यालय
  8. व्यवस्थापन कार्य योजना तथा एकीकृत योजनाको तर्जुमा र स्वीकृति
  9. ७ — व्यवस्थापन कार्य योजना तर्जुमा र स्वीकृत गर्ने
  10. ८ — एकीकृत योजना तर्जुमा र स्वीकृत गर्ने
  11. ९ — एकीकृत योजनामा संशोधन
  12. उपभोक्ता समितिको गठन, काम, कर्तव्य र अधिकार सम्बन्धी व्यवस्था
  13. १० — उपभोक्ता समितिको गठन
  14. ११ — समितिको काम, कर्तव्य र अधिकार
  15. १२ — समितिको बैठक र कार्यविधि
  16. १३ — समितिको दर्ता सम्बन्धी व्यवस्था
  17. १४ — उपसमिति गठन गर्न सक्ने
  18. १५ — उपभोक्ता समूह
  19. १६ — उपभोक्ता समूहको दायित्व
  20. १७ — समितिको विघटन
  21. १८ — उजुर गर्न सक्ने
  22. आर्थिक व्यवस्था
  23. १९ — धरौटी खातामा रकम जम्मा गर्ने र सामुदायिक विकासको लागि रकम छुट्याउने
  24. २० — समितिको कोष
  25. २१ — समितिको खाता सञ्चालन
  26. २२ — समितिको खर्च
  27. २३ — समितिको लेखा परीक्षण
  28. संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को गठन तथा काम, कर्तव्य र अधिकार
  29. २४ — संरक्षण क्षेत्र व्यवस्थापन परिषद्
  30. २५ — परिषद्को काम, कर्तव्य र अधिकार
  31. २६ — परिषद्को बैठक
  32. २७ — परिषद्को प्रशासनिक खर्च
  33. संरक्षण क्षेत्रभित्र निषेधित कार्य
  34. २८ — संरक्षण क्षेत्रभित्र निषेधित कार्य
  35. २९ — संरक्षकले निषेध गर्न सक्ने
  36. ३० — क्षति पुऱ्याउन नहुने
  37. ३१ — लिखित स्वीकृति लिनु पर्ने
  38. ३२ — अनुमति लिनु पर्ने
  39. ३३ — सहमति लिनु पर्ने
  40. ३४ — संरक्षण क्षेत्रभित्र सेवा वा सुविधा सञ्चालन गर्ने
  41. वन व्यवस्थापन सम्बन्धी विशेष व्यवस्था
  42. ३५ — संरक्षण सामुदायिक वनको रुपमा सुम्पन सकिने
  43. ३६ — संरक्षण सामुदायिक वन फिर्ता लिन सकिने
  44. ३७ — वन पैदावारको उपयोग
  45. ३८ — संरक्षण धार्मिक वनको रुपमा सुम्पन सकिने
  46. ३९ — संरक्षण धार्मिक वन फिर्ता लिन सकिने
  47. ४० — संरक्षण निजी वन सम्बन्धी व्यवस्था
  48. सामुदायिक विकास सम्बन्धी आयोजना सञ्चालन
  49. ४१ — सामुदायिक विकास सम्बन्धी आयोजना सञ्चालन
  50. ४२ — स्वीकृति लिनु पर्ने
  51. ४३ — दोहोरो नपर्ने गरी विकास आयोजना सञ्चालन गर्नु पर्ने
  52. विविध
  53. ४४ — संरक्षण क्षेत्रमा शिकार सम्बन्धी व्यवस्था
  54. ४५ — प्रवेशपत्र लिनु पर्ने
  55. ४६ — संरक्षण क्षेत्रभित्र अवतरण गर्न अनुमति लिनु पर्ने
  56. ४७ — फिल्म छायाङ्कनको लागि अनुमति लिनु पर्ने
  57. ४८ — वैज्ञानिक अनुसन्धान गर्न स्वीकृति लिनु पर्ने
  58. ४९ — क्षतिपूर्तिको लागि जिम्मेवार नहुने
  59. ५० — मुद्दा हेर्ने अधिकार
  60. ५१ — भू-उपयोगिता प्रणाली लागू गर्ने
  61. ५२ — संरक्षकलाई सहयोग गर्नु पर्ने
  62. ५३ — निर्देशिका बनाउन सक्ने
  63. ५४ — अनुसूचीमा हेरफेर वा थपघट गर्ने
Hello Wokil

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।

पूर्ण ऐन र दफा रिडर खोल्नुहोस्