प्रचलित नेपाल कानुन · ACT
प्राचीन स्मारक संरक्षण ऐन २०१३
प्रस्तावना सार (Preamble Overview)
This act was enacted to provide for the protection of ancient monuments and objects of archaeological, historical, or artistic importance in Nepal. It regulates the trade of archaeological objects and controls excavations in areas containing ancient monuments to preserve the nation's cultural heritage.
ऐनको संक्षिप्त विवरण
| कानुनको नाम | प्राचीन स्मारक संरक्षण ऐन २०१३ |
|---|---|
| ऐन नं. | २०१३ |
| प्रकार | ACT |
| कुल दफा तथा खण्ड संख्या | ३५ |
दफा र परिच्छेदको विषयसूची (Table of Contents)
- १ — छोटकरी नाम विस्तार तथा प्रारम्भ
- २ — परिभाषा
- ३ — संरक्षित स्मारक क्षेत्र घोषित गर्न सक्ने
- ३क — प्राचीन स्मारकको वर्गीकरण
- ३ख — सार्वजनिक प्राचीन स्मारकहरूको स्वामित्व, संरक्षण, मर्मत तथा जीर्णोद्धार
- ३ग — निजी स्वामित्वमा रहेका प्राचीन स्मारकहरूको संरक्षण, मर्मत तथा जीर्णोद्धार
- ३घ — प्राचीन स्मारक स्थल तथा पुरातात्विक स्थलको संरक्षण
- ३ङ — धार्मिक मन्दिर, गुम्बा आदिको सञ्चालन
- ३च — घरजग्गा कर छुट दिन सक्ने
- ३छ — समिति गठन गर्न सक्ने
- ३ज — प्राचीन स्मारकको प्रदेश तथा स्थानीय तहबाट संरक्षण
- ४ — निजी स्वामित्वमा रहेका प्राचीन स्मारक किन्न वा आफ्नो संरक्षणमा राख्न सक्ने
- ५ — नेपाल सरकारको पूर्व स्वीकृति लिई मुख्य पुरातत्व अधिकृतले प्राचीन स्मारकका धनीहरूको जिम्मेवारीको कागज गराउन पाउने
- ६ — प्रमुख जिल्ला अधिकारीले आफ्नो इलाकामा रहेको पुरातात्विक वस्तुहरुको विवरण दिने
- ७ — निजी स्वामित्वका प्राचीन स्मारक वा पुरातात्विक वस्तु लिन सक्ने
- ८ — प्राचीन स्मारकको संरक्षणको लागि जमीन खन्न नदिने
- ९ — तीर्थ स्थान तथा देवालयहरुको बचाउ
- १० — प्राचीन ऐतिहासिक कलात्मक वा धार्मिक महत्वको स्थानमा प्रवेश गर्न पाउने अधिकार
- ११ — अनुचित किसिमसँग रोकेमा जरिवाना
- १२ — सजाय
- १३ — प्राचीन स्मारक र पुरातात्विक वस्तु वा क्यूरियोको सारफेर, खरीद बिक्री निकासी वा संग्रहमा प्रतिबन्ध
- १४ — नोक्सानी वा हिनामिना हुने सम्भव भएमा बेच्न कर लगाई नेपाल सरकारले खरीद गर्न सक्ने
- १५ — निरीक्षण गर्न र संरक्षण गराउने मुख्य पुरातत्व अधिकृतको अधिकार
- १६ — पुरातात्विक उत्खनन् गर्न स्वीकृति लिनु पर्ने
- १६क — कलाकृति तथा स्मारकसम्बन्धी विशेष व्यवस्था
- १७ — कुनै इलाकालाई सुरक्षित स्थान भनी नेपाल सरकारले सूचना गर्ने अधिकार
- १७क — पुरातात्विक वस्तुको संरक्षण
- १७ख — भित्र ल्याउन प्रज्ञापन-पत्र भर्नु पर्ने
- १७ग — अधिकार प्रत्यायोजन
- १७घ — प्राचीन स्मारक संरक्षण कोष
- १८ — यस ऐनबमोजिम काम गर्ने सरकारी कर्मचारीको बचाउ
- १९
- २० — प्रचलित नेपाल कानून बमोजिम हुने
- २०क — प्रतिस्थापन गर्ने वा यथास्थानमा राख्ने
- २१ — नियम बनाउने अधिकार

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।
